समाज | काठमाडौँ - KTM


मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on September 22, 2023 | views : 640 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका वडा नं. ०२ स्थाई घर भई हाल काठमाडौँ वडा नं. ३० सेतोपुल वस्ने वर्ष  ३२ को धन बहादुर बोगटी  रहेका छन् ।  काठमाडौँ उपत्यका अपराध

Read More

बाँके बालसुधार झडपः फरार ९ बालबन्दी अझै सम्पर्कविहीन

Posted on September 22, 2023 | views : 284 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ |  बाँकेको बाल सुधार गृहमा भएको झडपपछि भागेका २५४ बालबन्दीहरु मध्ये २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको बाँके प्रहरीले जनाएको छ । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा गयरातभरी भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने २५

Read More

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

Posted on September 22, 2023 | views : 453 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो । त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का

Read More

सडक पेटीमा निर्माण सामग्री राख्ने २ जनालाई महानगरले तिरायो ७५ हजार जरिवाना

Posted on September 22, 2023 | views : 346 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सडक पेटीमा निर्माण सामग्री राखेको भन्दै काठमाडौं महानगरपालिकाले २ जनालाई ७५ हजार रुपैयाँ जरिवाना तिराएकोव छ। महानगरले माटो झारेको र सडक पेटीमा निर्माण सामग्री राखेको भन्दै उनीहरूलाई जरिवाना तिराएको हो। सडक पेटीमा निर्माण सामग्री राखेबापत वडा नम्बर ९  तिलगंगाका सुदर्शन कँडेलला

Read More

‘कागबेनी’मा अनुप बरालको दबाबमा मलाई हटाएर दीया मास्केलाई कास्ट गरियो: उषा रजक

Posted on September 22, 2023 | views : 367 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् । बराल नेपाली सिने क्षेत्रका चर्चित अभिनेता,

Read More

कांग्रेसमा उठ्यो पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

Posted on September 22, 2023 | views : 534 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ । ‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नसुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्

Read More

आमा छोरीको हत्या आरोपमा पूर्व प्रेमी पक्राउ

Posted on September 22, 2023 | views : 863 | काठमाडौँ - KTM

असोज ५, सल्यान | भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको

Read More

विद्यालय शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ

Posted on September 22, 2023 | views : 493 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ

Read More

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने आज अन्तिम दिन, कहाँ–कहाँबाट दिइँदै छ ?

Posted on September 22, 2023 | views : 501 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि दिइँदै छ । सरकारले भदौ २७ गतेबाट सुरु गरेको यो खोप १४ वर्ष पूरा भइ १५ नकटेका किशोरीलाई दिइएको हो । आज कहाँ–कहाँबाट दिइँदै छ खोप ?  भदौ २७ गतेदेखि सुरु भएको खोप कार्यक्रमक

Read More

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

Posted on September 22, 2023 | views : 447 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर

Read More

अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था (नियमावलीसहित)

Posted on September 22, 2023 | views : 577 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ ।  बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भए

Read More

सरकार र शिक्षकबीचको वार्तामा किन ढिलाइ ?

Posted on September 22, 2023 | views : 308 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | शिक्षक महासंघले वार्ता कमिटी बनाउन ढिलाइ गरेपछि सरकारसँगको वार्तामा ढिलाइ भएको छ । बिहान ९ बजे नै वार्ता हुने भनिएको थियो । तर महासंघले वार्ता कमिटी बनाउन लागिरहेकोले ढिला भएको बताएको छ । ‘आन्तरिक छलफलमा छौँ । वार्ता कमिटी बनाएपछि वार्तामा बस्छौँ,’ महासंघका महासचिव लक्ष्मीकिशोर सु

Read More

खसी चोरेर धरौटीमा छुटेका कालु पुन: बोका चोरेको आरोपमा पक्राउ

Posted on September 22, 2023 | views : 536 | काठमाडौँ - KTM

असोज ५, लमजुङ | लमजुङमा खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका एक युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार गाउँपालिका-४, भुजुङका ३४ वर्षीय कालु गुरुङले मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको २ वटा बोक

Read More

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

Posted on September 22, 2023 | views : 214 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन

Read More

आजको मौसम : कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षा हुने

Posted on September 22, 2023 | views : 327 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाका अनुसार हल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्

