मङ्सिर १७, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा
Read Moreमङ्सिर १६, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघ
Read Moreमङ्सिर १६, काठमाडौँ | काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले महोत्सव आयोजना गरेको हो । कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी
Read Moreमङ्सिर १५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरु शुक्रबार छुट्ने छैनन् । उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ । ‘उच्चबाट जिल्लामा पत्र पुगेपछि
Read Moreमङ्सिर १५, काठमाडौँ | गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रमका लागि विश्व बैङ्कले नेपाललाई १० करोड ३० लाख रुपैयाँ माथिको आर्थिक सहयोग गर्ने भएको छ । गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रम अन्तर्गत बैङ्कले नेपाललाई सहुलियत ब्याज र अनुदानमा गरी १०३.८४ मिलियन अर्थात १० करोड ३० लाख ८४ हजार रुपैयाँ
Read Moreमङ्सिर १५, काठमाडौँ | शल्यक्रियामार्फत बच्चा जन्माएपछि सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा मृत्यु भएकी गुल्मीकी ३२ वर्षीया भावना राजकोटीको शव चार दिनपछि उठेको छ। सुत्केरी बेथा लागेपछि मंसिर ११ गते बिहान साढे आठ बजेतिर अस्पताल पुगेकी राजकोटीले बिहान ११ः०७ बजे शल्यक्रियामार्फत् ५ किलोग्रामको छोराल
Read Moreमङ्सिर १५, काठमाडौँ | नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कांग्रेस नवलपरासीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसजनले कोइरालालाई सभापति भएको हेर्न चाहेको जिकिर गरे । उनले भने, ‘उहाँ (शेखर) वर्तमान र भविष्य हेर
Read Moreमङ्सिर १५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाक
Read Moreअसोज ८, बर्दिया | बर्दियाको राजापुर नगरपालिका-८ स्थित कोइली गाउँमा विद्युतीय पोलमा चढेर तार तान्ने क्रममा कामदारको मृत्यु भएको छ। ठेकेदारमार्फत काम गरिरहेका कञ्चनपुर निवासी १९ वर्षीय अभिषेक रानाको पोलबाट लडेर मृत्यु भएको हो। एक निजी विद्यालयको बस गुड्ने क्रममा भुईँमा लत्रिएको तार इन्जिनमा फसेर तानिए
Read Moreमङ्सिर १५, काठमाडौँ | नेपालमा पछिल्लो अंग्रेजी महिना (नोभेम्बर)मा १ लाख ८ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाली पात्रोअनुसार यो कात्तिक बीचदेखि मंसिर महिनाको मध्य सम्मको अवधि हो। पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका हुन
Read Moreमङ्सिर १५, काठमाडौँ | वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको शुक्रबार निधन भएको छ । हृदयाघातका कारण थापाको निधन भएको हो । शुक्रबार बिहान हृदयाघात भएपछि अस्पताल लैजादैँ गर्दा बाटोमै थापाको निधन भएको थियो । थापा काठमाडौँको कुलेश्वरमा बस्दै आएका थिए । थापा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक पनि हुन् ।
Read Moreमङ्सिर १५, काठमाडौँ | बुबाको हत्या गरेको अभियोगमा प्रहरीले ४० वर्षीय छोरालाई पक्राउ गरेको छ । बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भ
Read Moreमङ्सिर १५, काठमाडौँ | केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। अहिले बिहान ११ बजे पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ। उपाधि विजेता टोलीले ५ लाख नगद प्र
Read Moreमङ्सिर १५, काठमाडौँ | नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय सुनाएको छ । ५ मंसिरमै कसुर कायम भए पनि दोषीलाई बिहीबार सजाय सुनाइएको हो । न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले कृषि विकास बैंकमा शाखा अधिकृत र
Read Moreमङ्सिर १५, काठमाडौँ | भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भए
Read Moreमङ्सिर १५, झापा | झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा ह
Read Moreमङ्सिर १५, काठमाडौँ | अमेरिकामा आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् । अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका पार्टनरबीच घरमा प्रायः झगडा
Read Moreमङ्सिर १५, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा
Read Moreमङ्सिर १५, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा
Read Moreमङ्सिर १४, बर्दिया | बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्। दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेव
Read Moreमङ्सिर १४, पोखरा | विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्
Read Moreमङ्सिर १४, काठमाडौँ | ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेहरूमा मोटरसा
Read Moreमङ्सिर १४, काठमाडौँ | पूर्व मिस नेपाल शृङ्खला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह हुने भएको छ । उनीहरूको मङ्सिर २८ गते होटेल हायातमा विवाह समारोह आयोजना हुन लागेको हो । शृङ्खलाको बुबा विरोध खतिवडाले विवाह होटेल हायातमा आयोजना गरिने जानकारी दिए । असोज २८ गते शृङ्खलाले इन्स्टाग्राममार
Read Moreमङ्सिर १४, काठमाडौँ | बुधवार बेलुकाका काठमाडौँ–दुबई उडाउनको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि चर्चा चुलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समेत उड्ने सो जहाजले जानिजानी सर्वसाधारण यात्रुहरूलाई छाडेर उडेको भन्दै एयरलाइन्सको आलोचना भइरहेको छ ।
Read Moreमङ्सिर १४, काठमाडौं | नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ । निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो । नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा क
Read Moreमङ्सिर १४, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाकारी दिएको हो । प्राधिकरणका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । काली
Read Moreमङ्सिर १४, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो कोशी, मधेस, बाग
Read Moreमङ्सिर १३, काठमाडौँ | बलिउड अभिनेता सलमान खानलाई पुन: एक पटक ग्याङ्स्टर लरेन्स बिश्नोईले ज्यान मार्ने धम्कि दिएका छन् । लरेन्स बिश्नोईको ज्यान मार्ने धम्किपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षा बढाएको छ । मुम्बई प्रहरीले सलमानको सुरक्षामा कुनै कमी नरहोस् भन्नाका लागि सेक्यूरिटीको रिव्यू गरेको छ ।
Read More