समाज | काठमाडौँ - KTM


सुनको भाउले इतिहास तोड्दै अहिलेसम्मकै महंगो, कति छ आजको भाउ ?

Posted on June 21, 2019 | views : 2099 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | नेपाली बजारमा सुनको भाउले इतिहास तोडेको छ । सुनको भाउ आज प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ हुँदा तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ ।  छापावाल सुनको भाउ हिजो ६४

Read More

आज बिश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

Posted on June 21, 2019 | views : 297 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | अन्तर्राष्ट्रिय  बिश्व योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीले   सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा उक्त प्रस्ताव पेस गरेका थिए | नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थ

Read More

साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

Posted on June 21, 2019 | views : 510 | काठमाडौँ - KTM

असार ६, वासिङ्टन । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

Read More

प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा

Posted on June 21, 2019 | views : 1336 | काठमाडौँ - KTM

मोहम्मद सदरुल, असार ६, विराटनगर । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सार्वजनिक गरेको आयव्ययको वार्षिक बजेटमार्फत प्रदेश सरकारका आर्थिक मामिला त

Read More

बेपत्ताहरु नभेटिँदा कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि

Posted on June 21, 2019 | views : 539 | काठमाडौँ - KTM

असार ६, हुम्ला । सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए । असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुशको प्रतिमा बनाई हिन

Read More

महोत्तरीमा एक युवतीको विभत्स हत्या

Posted on June 21, 2019 | views : 592 | काठमाडौँ - KTM

असार ६, गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८/१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी

Read More

सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी

Posted on June 21, 2019 | views : 599 | काठमाडौँ - KTM

असार ६, रसुवा । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् । कामको सिलसिल

Read More

मनसुन भित्रियो, केही दिनभित्रै नेपालभर फैलिने

Posted on June 21, 2019 | views : 485 | काठमाडौँ - KTM

 असार ६, काठमाडौं । यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए ।  विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ । मनस

Read More

पशुपतिको मूल ढुकुटीमा के छ ?

Posted on June 21, 2019 | views : 371 | काठमाडौँ - KTM

असार ६, काठमाडौं  । ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरांै त ।’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए ब

Read More

साउदी: न्यूनतम सुविधा प्राप्त गर्ने सुनिश्चित गरी कामदार पठाउन अनुरोध

Posted on June 20, 2019 | views : 515 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ । साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल हुने गरी कामदार नपठाउन दूतावासले अनुरोध गरेको हो । पछिल्लो समयमा साउदी सरकारले खाद्

Read More

स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको कमजोरी सच्याउन निर्देशन

Posted on June 20, 2019 | views : 301 | काठमाडौँ - KTM

असार ५, काठमाडौं ।श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका  कमजोरी सच्याउन निर्देशन दिएको छ । बिहीबार मन्त्री स्तरको निर्णय गर्दै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।  सरकारले बेरोजगारी समस्

Read More

काठमाडौंको गोकर्णमा बस दुर्घटना

Posted on June 20, 2019 | views : 386 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर सहचालकको मृत्यु भएको प्रह

Read More

मलेसियन एयरलाइन्सको विमान खसालेको आरोपमा चार जना दोषी ठहर

Posted on June 20, 2019 | views : 271 | काठमाडौँ - KTM

असार ५, नेदरल्यान्डस्,। मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।  युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थि

Read More

नेपालमा मनसुनि वर्षा सुरु भएपनि देशभर फैलिन केहि समय लाग्ने

Posted on June 20, 2019 | views : 330 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | गए राति पुर्वी नेपालका केहि जिल्लाहरुमा भारि वर्षा भएको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ |  ओखलढुंगा , धनकुटा ,बिराटनगर लगाएतका क्षेत्रमा १४ दशमलब ६ मिलिमिटर पानि पर्यो |  गत वर्षको तुलनामा यस वर्ष १० दिन ढिलो गरि पूर्वी नेपाल बाट बर्षा सुरु भएको देशभर फैलिन केहि समय

