समाज | काठमाडौँ - KTM


‘अव म वाँच्दिन होला, बच्चालाई राम्रोसँग पाल्नु है’ भन्दै सुत्केरीले प्राण त्यागिन्

Posted on June 07, 2019 | views : 3793 | काठमाडौँ - KTM

कमल पौडेल | जेठ २४, बागलुङ | बडिगाड गाउँपालिका वडा नं. ६, सुरकुडेकी २३ वर्षिय जिसु वुढाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ। घरमै सुत्केरी भएकि जिसुले जन्माएकी छोरीको पनी मृत्यू भएको छ । जेठ २० गते दिउसो ३ वजे घरमै सुत्केरी भएकी जिसुकी छोरीको २ घण्टा पछि मृत्यू भएको थियो ।  सोहि घटनाले विक

Read More

हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु : सय घाइते

Posted on June 07, 2019 | views : 608 | काठमाडौँ - KTM

 जेठ २४, धनगढी । भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटर

Read More

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

Posted on June 07, 2019 | views : 506 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौं । संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन

Read More

पत्रकारलाई मेयरको धम्की : अनुशासन मिच्दा पनि नेकपा मौन

Posted on June 07, 2019 | views : 374 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौं  । इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै पार्टी नेकपाको अनुशासनभित्र पनि पर्छ ।  तर आमरूपमा उनीविरुद्ध टिप्पणी भइराख्दा न प्रशासनले चासो दिएको छ न त उनको पार्टी नेकपाले औपचारिक रूपमा

Read More

२१ महीने छोरीसहित २९ वर्षीया आमाद्वारा आत्महत्या

Posted on June 06, 2019 | views : 486 | काठमाडौँ - KTM

जेठ २३, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका– बतासेडाँडामा बुधबार मुगु जिल्ला घर भएका २१ महीने छोरी राधिकासहित २९ वर्षीया आमा जानुका शर्माले दलिनमा झुण्डिएर आत्महत्या गरेकी छन् । “मुगुका अन्य व्यक्तिसहित यी महिला पनि ज्यालादारीको काम गर्थिन् । हिजो मध्याह्न १२ बजेसम्म काम गरिरहेकी शर्

Read More

अमेरिकी सीमामा एक लाख ३० हजार आप्रवासी पक्राउ

Posted on June 06, 2019 | views : 398 | काठमाडौँ - KTM

जेठ २३, वासिङ्टन । (रासस-सिन्ह्वा) । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट

Posted on June 06, 2019 | views : 520 | काठमाडौँ - KTM

कृष्ण न्यौपाने, जेठ २३, दमौली । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ ।  नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो ।  शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन

Read More

लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक भएन : सांसद

Posted on June 06, 2019 | views : 289 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभयो ।   बैठकमा उहाँहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा स

Read More

दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु

Posted on June 06, 2019 | views : 582 | काठमाडौँ - KTM

जेठ २३, जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कल

Read More

आज जेठ २३ गतेदेखि २५ गतेसम्मको मौषम पूर्वानुमान यस्तो छ

Posted on June 06, 2019 | views : 2790 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौँ | आगामी तीन दिनको मौषम पूर्वानुमान जानकारी प्राप्त भएको छ । जस अनुसार आज जेठ २३ गतेदेखि २५ गतेसम्मको मौषम पूर्वानुमान जान्नुहोस् ।  जेष्ठ २३  गते (बिहिबार): आज दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर

Read More

बूढीगण्डकीबाट किन हट्यो गेजुवा ?

Posted on June 06, 2019 | views : 1152 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढीगण्डकी आयोजनाबाट पछि हटेको छ । लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको हो । बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को ठेक्काको सम्झौता मात्र गर्न बाँकी थियो । गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्व

Read More

नाकको हड्डी भाँच्न १ करोड !

Posted on June 06, 2019 | views : 573 | काठमाडौँ - KTM

 जेठ २३, काठमाडौं । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’  यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई ट

Read More

कोका–कोलाले साझेदारहरुसँग मिलेर वल्र्ड वीथआउट वेस्टका लागी काम गर्ने संकल्प

Posted on June 06, 2019 | views : 339 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर वल्र्ड वीथआउट वेस्टका लागि संकल्प गरेको छ । वल्र्ड वीथआउट वेस्ट, सन् २०३० सम्मको बिक्रि गरिएको प्याकेजिङको १००% बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता हो । यसलाई हासिल गर्न कम्पनीले

Read More

‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान होः प्रम

Posted on June 05, 2019 | views : 270 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज  भिडियो सन्देश दिँदै उहाँले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँद

