समाज | काठमाडौँ - KTM


प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

Posted on December 10, 2023 | views : 568 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले आफूले २० गते नै राजीनामा बझाएको बताए । तर, उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए ।

Read More

लगातार चौथो र पाँचौँ विकेट गुमाएपछि दबाबमा नेपाल

Posted on December 10, 2023 | views : 553 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ | एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले लगातार रुपमा चौथो र पाँचौँ विकेट गुमाएको छ ।  नेपालले चौथो विकेटका रुपमा उत्तम रंगु थापामगर १४ बलमा चार रन बनाउँदै आउट भएका हुन् । उनलाई अफगानिस्ता

Read More

पानमसलाको विज्ञापन गरेको भन्दै यी अभिनेतालाई कारबाहीको सूचना

Posted on December 10, 2023 | views : 377 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | बलिउडका तीन अभिनेतालाई सरकारले कारबाहीको सूचना पठाएको छ। शाहरूख खान, अक्षर कुमार र अजय देवगनलाई सरकारले सूचना पठाएको हो। उनीहरूले सुतिजन्य पदार्थको विज्ञापन गरेको कारण केन्द्रिय सरकारले यस्तो सूचना पठाएको हो। सरकार पक्षको वकिलले यो बारे उच्चतम न्यायालयतर्फबाटै सुनुवाइ भएको बताउ

Read More

साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी गर्ने १८ वर्षीय युवक पक्राउ

Posted on December 10, 2023 | views : 718 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन्।  उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिने भनेर १७ लाख रुपैयाँ लिएर

Read More

भारतलाई हराउन पाकिस्तानले २६० रन बनाउनु पर्ने

Posted on December 10, 2023 | views : 381 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि दुई सय ६० रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५९ रन बनायो । भारतका ल

Read More

पहिलो ओभरमै विकेट गुमायो नेपालले

Posted on December 10, 2023 | views : 433 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको छ ।  नेपालले पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान विपिन रावललाई शून्य रनमै गुमाएको हो । उनलाई अफगानिस्

Read More

भारतकी चर्चित नेतृ मायावतीले भदाहालाई दिइन् पार्टीको उत्तराधिकार

Posted on December 10, 2023 | views : 362 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशकी पूर्वमुख्यन्त्री तथा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले आफ्नो उत्तराधिकारी आफ्नै भदाहा आकाश आनन्दलाई घोषित गरेकी छन् । आकाश मायावतीका दाजु आनन्द कुमारका छोरा हुन् । बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गर

Read More

नेपाललाई अफगानिस्तानले दियो २६२ रनको लक्ष्य

Posted on December 10, 2023 | views : 448 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको हो । 

Read More

दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किएर एकजनाको मृत्यु

Posted on December 10, 2023 | views : 463 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | निस्दी गाउँपालिका-४ मित्यालस्थित गाङसिङडाँडाका ४८ वर्षीय डम्बरबहादुर सारूको भरुवा बन्दुक पड्किदा मृत्यु भएको छ। घरनजिकै बारीमा रहेको फापर खान आउने दुम्सीलाई मार्न जाँदै गर्दा चिप्लिएर लड्दा आफूले भिरेको बन्दुक पड्किएर छर्राले लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी

Read More

उड्दाउड्दै खस्यो तारा एयरको आपतकालीन ढोकाको सिसा

Posted on December 10, 2023 | views : 1322 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | आज बिहान काठमाडौंबाट लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा खसेको छ । ९ बजेर ३१ मिनेटमा काठमाडौंबाट १ हजार १ सय २६ केजी समान लिएर उडेको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा उड्दाउड्दै खसेको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले काठमाडौंबाट उडेको जहाजको बीचमा नै आपत

Read More

विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर सुरक्षा-जाँच हुँदै आएकोबारे रास्वपाको ध्यानाकर्षण

Posted on December 10, 2023 | views : 492 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुत्ता र कोट एउटै बास्केटमा राखेर सुरक्षा जाँच गरिदै आएको विषयबारे ध्यानाकर्षण गराएका छन् ।  सामाजिक संजाल मार्फत नेता बुर्लाकोटीले मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्य

Read More

भारतीय नागरिकले पठाएका थिए साढे ६ किलो सुन, शङ्कास्पद दुई सुडानी नागरिक पनि पक्राउ