Read More

आज मलेसिया, दुबई, कतार कोरिया लगाएत विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on June 20, 2019 | views : 645 | काठमाडौँ - KTM

  असार ५, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमयदर यस्तो छ । आज एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ ।  यूएई दिर्हाम आज १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा छ । यस्तै साउदी रियाल १ को खरिददर २

Read More

कतारमा मृत्यु भएका श्रीमान्को शव कुर्दै दाङकी सम्झना

Posted on June 20, 2019 | views : 1486 | काठमाडौँ - KTM

नवीन नेपाली, असार ५, नारायणपुर  । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमान्सँग कुरा गर्नुहुन्थ्यो । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा ।&n

Read More

काठमाडौंमा गुडिरहेको मोटरसाइकलबाटै युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

Posted on June 20, 2019 | views : 4528 | काठमाडौँ - KTM

असार ५, काठमाडौं । पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् ।   सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग

Read More

ट्रम्पद्वारा फेरी राष्ट्रपति बन्न औपचारिक रूपमा प्रचार अभियान शुरु

Posted on June 19, 2019 | views : 399 | काठमाडौँ - KTM

 असार ४ वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ ।  आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उहाँले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गर्नुभएको हो । ओल्र्याण्डोमा आयोजि

Read More

परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

Posted on June 19, 2019 | views : 322 | काठमाडौँ - KTM

असार ४,  काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहु

Read More

सिङ्गापुरको पानीजहाजमा काम लगाइदिने भन्दै छ करोड ठगी गर्ने नुवाकोटका एक व्यक्ति पक्राउ

Posted on June 19, 2019 | views : 1075 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।  महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वज

Read More

हायातका आन्दोलनरत मजदूर काममा फर्किए

Posted on June 19, 2019 | views : 469 | काठमाडौँ - KTM

असार ४, काठमाडाँ । श्रम ऐन, २०७४ तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन् ।  श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अ

Read More

जापानमा शक्तिशाली भूकम्प, १६ जना घाइते

Posted on June 19, 2019 | views : 422 | काठमाडौँ - KTM

असार ४, टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् ।  जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्

Read More

सरकारले गुठी विधेयक फिर्ताको घोषणा गरे पनि प्रदर्शन भने रोकिएन

Posted on June 19, 2019 | views : 387 | काठमाडौँ - KTM

असार ४, काठमाडौँ  (रासस) |  सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् । सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग ग

Read More

सेनाले गर्‍यो विस्फोटक पदार्थको परीक्षण

Posted on June 19, 2019 | views : 433 | काठमाडौँ - KTM

असार ४, काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका छन् । अड्डाले सुनाचुरी र ३ विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर पर

Read More

नेटवर्किङमा सयौं युवा फसाइँदै : कम्पनी भारतमा, ठगी नेपालमा

Posted on June 19, 2019 | views : 1887 | काठमाडौँ - KTM

असार ४, काठमाडौं । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भा

Read More

दक्षिणकाली नगरपालिकाको फोहोर व्यवस्थापनबारे स्थानीयको आपत्ति, के भन्छ नगरपालिका ?

Posted on June 18, 2019 | views : 1469 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | दक्षिणकाली नगरपालिकाको फोहोर व्यवस्थापनमा नगरपालिकाले अनियमितता गरेको भन्दै केहि स्थानीयले आपत्ति जनाएका छन् | नगरपालिकाले वडा नम्बर १ मा फोहोर प्रशोधन केन्द्र खोल्ने सहमति गरि स्थानीय युवाहरुलाई झुक्काएर फोहोर व्यवस्थापनमा लापर्वाही गरेको स्थानीय युवाहरुको आरोप छ | उनीहरुले नगरपा

Read More

हायात होटल अनिश्चितकालका लागि बन्द

Posted on June 18, 2019 | views : 911 | काठमाडौँ - KTM

सीबी अधिकारी, असार ३, काठमाडौँ  । राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जला

Read More

आयोगको फाराम भर्ने समय थप

Posted on June 18, 2019 | views : 392 | काठमाडौँ - KTM

 असार ३, काठमाडौँ  । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।  आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फा

Read More