समाज | काठमाडौँ - KTM


गायक प्रकाश सपुतले मागे माफी

Posted on December 07, 2023 | views : 591 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | इनारमाथि नाचेको भिडियोको विषयमा गायक प्रकाश सपुतले माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत सपुतले आफू लज्जित भएको माफी मागेको बताएका हुन्। उनले लेखेका छन्, 'यो भिडियोको सर्जक,  गायक,  निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होइन ! म कलाकारको रुपमा त्यहाँ थिए र मलाई

Read More

भिरबाट खसेको ढुङ्गा लागेर महिलाको मृत्यु

Posted on December 07, 2023 | views : 505 | काठमाडौँ - KTM

मङ्सिर २१, बाजुरा | बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।  गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध

Read More

‘एनिमल’ ले छैटौं दिनसम्म कमायो ५२७ करोड भारु

Posted on December 07, 2023 | views : 391 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ |  रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले विश्वभर उछाल कमाइ गरेको छ । यो फिल्मले ६ दिनसम्म विश्वब्यापी ५२७.६० करोड ग्रस कमाएको जनाइएको छ । फिल्मले ६ दिनमा भारतीय बक्स अफिसमा ३१४.५० करोड नेट भारु कमाइ गरेको ब्यापार विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । जसमध्ये हिन्दी संस्क

Read More

प्रहरीसँगै खानेपानीको बोतललाई दोब्बर मूल्य लिएपछि...

Posted on December 07, 2023 | views : 448 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ |  काठमाडौंको कमलादीमा एक मिठाई पसल ड्युटीमा रहेका प्रहरीबाटै खानेपानीको बोतललाई दोब्बर मूल्य लिएपछि कारबाहीमा परेको छ । काठमाडौं महानगरपालिकाको कार्यालयनजिकैको सजनगोठले पानीको बोतललाई ४० रुपैयाँका दरले बेच्दै आएको थियो । बुधबार पानी किन्न पुगेका दुई ट्राफिक प्रहरीलाई समेत प

Read More

अशोकराज सिग्देल रथीमा बढुवा, अगामी भदौमा प्रधान सेनापति बन्ने

Posted on December 07, 2023 | views : 476 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो।  नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय भएको बताइन्।  म

Read More

खुलालटारको ‘हिट एण्ड रन’ घटना: फरार कार चालक श्रेष्ठ पक्राउ

Posted on December 07, 2023 | views : 561 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | शंखरापुर नगरपालिका–९ खुलालटारमा पैदलयात्रीलाई ठक्कर दिएको ‘हिट एण्ड रन’ घटनामा संलग्न कार र कारका चालकलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको छ।  मंसिर १८ गते साँझ करिब पौन ७ बजेतिर खुलालटारस्थित सडकखण्डमा नम्बर प्लेट नखुलेको कारले पैदलयात्रीलाई ठक्कर दिइ फरार भएको थियो। इन्द

Read More

एनसेल किन्ने सतिशलाल आचार्य भन्छन्, “शेयर किनबेचको मूल्य ५३ अर्ब रुपैयाँ”

Posted on December 07, 2023 | views : 385 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | दूरसञ्चार सेवाप्रदायक एनसेलले आफ्नो माउ कम्पनीको स्वामित्व परिवर्तन गर्दा कर तिर्नुपर्ने भएमा कम्पनी तिर्न तयार रहेको बताएको छ। एनसेलले विज्ञप्ति जारी गरेर कारोबारलाई लिएर कर तिर्नुपर्ने भएमा नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएको छ। मलेशियन कम्पनी आजियटाले गत साता एनसेलक

Read More

आजमात्र धुम्म हो, भोलिदेखि घाम लाग्छ : मौसमविद्

Posted on December 07, 2023 | views : 453 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले भोलीदेखि मौसममा सुधार भएर दिउँसोको समयमा घाम लाग्ने बताएको छ । बिहीबार काठमाडौँसहित देशका विभिन्न भूभागमा बादल लागेर मौसम चिसो बनेको छ । भारतको छत्तिसगढ माथि विकास भएको बादल नेपाल प्रवेश गरेको र पश्चिमी वायुका कारण चिसो बढेको मौसमविद्

