समाज | काठमाडौँ - KTM


मलेसियाका दुई विपक्षी पार्टीहरूको एउटै गठबन्धन

Posted on September 14, 2019 | views : 258 | काठमाडौँ - KTM

भदौ २८, क्वालालम्पुर । (रासस/एएफपी) : मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन् ।  बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ ।  प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको तत्कालिन गठबन्धनले गत बर्ष अत्यधिक मतका साथ निर्वाचन जितेको थि

Read More

साउदीमा ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

Posted on September 14, 2019 | views : 248 | काठमाडौँ - KTM

भदौ २८,  साना, यमन, (रासस/सिन्ह्वा) । यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दावी गरेका हुन् । साउदी अरबको राजधा

Read More

पर्वतमा पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता

Posted on September 14, 2019 | views : 200 | काठमाडौँ - KTM

भदौ २८, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।  स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबा

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 507 | काठमाडौँ - KTM

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति ?

Posted on September 14, 2019 | views : 121 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं । समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २।५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।&n

Read More

गृहमन्त्रीका भाइले किन भेटे कैदी

Posted on September 14, 2019 | views : 141 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौ । फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । क

Read More

विश्व प्रेस काउन्सिलको महासचिवमा नेपालका श्रेष्ठ चयन, साइप्रसका सुले अकर अध्यक्ष बने

Posted on September 13, 2019 | views : 163 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन हुनुभएको छ ।  अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन हुनुभएको हो । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा

Read More

राष्ट्रपति द्वारा इन्द्रजात्रा अवलोकन

Posted on September 13, 2019 | views : 91 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गर्न शुक्रबार दिउँसो काठमाडौंको बसन्तपुर पुगेकी छन् । दिउँसो ४ बजेतिर उनी बसन्तपुर पुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गरेका छन् । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजा

Read More

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

Posted on September 13, 2019 | views : 102 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको

Read More

इन्द्रजात्रा हेर्न वसन्तपुर गएका पूर्वडिआइजी सहितका व्यक्ति पक्राउ

Posted on September 13, 2019 | views : 166 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | इन्द्रजात्रामा उछृंखल गतिविधि गरेको भन्दै प्रहरीले पूर्वडिआइजी विजयराज भट्टसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ | काठमाडौं वसन्तपुर क्षेत्रबाट शुक्रबार कार्यक्रम बिथोल्न खोज्ने व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा पूर्वडिआइजी भट्ट पनि परेका हुन् | वसन्तपुर क्षेत्रमा आयोजना भएको क

Read More

महोत्तरीमा श्रीमती हत्या गरी फरार रहेको एक अभियुक्त १५ वर्षपछि पक्राउ

Posted on September 13, 2019 | views : 114 | काठमाडौँ - KTM

भदौ २७, गौशाला । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।   प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा न

Read More

गृहमन्त्री बादलका भाइ हिरासतमा

Posted on September 13, 2019 | views : 120 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा हिरासतमा परेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाएपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन् | केन्द्रीय अनुसन्धान ब्य

Read More

महोत्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु, सर्पले डस्दा महिलाको मृत्यु

Posted on September 13, 2019 | views : 186 | काठमाडौँ - KTM

भदौ २७, जलेश्वर । महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो

Read More

असोज ५ देखि अग्रिम टिकट खुलाइँदै

Posted on September 12, 2019 | views : 211 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । दशैँका लागि लक्षित गरेर आगामी असोज ५ गतेबाट सार्वजनिक यातायातमा अग्रिम टिकट खुलाइने भएको छ । यातायात व्यवस्था विभागमा आज यातायात व्यवसायी र ट्राफिक प्रहरीसमेत सहभागी बैठकले यात्रुले दशैँअगावै टिकट काट्ने व्यवस्था मिलाइने निर्णय गरेको हो । यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सह

Read More

डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

Posted on September 12, 2019 | views : 139 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ । प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोप

Read More

सुनको मूल्य लगातार ओरालो लाग्दै, आज कति छ ?

Posted on September 12, 2019 | views : 481 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ (रासस) । दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेक

Read More

गर्भ अवस्थामा खानै नहुने ८ खानेकुराहरु यस्ता छन्

Posted on September 12, 2019 | views : 336 | काठमाडौँ - KTM

गर्भवस्थाको समय एकदम नाजुक अवस्था हो | यो बेलामा धेरै कुरामा ध्यान रहनुपर्ने हुन्छ | खानेकुरा देखी लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ | खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त बढी ध्यान दिनुपर्छ | यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् | धेरै दिन सम्ममा राखेको

Read More

स्वास्थ्य जोखिम बढेपछि अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

Posted on September 12, 2019 | views : 145 | काठमाडौँ - KTM

इसाम अहमद, भदौ २६, वासिङ्टन (रासस-एएफपी) । संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन

Read More

आगामी तीन दिन मनसुन सक्रिय

Posted on September 12, 2019 | views : 163 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ (रासस) । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गल

Read More

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

Posted on September 12, 2019 | views : 256 | काठमाडौँ - KTM

भदौ २६, महोत्तरी । प्रदेश नं २ मा डेङ्गु रोगको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् ।  सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गु रोगको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।  प्रदेशका म

Read More

आज मलेसिया, दुबई, कतार, कोरिया लगाएत बिदेशी मुद्राको विनिमयदर कति छ ? ( सुचिसहित )

Posted on September 12, 2019 | views : 364 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं ।  आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ ।  यस्तै आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ  २९ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र ब

Read More

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

Posted on September 12, 2019 | views : 177 | काठमाडौँ - KTM

भदौ २६, रुकुमपश्चिम । मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।  बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्या

Read More

महोत्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

Posted on September 12, 2019 | views : 181 | काठमाडौँ - KTM

भदौ २६, जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो

Read More

मलेसिया खुलाउने छलफल सकियो, निर्णय शुक्रबार

Posted on September 12, 2019 | views : 514 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ ।  मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल९जेडब्लुजी०को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल

Read More

बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन

Posted on September 12, 2019 | views : 195 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिन

Read More

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल ?

Posted on September 12, 2019 | views : 124 | काठमाडौँ - KTM

घटना १  भदौ २६, काठमाडौं । गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे । गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा द

Read More

रेडक्रसको विवादमा सर्वोच्चको फैसला, रेडक्रसले जारी गरेको बिज्ञप्तिमा के छ ?

Posted on September 11, 2019 | views : 306 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले दायर गरेको रिटमा उनकै पक्षमा फैसला सुनाएको छ । थापाले जेठ २० मा दायर गरेको मुद्दामा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले थापाको कार्यसमितिलाई निरन्तरता दिने बाटो खुला गरिदिएको हो । सर्वोच्चका आनन्दमोहन भट्टराई र डम्बरबहादु

Read More

सांसद लामखुट्टे मार्न गन बोकेर बस्तीमा

Posted on September 11, 2019 | views : 247 | काठमाडौँ - KTM

भदौ २५, भक्तपुर । भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिर्नुभएको छ ।  हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका

Read More