समाज | काठमाडौँ - KTM


७ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

Posted on December 21, 2023 | views : 412 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो

Read More

इन्टरपोलको समन्वयमा विदेशबाट पक्राउ गरी ल्याइयो चार जना

Posted on December 21, 2023 | views : 474 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ। प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरूलाई नेपाल ल्याइएको हो। प्रहरी नायब महान

Read More

आज कति छ सुनचाँदीको मूल्य ?

Posted on December 21, 2023 | views : 446 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १९ हजार तोलामा छापावाल सुनको कारोबार हुँदा १ लाख १८ हजार ४५० रुपैयाँ तोलामा तेजावी सुन खरिद बिक्री भइरहेको छ । बुधबार पनि सोही मूल्यमा सुनको खरिद बिक्री भएको

Read More

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

Posted on December 21, 2023 | views : 333 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुध

Read More

झण्डै आधा शताब्दी जेल सजाय भोगेपछि जो निर्दोष साबित भए

Posted on December 21, 2023 | views : 428 | काठमाडौँ - KTM

पुस ५, न्यूयोर्क । अमेरिकाको ओक्लाहोमामा झन्डै आधा शताब्दीसम्म हत्या आरोपमा जेल सजाय भोगेका एक पुरुषलाई निर्दोष घोषित गरिएको छ । सन् १९७४ मा भएको एउटा हत्या मामिलामा ग्लेन सिमन्सले ४८ वर्षसम्म कारावासमा जीवन बिताएका थिए । अमेरिकी इतिहासको निर्दोष व्यक्तिले पाएको यो सबैभन्दा लामो सजाय हो । गएको जुलाई

Read More

मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

Posted on December 21, 2023 | views : 339 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन्  । सभापति लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सदभाव र सहिष्णुता

Read More

उड्नै लाग्दा बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका खोल्ने यात्रु पक्राउ

Posted on December 21, 2023 | views : 909 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | आज (बिहीबार) बिहान पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका यात्रुले अचानक खोलिदिएपछि उडान रद्द गरिएको छ। बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजे उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा एक यात्रुले जहाजको

Read More

नेपाल एयरलाइन्सले राख्यो लिलामीमा ५ वटा जहाज

Posted on December 21, 2023 | views : 320 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । नेपाल एयरलाइन्सले आज गोप्य सिलबन्दी टेन्डर आह्वान गरेको

Read More

कैलालीको सामुदायिक वनमा पुरुष मृत फेला

Posted on December 20, 2023 | views : 484 | काठमाडौँ - KTM

पुष ४,  कैलाली | कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेको प्रहरीले जनाएको हो। उनी मंगलबार दिउँसो सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।  घटन

Read More

नाबालिकालाई अनलाइनमा अश्लिल क्रियाकलाप गर्न लगाएर हैरानी दिने व्यक्ति दुबईबाट पक्राउ

Posted on December 20, 2023 | views : 492 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | नाबालिकालाई दुव्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा प्यूठानको सरुमानी गाउँपालिका–१ घर भएका ३३ वर्षीय सगीर अहमद छन्। रेड नोटिस जारी भएका अहमदलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए।

Read More

रुस पुगेको १ महिनापछि ‘युद्धमा हिँडे’ भन्दै भ्वाइस म्यासेज छाडेका नेपाली युवक सम्पर्कविहीन

Posted on December 20, 2023 | views : 401 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | रुसमा काम गर्न गएका युवक सम्पर्कविहीन भएको भन्दै नेपालमा रहेका आफन्त प्रहरीकहाँ पुगेका छन् । ओखलढुंगाका ३१ वर्षीय युवक गत भदौ १ गते रुसमा कम्पनीमा काम गर्न भन्दै त्रिभुवन विमानस्थलबाट उडेका थिए । आफन्तका अनुसार रुसमा पुगेको तीन दिनपछि ती युवकले आफू रुसी सेनामा भर्ना भएको जानकारी आफ

Read More

दुबईबाट काठमाडौं आएको एअर अरेबियाको ट्वाइलेटमा शिशुको शव फेला परेपछि....

