कात्तिक २९, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य आज सम्पन्न भएको
Read Moreकात्तिक २९, धनुषा । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना७ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज९प ५४६१ नंको मोटरसाइकललाई
Read Moreकार्तिक २९, काठमाडौँ | नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् | बहु विवाह मुद्दामा शुक्रबार काठमाडौं जिल्ला अदालतले पोखरेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो | न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए
Read Moreकार्तिक २९, काठमाडौँ | चर्चित उद्योगि रूप ज्योति हिरासतमुक्त भएका छन् | महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रूप ज्योति हिरासतमुक्त भएका हुन् | जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए
Read Moreकात्तिक २९, हेफेइ, चीन (रासस/सिन्हवा) । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र&
Read Moreकात्तिक २९, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार गोरखापत्रको स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो । सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन
Read Moreकात्तिक २९, काठमाडौं । नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अनुगमन निर्देशनाल
Read Moreकात्तिक २९, काठमाडौं ।कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ । धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो । गत कात्तिक २१ देखि बहस सुरु भएको थियो । छैटौं दिन
Read Moreकात्तिक २९, काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ । तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा
Read Moreकात्तिक २८, काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज भएक
Read Moreकार्तिक २८,काठमाडौँ | कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो । महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप
Read Moreकात्तिक २८, काठमाडौं । तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ । विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत
Read Moreकात्तिक २८, चितवन । बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले व
Read Moreकात्तिक २८, सर्लाही (रासस) । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।&
Read Moreकात्तिक २७, काठमाडौँ | भारतले नेपालको सुदुरपश्चिम प्रदेशको दार्चुला स्थित सिमानामा नेपालको भूमि मिचेको बिषयमा नेपालमा बिरोध चर्कीरहेका बेला अछामको आकाशमा दर्जनौं फाइटर विमान उडाईएको भन्दै अपुष्ट समाचार भाइरल बनाइएका छन् । माथिको तश्वीर: फेसबुकमा अपडेट भएका समाचार पोष्टहरु | Screenshot ti
Read Moreकात्तिक २७, काठमाडौं | १५ वर्षीया एक किशोरी १० हजार भारुमा आफन्तबाटै बेचिएकी छन् | ति बालिकालाई भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको आरोपमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ पक्राउ परेकी छन् | मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँस
Read Moreकात्तिक २७, काठमाडौं | काठमाडौंको नागार्जुन नगरपालिका ३ हलचोकबाट साढे ३ लाखसहित १० जुवाडे पक्राउ परेका छन् | हलचोकको एक घरमा जुवातास खेलिरहेका अवस्थमा महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले १० जनालाई प्रहरीले पक्राउ गरेको हो | पक्राउ पर्नेमा सीतापाइलाका सचित दुलाल, काभ्रे पाँचखालका बालकुमार पन्त, न
Read Moreकात्तिक २७, काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले‘अल नेटवर्क भ्वाइस प्याक’अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग
Read Moreकार्तिक २७, काठमाडौँ | लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ | राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पद कर्मचारी माग गरेको हो | इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्ने छन
Read Moreकात्तिक २७, परासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा म
Read Moreकात्तिक २७, फिदिम । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२
Read Moreकात्तिक २६, पोखरा । ‘रवीन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छौँ,’ विद्या भट्टराई अधिकारीलाई एक ज्येष्ठ नागरिकले दिएको आशीर्वाद हो, यो । पोखरा–२१ र १७ को सिमानामा रहेको फुस्रेखोला पुलको मुखमा स्वागतका लागि उपस्थित जनताको बीचबाट ९३ वर्षीय छवि पहारीले नेकपाका उम्मेदवार विद्याको शिरम
Read Moreकात्तिक २६, जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्का
Read Moreकार्तिक २६, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् | आज मंगलबार ९ दिन पछि उनले आफ्नो अनसन तोडेको घोषणा गरेका हुन् | राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित
Read Moreकार्तिक २६, काठमाडौं | सर्वोच्च अदालतको फैसला संगै बहुविवाहसम्बन्धी मुद्दामा नायिका शिल्पा पोखरेललाई पक्राउ गर्नका लागि बाटो खुलेको छ | सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले उनले दायर गरेको रिट खारेज हुने फैसला गरेसँगै प्रहरीलाई पक्राउ गर्न बाटो खुले
Read Moreकात्तिक २६, वासिङ्टन । (रासस/सिन्ह्वा) । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार
Read Moreकात्तिक २६, काठमाडौं | त्रिभुवन अन्तर्राष्टिय विमान स्थलबाट दुई किलो चाँदीसहित भुटानी नागरिक पक्राउ परेका छन् | पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे छन् | ड्रुक एयरको उडानमार्फत भुटानतर्फ जान लागेका बेला उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो | ब्
Read Moreकात्तिक २६, काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ । सेनाको नयाँ अवधारणअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पु
Read More