Posted on December 10, 2023 | views : 350 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् । भन्सार एरिया पार गरिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्द

Read More

विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

Posted on December 10, 2023 | views : 362 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शनिवार राति पुनः साढे ६ किलो सुन बरामद गरेको छ । दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका एक

Read More

परस्त्रीसँग होटलमा “अर्धनग्न “ अवस्थामा भेटिएका रामधुनी–७ का वडाअध्यक्ष पक्राउ

Posted on December 10, 2023 | views : 913 | काठमाडौँ - KTM

मङ्सिर २४, सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान-१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान्‌ प्रहरी लिएर होट

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित

Posted on December 10, 2023 | views : 472 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।  आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो

Read More

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना,तराईमा हुस्सु तथा कुहिरो

Posted on December 10, 2023 | views : 288 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेकाे छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू

Read More

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज हुने

Posted on December 10, 2023 | views : 260 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले विभिन्न बहानामा पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएको थियो । जिल्ला अदाल

Read More

पशुपतिनाथ मन्दिरमा बालाचर्तुदशी पर्वको तयारी पूरा

Posted on December 09, 2023 | views : 434 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिएका छन्। उनका अनुसार कोषले बालाचर्तुदशीको अव

Read More

ट्राफिक प्रहरीको लापसे चेकिङ्गमा ७ जना चालक नियन्त्रणमा

Posted on December 09, 2023 | views : 432 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | ट्राफिक प्रहरीले लागु पदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालकलाई नियन्त्रणमा लिएको छ। काठमाडौंको नागढुंगा चेकपोस्टमा शुक्रबार गरिएको चेकिङमा लापसे गरी गाडी चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नियन्त्रणमा लिएकाहरु

Read More

यस्तो रहने छ आजको मौसम !

Posted on December 09, 2023 | views : 320 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र गण

Read More

रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

Posted on December 08, 2023 | views : 591 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ । शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा श

Read More

कोरियाली पानी जहाज कम्पनीमा काम गर्न चाहने २८ हजार युवाको आन्दोलन

Posted on December 08, 2023 | views : 739 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक युवाले सन् २०२४ को कोटा अहिले होइन २०२४ मै खुला गर्न माग गरेका छन्। यही माग पूरा गराउन उनीहरूले मंगलबारदेखि सुरु गरेको आन्दोलन शुक्रबार चार दिन भएकाे छ।  पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ को लागि सन् २०२४ को कोटा सन् २०२३ मै खुला

Read More

बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत भेटिइन्

Posted on December 08, 2023 | views : 507 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले जानकारी दिए । डीएसपी गिरीले असोज २५ गतेदेखि बेपत्ता महराको शव

Read More

यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १ सय ५३ रनको लक्ष्य

Posted on December 08, 2023 | views : 420 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | उत्तम थापा मगरको अर्धशतकमा नेपालले एसीसी यू–१९ एसिया कपमा पाकिस्तानसामु १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।  दुबईको आईसीसी एकेडेमी ओभल–२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको  नेपाल ४७.२ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयो।  नेपालका उत्तम थापा म

Read More

कांग्रेसको समानुपातिक सूचीका चार नाम फिर्ता

Posted on December 08, 2023 | views : 251 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | समानुपातिक सूचीमा रहेका कांग्रेसका चार नेताको नाम फिर्ता भएको छ। कांग्रेस सचिव कृष्णप्रसाद दुलालका अनुसार गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको हो। दुलालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार नाम फिर्ता लिएको जानकारी दिए। फिर्ताको प

Read More

बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडामा एकको मृत्यु

Posted on December 08, 2023 | views : 388 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडामा एकको मृत्यु मकवानपुरको हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका– १२ की ३२ वर्षकी निशा कुमारी रहेकी छिन्। उनको हेटौँडा

Read More

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपाली भान्छामा के असर पर्ला ?

Posted on December 08, 2023 | views : 339 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो। भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक सूचना जारी गर्दै ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध गरिएको जनाएको छ। भारत विश्वमा प्याज निर्यात गर्

Read More

‘१० किलो सुनको सूचना पछ्याउँदा १४ किलो भेटियो’

Posted on December 08, 2023 | views : 570 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ |  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए ।  विमानस्थल भ

Read More