Posted on December 20, 2023 | views : 4533 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | दुबईबाट काठमाडौं आएको एअर अरेबियाको ट्वाइलेटमा नवजात शिशु मृत भेटिएका छन्। बुधबार बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा ती शिशुको शव भेटिएको प्रहरीले जनाएको छ। विमानमा मृत शिशु फेला परेपछि खोजतलास गर्दा एक जना महिलाको भएको पत्ता लागेको र ती महिला

Read More

डलर साटिदिने बहानामा लुटपाट

Posted on December 20, 2023 | views : 355 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो। उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परि

Read More

मेलम्चीको पानी अबको २८ दिन भित्र काठमाडौँमा वितरण हुने दाबी

Posted on December 20, 2023 | views : 189 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने दाबी गरेको छ।  समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा  आउने बताएका छन्। मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दल

Read More

विमानस्थलका कर्मचारीले बुझ्थे सुन तस्करी गरेबापत एक लाख ६० हजार

Posted on December 20, 2023 | views : 715 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा हालसम्म १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रबहादुर घले, मीनबहादुर गुरुङ, सुशीला पाण्डे, गणेश चेपाङ, कपिल ओझा, शेरबहादुर बस्नेत, लेखबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ छन्। घले र गुरुङबाहेक सबै विमानस्थलक

Read More

झापामा थ्रेसर मेसिनमा बेरिएर एक जनाको मृत्यु

Posted on December 20, 2023 | views : 471 | काठमाडौँ - KTM

पुस ४,  झापा | झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका २ सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार बिहान मृत्यु भएको हो । प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क

Read More

आज यस्तो रहने छ मौसम !

Posted on December 20, 2023 | views : 284 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने

Read More

मुजिब उर रहमान र स्टिभन स्मिथ आईपीएलमा बिकेनन्

Posted on December 19, 2023 | views : 556 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | अस्ट्रेलियाका पूर्वकप्तान स्टिभन स्मिथ र अफगानिस्तानका प्रभावशाली स्पीनर मुजिब उर रहमान इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा अनसोल्ड भएका छन् । अहिले भइरहेको मिनी अक्सनमा कुनै पनि टोलीले उनीहरुलाई खरिद गरेन । दुवै खेलाडीको बेस प्राइस २ करोड भारतीय रुपैयाँ थियो । रिली रोस्सु, करु

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्रले बरामद गर्‍यो १४ सय थान मोबाइलका डिस्प्ले

Posted on December 19, 2023 | views : 403 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट बिलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरीले बरामद गरेको छ। सुपर काइनेटिक एसकेजी कुरियरले सोमबार साँझ साढे ५ बजे यति एअरको उडान नम्बर एनवाईटी ४२४ मार्फत नेपालगन्जबाट काठमाडौं पठाएको मो

Read More

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

Posted on December 19, 2023 | views : 426 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।  एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही ग

Read More

पासपोर्ट, भिसा, टिकट केही नभएका व्यक्ति विमानमा चढेर रूसबाट अमेरिका पुगेपछि…

Posted on December 19, 2023 | views : 1883 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | एक देशबाट अर्को देश जानका लागि राहदानी, भिसा, टिकटलगायतका धेरै कागजात देखाउनुपर्ने हुन्छ । सीमा सुरक्षाका यी नियमका कारण कसैलाई अनायासै अर्को देश प्रवेश गर्न सहज छैन । यस्तो अवस्थामा रुसी र अमेरिकी अधिकारीहरु आश्चर्यमा परेका छन् । वास्तवमा, अदालतको रेकर्ड अनुसार एक रूसी व्यक्ति गत

Read More

भैँसेपाटीको आगलागीमा ५५ लाखको क्षति

Posted on December 19, 2023 | views : 610 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा मंगलबार भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।  निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी न

Read More

गुडिरहेको बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

Posted on December 19, 2023 | views : 857 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो ।  सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट न

Read More

प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी

Posted on December 19, 2023 | views : 617 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाएका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा विक्री भएका छन् । मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो । यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बनेका छन् । उनको सुरुवाती मू

Read More

सन्दीपका वकिलको ४० पेजको बहस नोट- गौशाला २६ बालिग पुष्टि हुने ११ डकुमेन्ट

Posted on December 19, 2023 | views : 720 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरुले आआफ्नो बहस नोट अदालतलाई बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरुले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात मुद्दाको फैसला हुनेछ । जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । न्य

Read More

भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेवानिका दुई कर्मचारी निलम्बित

Posted on December 19, 2023 | views : 638 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स (नेवानि) का दुई कर्मचारी निलम्बनमा परेका छन् । भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ । निगमका कार्यकारी प्रमुख युवराज अधिकार

Read More

एनसेल प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

Posted on December 19, 2023 | views : 342 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते शुक्रबार  दायर गरको उक्त रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिएका हुन् ।  सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रि

Read More

टर्कीएमा १ हजार २०० भन्दा बढी अवैध आप्रवासी पक्राउ

Posted on December 19, 2023 | views : 256 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | टर्कीएको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टीआरटीले सोमवार उल्लेख गरेको छ ।  पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ ।  प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई

Read More