समाज | काठमाडौँ - KTM


भाइटीकाको शुभसाइत बिहान ११ः५५ बजे

Posted on October 29, 2019 | views : 442 | काठमाडौँ - KTM

 कात्तिक १२, काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।  यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घाय

Read More

आरोहणमा नेपालीले राखे अर्को विश्व कीर्तिमान

Posted on October 28, 2019 | views : 505 | काठमाडौँ - KTM

 धु्रवसागर शर्मा, कात्तिक ११, गलेश्वर (रासस) । म्याग्दीका निर्मल पुर्जाले आठ  हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । आज चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महीनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण

Read More

सावधान ! रातमा बत्ति बालेर सुत्नु यतिसम्म खतरनाक

Posted on October 28, 2019 | views : 1355 | काठमाडौँ - KTM

मृत्युको कारण धेरै छन त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य अनुसार रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ । विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ । तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक

Read More

पांचथरमा एक व्यक्ति मृतावस्थामा फेला

Posted on October 28, 2019 | views : 511 | काठमाडौँ - KTM

कात्तिक ११, मिक्लाजुङ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय भुवानीप्रसाद श्रेष्ठ रहेका छन् ।  शनिबारदेखि घरबाट हराइरहेका उनी आज बिहान स्थानीयवासीले तीनतले भिरमा मृतावस्थामा फेला पारेको स्थानीयवासी धनसिंह नेम्वाङले

Read More

अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

Posted on October 28, 2019 | views : 512 | काठमाडौँ - KTM

कात्तिक ११,  हेल्डस्बर्ग, अमेरिका (रासस/एएफपी) । अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ ।  क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । जङ्गलमा केही समयदेखि लागिरहेको

Read More

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

Posted on October 28, 2019 | views : 403 | काठमाडौँ - KTM

कात्तिक ११, बेइजिङ (रासस/एएफपी) । चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया गरी सकुशल स्वस्थ बच्चा जन्मिए

Read More

बैतडीमा जीपबाट खसेर एक जनाको मृत्यु

Posted on October 28, 2019 | views : 916 | काठमाडौँ - KTM

 कात्तिक ११, बैतडी । जीपबाट खसेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो ।  आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा स

Read More

आज गाई, गोरु र कृषक पूजा, आजै नेवार समुदायको (म्हः) पूजा

Posted on October 28, 2019 | views : 407 | काठमाडौँ - KTM

कात्तिक ११, काठमाडौँ | यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा

Read More

बैतडीका तीन नेपाली मजदूरको भारतमा हत्या

Posted on October 28, 2019 | views : 1334 | काठमाडौँ - KTM

कात्तिक ११, बैतडी | भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो ।  पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्

Read More

जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या

Posted on October 27, 2019 | views : 234 | काठमाडौँ - KTM

कात्तिक १०, बैतडी । जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रदेश सरकार मातहतको अस्पतालमा तीन जना स्थायी चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना मात्रै कार्यरत छन् ।  दुई जना छात्रवृत्ति करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । एक नवौँ तह र दुई जना

Read More

बेजिङ उड्यो हिमालय एयरलाइन्स

Posted on October 27, 2019 | views : 393 | काठमाडौँ - KTM

सिबी अधिकारी,  कात्तिक १०, काठमाडौँ  । काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो ।  नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायु सेवा प

Read More

नेवार समुदायको म्ह पूजा राष्ट्रिय गौरवको पर्व

Posted on October 27, 2019 | views : 305 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ |   ओं आः हुं तिष्ठ बज्रासने हुं ।। अर्थात आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भा

Read More

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु

Posted on October 27, 2019 | views : 799 | काठमाडौँ - KTM

कात्तिक १०, दमास्कस (रासस-एएफपी) । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।  आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।  सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटन

Read More

नवलपरासीमा आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जना पक्राउ

Posted on October 27, 2019 | views : 2740 | काठमाडौँ - KTM

 कात्तिक १०,परासी । आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट (कब्रिस्तान) मा तारबार गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो ।  विवादको क्रममा घरेलु ह

Read More

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ (नामसहित)

Posted on October 27, 2019 | views : 439 | काठमाडौँ - KTM

काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले  शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहे

Read More

पाँच लाखसहित १३ जुवाडे पक्राउ

Posted on October 27, 2019 | views : 244 | काठमाडौँ - KTM

कात्तिक १०, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् ।  पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कँुवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्

Read More

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Posted on October 27, 2019 | views : 233 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको

Read More

आज सम्पन्नताकी देवी लक्ष्मी पूजा: ११ गते लक्ष्मी पूजा शास्त्र विपरीत हुने

Posted on October 27, 2019 | views : 598 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ | यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोल

Read More

आज नरके चतुर्दशी, कुकुर तिहार

Posted on October 27, 2019 | views : 351 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ | नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जना

Read More

स्वदेशी विद्युतबाटै देशभर उज्यालो, प्राधिकरण भन्छ 'निर्धक्क बाल्नुस बत्ति'

Posted on October 26, 2019 | views : 352 | काठमाडौँ - KTM

रमेश लम्साल | कात्तिक ९, काठमाडौँ | तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताल

Read More

मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?

Posted on October 26, 2019 | views : 360 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौँ | ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ? काठमाडौँको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा याताय

Read More

'हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन'

Posted on October 26, 2019 | views : 316 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौँ | सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् ।  शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि

Read More

घुस रकमसहित इञ्जिनीयर रङ्गेहात पक्राउ

Posted on October 26, 2019 | views : 221 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ ।  शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम

Read More

धानमन्त्री ओली पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै

Posted on October 26, 2019 | views : 234 | काठमाडौँ - KTM

विशेष प्रतिनिधि मनोज कार्की, कात्तिक ९, बाकु (अजरबैजान) । असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ ।  प्रधानमन्त्री ओलीले आज अपराह्न बङ

Read More

तीन विदेशी एयरलाइन्स थपिए

Posted on October 26, 2019 | views : 437 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले भारतको ‘स्पाइसजेट’ कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयर

Read More

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on October 26, 2019 | views : 632 | काठमाडौँ - KTM

कात्तिक ९, गलकोट । बागलुङको तमानखोला गाउँपालिकामा  शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्mलाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

Posted on October 26, 2019 | views : 483 | काठमाडौँ - KTM

कात्तिक ९ । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्

Read More

मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै

Posted on October 25, 2019 | views : 467 | काठमाडौँ - KTM

भीष्मराज ओझा | कात्तिक ८, काठमाडौँ | वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण,  वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।  पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कार

Read More