समाज | काठमाडौँ - KTM


मलेसिया खुलाउने छलफल सकियो, निर्णय शुक्रबार

Posted on September 12, 2019 | views : 521 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ ।  मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल९जेडब्लुजी०को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल

Read More

बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन

Posted on September 12, 2019 | views : 200 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिन

Read More

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल ?

Posted on September 12, 2019 | views : 124 | काठमाडौँ - KTM

घटना १  भदौ २६, काठमाडौं । गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे । गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा द

Read More

रेडक्रसको विवादमा सर्वोच्चको फैसला, रेडक्रसले जारी गरेको बिज्ञप्तिमा के छ ?

Posted on September 11, 2019 | views : 320 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले दायर गरेको रिटमा उनकै पक्षमा फैसला सुनाएको छ । थापाले जेठ २० मा दायर गरेको मुद्दामा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले थापाको कार्यसमितिलाई निरन्तरता दिने बाटो खुला गरिदिएको हो । सर्वोच्चका आनन्दमोहन भट्टराई र डम्बरबहादु

Read More

सांसद लामखुट्टे मार्न गन बोकेर बस्तीमा

Posted on September 11, 2019 | views : 252 | काठमाडौँ - KTM

भदौ २५, भक्तपुर । भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिर्नुभएको छ ।  हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका

Read More

धादिङमा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि ...

Posted on September 11, 2019 | views : 934 | काठमाडौँ - KTM

भदौ २५,  धादिङ । कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ ।  जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले लामो समयदेखि उ

Read More

एक हप्तादेखि दुई बालिका बेपत्ता

Posted on September 11, 2019 | views : 244 | काठमाडौँ - KTM

भदौ २५, सल्यान । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् । माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाए

Read More

वैवाहिक अङ्गीकृत नागरिकता तत्कालै दिने/नदिने भन्नेमा रस्साकस्सी

Posted on September 11, 2019 | views : 99 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अङ्गीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्ने विषयमा सांसदबीचमा निकै रस्साकस्सी र छलफल भए पनि अझै मतैक्यता हुन सकेको छैन । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद झपटबहादुर रावलले विवाहकै समयमा एक हातमा सिन्दू

Read More

स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

Posted on September 11, 2019 | views : 122 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएका छन् | सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली साधारण फलोअपका लागि बुधबार बिहान शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप

Read More

बैतडीमा बलात्कारको आरोपमा इञ्जिनीयर समातिए

Posted on September 11, 2019 | views : 3106 | काठमाडौँ - KTM

भदौ २५, बैतडी । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।  स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका

Read More

मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा

Posted on September 11, 2019 | views : 161 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौं । घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्त मञ्च चितवनमा परेका छन् ।  ‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यामा परेका छन्,’ मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्

Read More

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

Posted on September 11, 2019 | views : 182 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौं । ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरम

Read More

साइबर क्राइम मुद्दामा पत्रकार चन्द र गुरुङले पाए सफाई

Posted on September 10, 2019 | views : 336 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं । बिधुतिय कारोबार सम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् । समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिधुतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए । १० महिनापछि काठमाडौं जिल्ला अदालतले

Read More

प्रधानसेनापतिको सम्पत्ति : ५५ तोला सुन, २४ लाख नगद

Posted on September 10, 2019 | views : 588 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग ५५ तोला सुन, ५९

Read More

पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक

Posted on September 10, 2019 | views : 318 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपट सम्पत्ति विवरण सार्वजनिक गरेका छन् | सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए | ‘स

Read More

रवि लामिछानेसहित तीन जनालाई थुना राख्न माग गर्दै उच्च अदालतमा निवेदन

Posted on September 10, 2019 | views : 606 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | सिधा कुरा जनतासँग कार्यक्रम प्र्श्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दिएको छ | पाटन उच्च अदालत हेटौंडा इजलासका सरकारी वकिल बाबुराम अधिकारीका अनुसार कार्यालयले सोमबार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कील

Read More

बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ

Posted on September 10, 2019 | views : 972 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार रत्नपार्क-भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिइन्। यौन दुर्व्यवहारपछि ती य

Read More

नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगुको आश‌ंका

Posted on September 10, 2019 | views : 213 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ | उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।  शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनस

Read More

चोरी गर्ने महिला प्रहरीको फन्दामा

Posted on September 10, 2019 | views : 479 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । डा रुपक

Read More

बीस वर्षदेखि शरीरमा गोली

Posted on September 10, 2019 | views : 253 | काठमाडौँ - KTM

सर्जना कार्की, भदौ २४, रुकुमपूर्व (रासस)  । एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिव

Read More

बलात्कार मुद्दाका फरार अभियुक्त अठार वर्षपछि पक्राउ

Posted on September 10, 2019 | views : 113 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ  । जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन् । जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । जबर्जस्तीकरणी गरेको आरोप लागेका खत्री २०७४ सालमा बानेश्वरबाट फरार भएको महाशाखाका प्रमुख प

Read More

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो

Posted on September 10, 2019 | views : 207 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं । सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् ।  बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो ।  जनप्रतिनिधिबीच द्वन्द्व बढे

Read More

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

Posted on September 10, 2019 | views : 306 | काठमाडौँ - KTM

भदौ २४,काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ

Read More

धादिङमा सडक निर्माणमा जुटेका सुपरभाइजरको हत्या गर्न खोजेको ठहर

Posted on September 09, 2019 | views : 232 | काठमाडौँ - KTM

 भदौ २३, धादिङ  । सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को

Read More

नेपालमै पहिलो पटक विद्युतीय बससेवा आजदेखि सञ्चालनमा

Posted on September 09, 2019 | views : 225 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे, भदौ २३, काठमाडौँ । नेपालमै पहिलो पटक विद्युतीय बससेवा आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याइएका दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो ।  रु एक करोड ६२ लाख मूल्यका सो बसमा ६० सिट रहेको बताइएको छ । कम्प

Read More

हङकङमा सुनको मूल्य घट्यो

Posted on September 09, 2019 | views : 545 | काठमाडौँ - KTM

भदौ २३, हङकङ  (रासस-सिन्ह्वा)  । हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ ।  चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ । हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा

Read More

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा

Posted on September 09, 2019 | views : 371 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो  । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम

Read More

फेरि बढ्यो सुनको भाउ

Posted on September 09, 2019 | views : 389 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौं । आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ। हिजो आइतबार  तोलामा ५ सय रुपैयाँले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुन आइतबार तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ।

Read More