Read More

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

Posted on December 07, 2023 | views : 446 | काठमाडौँ - KTM

मङ्सिर २१, चितवन | चितवनका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चित

Read More

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

Posted on December 07, 2023 | views : 364 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । महासङ्घले आजको मूल्य सूची कायम गर्दै हिजो बुधवारको तुलनामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ

Read More

कुवेतमा श्रम शोषणमा परेकी महिलाको उद्धार

Posted on December 07, 2023 | views : 275 | काठमाडौँ - KTM

मङ्सिर २१, बेनी | रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका-९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार गरिएको छ।  आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै  कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गर

Read More

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा प्रयोगमा रोक

Posted on December 07, 2023 | views : 297 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा आजदेखि एक साता मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ । बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८० लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्मका लागि

Read More

कतार भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

Posted on December 07, 2023 | views : 272 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कतार जाँदैछन्। लामिछाने बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ जान लागेका हुन्। विभिन्न कार्यक्रममा सहभागी हुनका लागि लामिछाने दुई दिनका लागि कतार भ्रमणमा जान लागेको हुन् | लामिछाने पार्टीको संगठन विस्तारक

Read More

हेर्नुहोस यस्तो रहने छ आजको मौसम

Posted on December 07, 2023 | views : 413 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली  रहेको छ।  दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली

Read More

रुसी सेनामा पठाउने गिरोहले असुल्थे प्रतिव्यक्ति ७ देखि २० लाख

Posted on December 06, 2023 | views : 462 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | ‘भिजिट भिसा’ मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेका हुन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर

Read More

नेपालीलाई भारतीय बनाएर क्यासिनोमा प्रवेश गराउने गिरोह पक्राउ

Posted on December 06, 2023 | views : 495 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | राजधानीका विभिन्न क्यासिनोमा नेपालीलाई प्रवेश गराउन भारतीय आधार कार्ड बनाईदिने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ स्थायी घर भई काठमाडौंको बुढानिलकन्ठ बस्दै आएका ४७ वर्षीय गोविन्द खड्क

Read More

झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा

Posted on December 06, 2023 | views : 459 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ । जिल्ला अदालत, काठमाडौंले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न

Read More

आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुग्यो (अपडेट)

Posted on December 06, 2023 | views : 1147 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ । यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचा

Read More

विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु, ४ जना घाइते

Posted on December 06, 2023 | views : 471 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका छन् । दिउँसो २:१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगलागीमा परे

Read More

नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले गर्‍यो सार्वजनिक

Posted on December 06, 2023 | views : 742 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा, रकम समेतका कागजातहरु बरामद भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । पक्राउ पर्नेमा दिपेन परि

Read More

ओली सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा

Posted on December 06, 2023 | views : 278 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा नियुक्ति गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा अझै पनि विचाराधीन छ। आज बुधबार संवैधानिक इजलासमा पेशी चढेको रिट निवेदन हेर्न नभ्याइनेमा पर्‍यो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई,

Read More

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

Posted on December 06, 2023 | views : 422 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्

Read More

एनसेललाई कठघरामा उभ्याउन नसक्नुमा प्राधिकरणका अध्यक्षले देखाए यी कारण

Posted on December 06, 2023 | views : 224 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएको छ । अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सीईओलाई कानूनको दायरामा ल्याउन कानून नभएको प्रष्टीकरण दिए । समिति सदस्यको सवालको जवाफ दिँदै

Read More

काभ्रेबाट राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद

Posted on December 06, 2023 | views : 371 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३

Read More

स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर कुटे बालिका

Posted on December 06, 2023 | views : 561 | काठमाडौँ - KTM

मङ्सिर २०, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् । शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on December 06, 2023 | views : 607 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको महासंघले जनाएको

Read More

अवैध सुन गाल्ने न्यूरोडस्थित कारखानामा प्रहरीको छापा, सुनसहित एकजना पक्राउ

Posted on December 06, 2023 | views : 499 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । सो क्रममा प्रहरीले सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेको छ । कारखानामा तस्करीबा

Read More

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

Posted on December 06, 2023 | views : 333 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा विभागको टोलीले गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औ

Read More