पुस १२, काठमाडौँ | १ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको
Read Moreपुस १२, काठमाडौँ | नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो । काठमाडौँ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रु
Read Moreपुस १२, काठमाडौं | शैक्षिक योग्यतामा प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा
Read Moreपुस १२, काठमाडौं | बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ। मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबा
Read Moreपुस १२, काठमाडौं | धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ उग्रताको सीमा नाघ्दै अघि बढेका छन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइदिए । उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम
Read Moreपुस १२, काठमाडौं | भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । मंगलबार डीएमडीकेले बताएअनुसार नियमित स्वास्
Read Moreपुस १२, महोत्तरी | महोत्तरीमा एक महिलाको बलात्कार भएको छ। जंगलमा घाँस काट्न गएको बेला गौशाला नगरपालिकाकी ३५ वर्षीया महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। घटना गत शनिबारको हो। गाउँछेउमै पर्ने जंगलमा घाँस काटिरहेको बेला गौशाला नगरपालिका १ स्थित रामनगर चिनिमिल बस्ने ४३ वर्षीय वीरेन्द्र य
Read Moreपुस १२, काठमाडौं | ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएको छ । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न
Read Moreपुस १२, पाल्पा | पाल्पाको पुर्वखोला गाउँपालिका- १ सिलुवाका २३ वर्षे बिक्रम पंगेनी वैदेशिक रोजगारीको लागि साउदी अरब जाने फ्लाई दुबईको फ्लाइट मिस भएसँगै एक सातादेखि हराइरहेका छन्। पंगेनी गत पुस ६ गते फ्लाईदुबई मार्फत साउदी अरेबिया जाने तरर्खरमा रहेका थिए। तर, प्लेनको टिकटमा भएको मितिमा झुक्किएर उ
Read Moreपुस १२, काठमाडौं | राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् । आइतबार पहिलो सुनवाइ भएको थियो भने सोमबार र मङ्गलवार सार्वजनिक बिदाका कारण अदालत बन्द रह्यो । हिजो बुधवार सुनवाइले नि
Read Moreपुस १२, हेटौंडा । मकवानपुरको हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ । विंस २०७६ मा बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते मकवानपुरको बकैया-३ हात्तिसुँडेस्थित बाटोबाट बेवारिसे अवस्था
Read Moreपुस १२, काठमाडौं | विराटनगरमा हुण्डी कारोबारमा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगर- ६ को केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई स्रोत नखुलेको हुण्डी रकम १९ लाख ९० हजार रुपैयाँसहित बुधबार बेलुका पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्
Read Moreपुस १२, काठमाडौं | मिटरब्याजीले कुटेको भन्दै पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि धर्ना बसेका छन्। मिटरब्याजी अभियुक्त श्याम निरौलाले अदालतमै दुई जना पीडितलाई कुटेको उनीहरुको आरोप छ । निरौलाले सकुन्ती यादव र सुकुमारी साहलाई कुटपिट गरेको आरोप छ। बुधबार बकपत्रका लागि अदालत पुग्दा मिटरब्या
Read Moreपुस १२, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अघिल्लो दिनको कारोबारमा तीव्र कमीपछि बिहीबार तेलको भाउमा सुधार आएको हो । मध्यपूर्वमा तनाव बढिरहेको भए पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केही खुकुलो बनेपछि तेलको भाउले टेवा पाएको हो । लन्डनस्थित आईसी एक्सचेञ्जको कोमे
Read Moreपुस १२, काठमाडौं | सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गमा काम गर्ने चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयममै नियमानुसार काम नगर्ने चारवटा कम्पनी एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेत र भूमि इन्फ्रा स्ट्रक्चर प्रालि मोरङलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो । कालोसू
Read Moreपुस १२, काठमाडौं | नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले हिजो शाहसहित अन्य चार जनालाई हानी नोक्सानी सम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरेको हो । प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा उनले नक्कली नाम बनाएर कर्मचारीको तलब, रासन ब
Read Moreपुस १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । हिजो वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट हिजोसम्म १० जनाले बहस गरेका थिए । आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलह
Read Moreपुस १२, काठमाडौँ | हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति
Read Moreपुस ११, काठमाडौँ | २ जना नेपाली नागरिकलाई अपहरण गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीले ६ जना अपहरणकारीलाई पक्राउ गरेको हो। चितवनको भरतपुर महानगरपालिका–१९ हुलाको चोक बस्ने ४० वर्षीय कृष्ण थापा र रत्ननगर–१२ जिरौना बस्ने ३५ वर्षीय दिपेन्द्र महत र
Read Moreपुस ११, काठमाडौँ | इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा पछिल्लो २४ घण्टामा मात्रै २४१ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ सर्वसाधारण मारिएका बताएको हो। गाजामा अहिले पनि इजरायली सेनाको कारबाही जारी छ। प्यालिस्टिनी राष्ट्रपति महमूद अब्बास
Read Moreपुस ११, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन। मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो। आइतबारदेखि सुनुवाइ सुरू भएको मुद्दा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो। यसअगाडि
Read Moreपुस ११, काठमाडौँ | नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ। नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन् । तीम
Read Moreपुस ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ। उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनु
Read Moreपुस ११, काठमाडौँ | अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने भएको छ । निवेदन स्वीकृत भएको मितिले ३ दिन
Read Moreपुस ११, काठमाडौँ | सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिब १२ बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो। पुरुष अचेत भएपछि महिलाले
Read Moreपुस ११, काठमाडौं | पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा झण्डै ३ लाख नेपाली नागरिक कामको खोजीमा विदेशिएका छन् ।
Read Moreपुस ११, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घ
Read Moreपुस ११, बैतडी | सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्कनेहरूमा फेरी कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जना सम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थाल
Read More