समाज | काठमाडौँ - KTM


द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने

Posted on November 12, 2019 | views : 176 | काठमाडौँ - KTM

कात्तिक २६, काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनलो अब नयाँ अवधारणअनुसार गति अघि बढाउने भएको छ । सेनाको नयाँ अवधारणअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पु

Read More

चितवनमा टिपरबाट खस्दा सहचालकको मृत्यु

Posted on November 12, 2019 | views : 249 | काठमाडौँ - KTM

 कात्तिक २६, चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सड

Read More

लोकप्रिय बङ्गलादेशी राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्दै

Posted on November 11, 2019 | views : 442 | काठमाडौँ - KTM

 कात्तिक २५, काठमाडौँ । छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दै हुनुहुन्छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लाग्नुभएका

Read More

‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप

Posted on November 11, 2019 | views : 405 | काठमाडौँ - KTM

कात्तिक २५, काठमाडौँ | आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र

Read More

जुवाखालबाट समातिएका प्रधानमन्त्रीका एडीसी कार्बाहिकालागी प्रहरी खोरमा

Posted on November 10, 2019 | views : 435 | काठमाडौँ - KTM

कार्तिक २४,काठमाडौँ | गत कात्तिक १५ गते जुवा खालबाट समातिएका प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ |  सेनाले आइतबार एक विज्ञप्तिमार्फत उनलाई महानगरीय प्रहरी वृत, महाराजगञ्‍जमा उपस्थित गराइएको जानकारी गर

Read More

चितवनमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते

Posted on November 10, 2019 | views : 364 | काठमाडौँ - KTM

कात्तिक २४, चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेमा र

Read More

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

Posted on November 10, 2019 | views : 379 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौं । नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो ।  विभिन्न १२ स्थ

Read More

नेपाल प्रहरीको विशेष ब्युरो दक्षिण एसियामै अब्बल

Posted on November 10, 2019 | views : 315 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौं । अन्तर्रा्ष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ ।  नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ ।  अन्तर्रा्ष्ट्रिय आपराधिक समूहसम्

Read More

महोत्तरीमा टेम्पो पल्टँदा एक जनाको मृत्यु

Posted on November 09, 2019 | views : 538 | काठमाडौँ - KTM

कात्तिक २३, महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत  बर्दिवास–८ विश्वकर्माचोक नजिकै टेम्पो पल्टँदा एक जनाको मृत्यु भएको छ ।  ना३स ५२०६ नंको टेम्पो पल्टँदा बर्दिवासचोकबाट घरतर्फ जाँदै गरेका बर्दिवास–५ गणन्ताका ३५ वर्षीय रमेश विश्वकर्माको ज्यान गएको हो । दुर्घटनामा परी टेम्पोचालक बर्दिवास–५

Read More

अष्ट्रेलियामा डढेलोमा परी तीन जनाको मृत्यु, १५० घरमा पूर्ण क्षति

Posted on November 09, 2019 | views : 347 | काठमाडौँ - KTM

कात्तिक २३, बोबिन, अष्ट्रेलिया (रासस/एएफपी) । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । वस्ती वरपर लागेको

Read More

दुई महिलालाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै मानव तस्करी गर्ने एक महिला पक्राउ

Posted on November 09, 2019 | views : 338 | काठमाडौँ - KTM

कात्तिक २३, भोजपुर । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् ।  दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२औँ वाहिनीम

Read More

नवलपरासीमा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on November 09, 2019 | views : 660 | काठमाडौँ - KTM

कात्तिक २३, कावासोती । नवलपरासी पूर्वनवलपुरको गैँडाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मध्यविन्दु नगरपालिका–६, बस्ने २४ वर्षीय मतिराम महतो थारूको मृत्यु भएको हो ।  आज गैँडाकोट नगरपालिका–१०, नमूना चोकस्थित भित्री सडकखण्डमा पराल बोकेको ट्रकमाथि बस्नुभएका मतिरामलाई क

Read More

सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल

Posted on November 09, 2019 | views : 129 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।  नेकपा काठमाडाँै महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजन

Read More

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Posted on November 09, 2019 | views : 273 | काठमाडौँ - KTM

 कात्तिक २३, बाँके । ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ । गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो । राप्ती सोनारी गाउँपालिका–

Read More

तीन जनाको विभत्स हत्या भएको दुई हप्तासम्म शव र दोषीको पहिचान भएन, यसरी रहस्यमय बन्दै घटना

Posted on November 09, 2019 | views : 530 | काठमाडौँ - KTM

हुमाकान्त पोखरेल, कात्तिक २३,. तम्घास (रासस) । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उहाँलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थ

Read More

ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

Posted on November 09, 2019 | views : 116 | काठमाडौँ - KTM

कात्तिक २३, (रासस/सिन्ह्वा) । ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त हुनुभएको छ । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उहाँलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उहाँले अदालतको आदेशअनुसार जेल सजाय भोग्दै आउनुभएको थिय

Read More

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

Posted on November 09, 2019 | views : 276 | काठमाडौँ - KTM

कात्तिक २३, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी

Read More

१८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय पक्राउ

Posted on November 09, 2019 | views : 281 | काठमाडौँ - KTM

कात्तिक २३, पर्सा । जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहारसुगौली निवासी बिक्की कुमार, रक्सौल नागारोड निवासी सुधीरक

Read More

चितवनमा दुर्घटनामा परी एक जनाको मृत्यु, एकजना घाइते

Posted on November 09, 2019 | views : 378 | काठमाडौँ - KTM

कात्तिक २३, भरतपुर । चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो ।  दुर्घटनामा घाइते मोटरसाइक

Read More

प्रदूषण फैलाउने संस्था कारबाहीमा

Posted on November 09, 2019 | views : 234 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौं । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो । रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा

Read More

सुकुटे दुर्घटना : जब अँगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरा गुमाएँ

Posted on November 09, 2019 | views : 400 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौं । दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् ।  टाउकोमा गम्भीर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती अँगालोमा लोलाइरहेकी थिइ

Read More

प्रदेश नं २ मा आइतबार सार्वजनिक बिदा

Posted on November 09, 2019 | views : 961 | काठमाडौँ - KTM

कात्तिक २३, धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा

Read More

सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’

Posted on November 09, 2019 | views : 496 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौं । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधी

Read More

सिमानामा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक

Posted on November 09, 2019 | views : 511 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौं । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ ।  यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो

Read More

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै आठ लाख ठगी गर्ने पक्राउ

Posted on November 08, 2019 | views : 553 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ । नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई बिहीबार मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज सार्वजनिक गरेको हो । 

Read More

सोमबार दुई अर्ब १० करोडको टे«जरी बिल बिक्री हुने

Posted on November 08, 2019 | views : 298 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जानकारी दिएको हो । बैंकका अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र

Read More

नेपालमा पहिलोपटक गोताखोर तालिम

Posted on November 08, 2019 | views : 250 | काठमाडौँ - KTM

कात्तिक २२, चिप्लेढुङ्गा । नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालिम प्रदान गरेको हो ।,बङ्गलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनाल

Read More

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

Posted on November 08, 2019 | views : 322 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा  चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्

Read More