Read More

बालाजु बाइसधारामा आकर्षण बढ्दो

Posted on June 05, 2019 | views : 318 | काठमाडौँ - KTM

 कति दिनपछि आज मैले बालाजी देख्याँ पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ वरिपरि लहरामा भुलिबस्न्या चरा छन् मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । (आदिकवि भानुभक्त आचार्य) जमुना धमला, जेठ २२, काठमाडौँ । पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६

Read More

चन्दा नदिएको भन्दै मेयरमाथि कुटपिट, आक्रमण गर्नेहरु फरार

Posted on June 05, 2019 | views : 416 | काठमाडौँ - KTM

जेठ २२, रौतहट । इद मनाउन चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तरलाई कुटपिट गरेका छन् । मंगलबार राति भएको उक्त घटना राजपुरको महम्मुदिया मस्जिदमा भएको हो । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा मागेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक

Read More

सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

Posted on June 05, 2019 | views : 431 | काठमाडौँ - KTM

 जेठ २२, खार्तुम । सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ ।  परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पन

Read More

दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति

Posted on June 05, 2019 | views : 287 | काठमाडौँ - KTM

जेठ २२, बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।  वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँग

Read More

सभामुख महराद्वारा इद उलफित्रको शुभकामना

Posted on June 05, 2019 | views : 271 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।  आज जारी शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको ह

Read More

युवा विदेश पलायन भएपछि विवाहमा बूढापाकालाई सास्ती

Posted on June 05, 2019 | views : 522 | काठमाडौँ - KTM

जेठ २२, सिरहा । मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा  पनि असर परेको छ । घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा  बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला 

Read More

गौतमबुद्ध विमानस्थलको म्याद थप्न लबिङ

Posted on June 05, 2019 | views : 467 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं ।  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार १३ गते (जुन २८) हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ । विमानस्थलको मुख्य भागका रुपमा रहेको ३ किलोमिटरको धावनमागए निर्माण सम्पन्न भएको छ । एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी व

Read More

३ महिना बन्धक बनाएर सामूहिक बलात्कार

Posted on June 05, 2019 | views : 437 | काठमाडौँ - KTM

जेठ २२, धनुषा  । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । ‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखा

Read More

नगद ३८ लाखसहित सात जना पक्राउ

Posted on June 04, 2019 | views : 500 | काठमाडौँ - KTM

जेठ २१, बाँके । भारतीय सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।  पक्राउ परेका सातै जनाको नाम भने गोप्य राखिएको छ । पक्राउ परेकामध्ये दुई जना महिला छन् । पक्राउ परेकाले भारतीय सेनामा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको स्वीकार गरे पनि कोसँग कति रकम असुल गरेको भन्ने नखुलेको प्रव

Read More

‘टाइम्स अफ नेपाल’, समाचारपत्रिका आँगनमा मात्र हैन अब मोबाईलमा पनि

Posted on June 04, 2019 | views : 318 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | पछिल्लो समय प्रविधिको विकास सगैं अनलाइन संचार माध्यमहरु खुल्ने क्रम बढ्दो छ । यो क्रमले पाठकहरुलाई सु-सुचित हुने अवसर प्राप्त भएता पनि कहिलेकाही पाठकहरुलाई समस्या पनि पर्ने गरेको छ, कसको समाचार पत्याउने ? अझ केहीलाई लाग्दो हो– यति धेरै सन्चारमाध्यम छन्, कतिवटा पो हेर्ने ?  सा

Read More

भोलि सार्वजनिक बिदा

Posted on June 04, 2019 | views : 749 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको

Read More

अष्ट्रेलियामा बन्दूक आक्रमणमा परी चार जनाको मृत्यु

Posted on June 04, 2019 | views : 343 | काठमाडौँ - KTM

जेठ  २१, क्यानवेरा ।अष्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्,

Read More

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

Posted on June 04, 2019 | views : 619 | काठमाडौँ - KTM

जेठ २१, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ कालापानीका ६२ वर्षीय सरस्वती मल्लको आज ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु भएको छ । कसरौलबाट कालापानीतर्फ जाँदै गरेको से १ त ७१२२ नम्बरको ट्र्याक्टरले मल्ललाई ठक्कर दिएर शक्त घाइते बनाएपछि उपचारका लागि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्

Read More

शक्तिशाली भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ

Posted on June 04, 2019 | views : 626 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौं  । शक्तिशाली भूकम्प आउँछ भन्दै सर्वसाधारणमा भ्रम फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेका छ ।  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले  ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।&nbs

Read More