समाज | काठमाडौँ - KTM


मेलम्ची खानेपानीको रकम तीन दिनभित्रदाबी गर्न आग्रह

Posted on June 27, 2019 | views : 248 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्

Read More

भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्क रहन आग्रह

Posted on June 27, 2019 | views : 344 | काठमाडौँ - KTM

असार १२, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो ।  बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने

Read More

चितवनमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

Posted on June 27, 2019 | views : 636 | काठमाडौँ - KTM

असार १२, रत्ननगर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो  । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चाल

Read More

पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध

Posted on June 27, 2019 | views : 624 | काठमाडौँ - KTM

असार १२, धादिङ । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् ।  सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछ

Read More

मन्त्री हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने

Posted on June 27, 2019 | views : 432 | काठमाडौँ - KTM

असार १२, काठमाडौं ।सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेत

Read More

निर्मला हत्याका ११ महिनाः हत्यारा अझै प्रहरीको पहुँचबाहिर

Posted on June 27, 2019 | views : 341 | काठमाडौँ - KTM

असार १२, कञ्चनपुर ।कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र सबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ । प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले गर्यो भन्ने ‘क्लु’ नजिक प्

Read More

प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on June 26, 2019 | views : 636 | काठमाडौँ - KTM

असार ११, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।  उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढ

Read More

लोकसेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने

Posted on June 26, 2019 | views : 420 | काठमाडौँ - KTM

 असार ११, काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ ।  न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना

Read More

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

Posted on June 26, 2019 | views : 408 | काठमाडौँ - KTM

असार ११,  रासस / एएफपी । अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ । अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ । अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका

Read More

गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमान गर्नेलाई कारवाहीको माग

Posted on June 26, 2019 | views : 277 | काठमाडौँ - KTM

असार ११, बागलुङ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाह

Read More

खुला चीनपछि खुल्दैछ तिब्बत

Posted on June 26, 2019 | views : 434 | काठमाडौँ - KTM

 एकराज पाठक, असार ११, ल्हासा, तिब्बत । सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला ग¥यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई गरिएकोे आह्वान थियो त्यो ।  त्यस बमोजिम विदेशी लगानीकर्ताहरु पनि आए । चीन औद्योगिक राष्ट्रका

Read More

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन– राष्ट्रपति रौहानी

Posted on June 26, 2019 | views : 393 | काठमाडौँ - KTM

असार ११, रासस/एएफपी । इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भन्नुभएको छ । उहाँले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ ।

Read More

भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

Posted on June 26, 2019 | views : 1239 | काठमाडौँ - KTM

असार ११, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरस

Read More

सुनको भाउ घट्यो

Posted on June 26, 2019 | views : 855 | काठमाडौँ - KTM

असार ११, काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ ।   बुधबार सुन तोलाको ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ घटेको हो । त्यस्तै आज

Read More

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

Posted on June 26, 2019 | views : 358 | काठमाडौँ - KTM

असार ११, भद्रपुर । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् । एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी के

Read More

आज डलर लगाएत अरु देशको बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on June 26, 2019 | views : 603 | काठमाडौँ - KTM

असार ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको  बिदेशी मुद्राको विनिमयदर यस्तो छ । आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२५ रुपैयाँ  ९७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ६५ पैसा

Read More

ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

Posted on June 26, 2019 | views : 370 | काठमाडौँ - KTM

असार ११, अछाम । चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन् । मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश

Read More

पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण पैसा र प्रेम

Posted on June 26, 2019 | views : 795 | काठमाडौँ - KTM

असार ११, पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो । हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले

Read More

यस्ता छन् ओलीका तीन विकल्प

Posted on June 26, 2019 | views : 379 | काठमाडौँ - KTM

असार ११, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो ।  केही समययता प्रधानम

Read More

चट्याङ लागेर दाङका तिन सहित ६ जनाको मृत्यु

Posted on June 26, 2019 | views : 542 | काठमाडौँ - KTM

असार ११, काठमाडौं । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अन

Read More

गुठी विधेयक फिर्ता

Posted on June 25, 2019 | views : 342 | काठमाडौँ - KTM

 असार १०, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ ।  राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राख्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

Read More

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने

Posted on June 25, 2019 | views : 421 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ  । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो ।  अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्य

Read More

१७ हजार मेगावाट विद्युत् भारत र बङ्गलादेशमा बिक्री गर्न निजी क्षेत्र तयार

Posted on June 25, 2019 | views : 353 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ |  सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको  विद्युत् बिक्री गर्न सकिने जनाएको छ । आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बि

Read More

नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो

Posted on June 25, 2019 | views : 335 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि  नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो ।  सांसद खिलकुम

Read More

सडक दुर्घटना ६ जनाको मृत्यु ४५ घाइते

Posted on June 25, 2019 | views : 322 | काठमाडौँ - KTM

असार १०, ऐजेन्सी | भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । बस मङ्गलबार एक गहिराइमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएक

Read More

‘गलबन्दी च्यातियो ’गीतको बारेमा भएका टिप्पणीप्रति सांसदको आपत्ति

Posted on June 25, 2019 | views : 335 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ |  प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्द

Read More

काठमाडौँको कीर्तिपुरमा शंकास्पद वस्तु फेला

Posted on June 25, 2019 | views : 229 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान शंकास्पद वस्तु  भेटिएको छ । कीर्तिपुरको नयाँबजारको गेट छेउमा रातो झण्डाले बेरेको वस्तुभित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु बिहान पाँच बजेर पाँच मिनेटमा भेटिएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले  सुरुमा बम

Read More

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

Posted on June 25, 2019 | views : 941 | काठमाडौँ - KTM

असार १०, काठमाडौं । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ । सोमबार सुरु नगरपालिकाको तेस्रो नगरसभामा उपमेयर ताराकाजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत यस्तो

Read More