Read More

अनलाइनमार्फत ठगी गर्ने युवती पक्राउ

Posted on September 21, 2023 | views : 512 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया ददिकी शेर्पा (राई) छिन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले फेसबुक, ह्वा

Read More

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको ग्रेड वृद्धि

Posted on September 21, 2023 | views : 374 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्

Read More

अमेरिका बसेर मानव बेचबिखन गरेको आरोप लागेका गौतमविरूद्ध चार कसुरमा मुद्दा दर्ता

Posted on September 21, 2023 | views : 388 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा हस्त गौतमविरूद्ध मुद्दा दर्ता गरेको सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए। उनका अनुसार हस्त गौतमविरूद

Read More

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि ६ जना सर्ट लिस्टमा

Posted on September 21, 2023 | views : 415 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | सामाजिक सुरक्षा कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि ६ जना छोटो सूची ‘सर्ट लिष्ट’मा छनौट भएका छन् । कार्यकारी निर्देशकका लागि आवेदन दिएका १२ जनामध्येबाट कार्यकारी निर्देशक छनोट उपसमितिले उनीहरुले पेश गरेको कार्ययोजनाका आधारमा ६ जनाको नाम छोटो सूचीमा छनौट भएको हो । छोटो स

Read More

सहायक रथी यमबहादुर अधिकारीको पदावधि तीन वर्ष थप

Posted on September 21, 2023 | views : 394 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | नेपाली सेनाका सहायक रथी यबहादुर अधिकारीको पदावधि थप भएको छ। नेपाली सेनाको विशेष पदमा कार्यरत रहेका अधिकारीको पदावधि तीन वर्ष थप भएको हो। सहायक रथी अधिकारीको चार वर्षे पदावधि भदौ ३१ गते सकिँदै थियो। तर मन्त्रिपरिषद् बैठकले तीन वर्ष थप गर्दै सेवा अवधिलाई निरन्तरता दिएको हो। माओवादी

Read More

शिक्षक आन्दोलनबारे रास्वपाले भन्यो– विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्

Posted on September 21, 2023 | views : 317 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको हो। ‘

Read More

खोलामा खसेका पुरूष बेपत्ता, खोजी गर्न प्रहरी परिचालन

Posted on September 21, 2023 | views : 324 | काठमाडौँ - KTM

असोज ४, रुकुम | रुकुम पश्चिममा बिहीबार दिउँसो खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बाफिकोट गाउँपालिका-१ लागिनेका ५७ बर्षीय हृदय गिरी बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दिउँसो सवा १ बजेतिर पिपल भन्ने ठाउँबाट घर तर्फ जाने क्रममा वडा नं. १ र २ को

Read More

मेसी घाइते भएर बाहिरिए पनि इन्टर मियामले सजिलै हरायो टोरन्टोलाई

Posted on September 21, 2023 | views : 321 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | आफ्ना स्टार खेलाडी लियोनल मेसी घाइते भएर मैदानबाट बाहिरिए पनि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) को बिहीबार खेलिएको खेलमा टोरन्टो फुटबल क्लबलाई ४—० गोलको फराकिलो अन्तरले हराएको छ ।  खेलको ३७औं मिनेटमा मेसी घाइते भएर मैदानबाट बाहिरिएका थिए । त्यतिबेला खेल गोलरहित बराबरीमा थि

Read More

शिक्षकहरुको आन्दोलन– सडक छेउको बिरुवा उखेलेर प्रहरीमाथि प्रहार!

Posted on September 21, 2023 | views : 326 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन्।  नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनअन्तर्गत बिहीबार दोस्रो दिन पनि शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। शिक्षकहरुले बुधबारदेख

Read More

माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

Posted on September 21, 2023 | views : 480 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | काठमाडौंको माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।  बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।&n

Read More

काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द

Posted on September 21, 2023 | views : 368 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा  आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो । विद्यालयको अनुगमन गर्न नगर

Read More

हुम्लामा कोदो महोत्सव हुने

Posted on September 21, 2023 | views : 468 | काठमाडौँ - KTM

असोज ४, हुम्ला | हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ ।  कोदो बालीको संरक्षण, प्रवद

Read More

प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ

Posted on September 21, 2023 | views : 424 | काठमाडौँ - KTM

असोज ४, संखुवासभा | प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा संखुवासभामा ३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो।  पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छ

Read More