समाज | काठमाडौँ - KTM


लकडाउनको बेला खाद्यवस्तु घरघर पुर्‍याउन गृहको निर्देशन (विज्ञप्ति सहित)

Posted on March 26, 2020 | views : 542 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | सरकारले जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । सरकारले उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्

Read More

जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल

Posted on March 26, 2020 | views : 459 | काठमाडौँ - KTM

सिबी अधिकारी | चैत १३, काठमाडौँ | कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक÷दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम

Read More

लकडाउनको दोस्रो दिन: सरकारले लियो यस्ता १२ निर्णय

Posted on March 25, 2020 | views : 4470 | काठमाडौँ - KTM

चैत १२, काठमाडौं । सरकारले लकडाउनको अवस्थामा ठूला खाद्य स्टोर तथा पसलहरूबाट आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यसका लागि गृह मन्‍त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 4803 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

पाँच अनलाइनलाई नेपालमा नखुल्ने गरी कारवाही, काउन्सिलको अनुगमन तीब्र

Posted on March 25, 2020 | views : 2562 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | प्रेस काउन्सिल नेपालले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको जनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेको भन्दै आचारसंहिता पालनामा झन कडाइ गर्न लागेको काउन्सिलले जानकारी दिएको हो ।  काउन्सिलका अनुसार अनुगमनको

Read More

कोरोना संक्रमित युवक युएईबाट आएका थिए, होटलमा बसेका थिए

Posted on March 25, 2020 | views : 7282 | काठमाडौँ - KTM

चैत १२, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित भएका व्यक्ति चैत ६ गते युएईबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिए । उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि

Read More

नेपालमा कोरोना संक्रमितको संख्या तीन पुग्यो

Posted on March 25, 2020 | views : 1189 | काठमाडौँ - KTM

चैत १२, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या तीन पुगेको छ । बुधबार थप एक जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमितको संख्या तीन पुगेको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ  । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको

Read More

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

Posted on March 25, 2020 | views : 298 | काठमाडौँ - KTM

चैत १२, स्यांग्जा | वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् ।  विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको न

Read More

आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

Posted on March 24, 2020 | views : 721 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ (रासस) |विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ ।  सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्याल

Read More

कोरोनाको परीक्षण धरान, पोखरा र नेपालगञ्जमा पनि गर्ने निर्णय

Posted on March 24, 2020 | views : 2223 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ ।  कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञ

Read More

नेपालकै उत्कृष्ट अस्पताल दावी गर्ने ग्राण्डी: कोरोनाको शंकास्पदलाई सिधै टेकु रिफर गर्छ

Posted on March 24, 2020 | views : 22455 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | कोरोना भाइरस शंकास्पद बिरामीलाई ग्राण्डी अस्पतालले सिधै टेकु अस्पताल रिफर गर्ने गरेको पाइएको छ । अस्पतालमा कोरोनाको साधारण लक्षण देखिएर पुगेका बिरामीहरुलाई समेत ग्राण्डी हस्पिटलले बिबिध बहानामा सिधै टेकु रिफर गर्ने गरेको हो ।  सोमबार ज्वरो आएको र अलि-अलि घाटी दुखेको भन्दै चेक

Read More

स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच (PPE) उत्पादन गर्दैछन् महावीर पुन

Posted on March 24, 2020 | views : 3623 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यकर्मीका लागि आवश्यक रक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सिलाउने काम गरिरहेको जानकारी दिएका छन् ।  कोरोना भाइरस (कोभिड-१९) को विश्व महामारीको समयमा विभिन्न अस्पतालहरुबाट आएको माग अनुसार पी

Read More

भरतपुरको कोरोना विशेष अस्थाई अस्पतालमा बिरामीको मृत्युपछि अस्पतालद्वारा विज्ञप्ति जारी

Posted on March 24, 2020 | views : 3448 | काठमाडौँ - KTM

चैत ११, चितवन | चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना व्यक्तिको आज बिहान ९ बजे मृत्यु भयो । यो समाचार बाहिरिए पछि धेरैलाई कोरोनाकै कारण मृत्यु भएको हो भन्ने त्रास जागेको पाइएको छ ।  कोरोनाको आशंका गरि अस्थाई अस्पताल पठाइएका व्यक्तिको मृत्यु भएपछि त्यसको बिषयमा अस्थाई अस्पत

Read More

कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

Posted on March 24, 2020 | views : 394 | काठमाडौँ - KTM

 चैत ११, (रासस / एएफपी) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार रुपमा बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडा गर्नको लागि ‘लकडाउन’ को घोषणा गर्नु भएको छ ।  सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाज

Read More

कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को मृत्यु (अपडेट)

Posted on March 24, 2020 | views : 472 | काठमाडौँ - KTM

चैत ११, जेनेभा । (रासस/एएफपी) । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख  ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

Read More

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Posted on March 24, 2020 | views : 535 | काठमाडौँ - KTM

 चैत ११, चितवन । जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने  एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् ।  प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगरतर्फ

Read More

पोखरामा लक डाउनको प्रभाव

Posted on March 24, 2020 | views : 535 | काठमाडौँ - KTM

वासुदेव पौडेल | चैत ११, कास्की | सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.

Read More

आदेशको कार्यान्वयनः सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला

Posted on March 24, 2020 | views : 444 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।  बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने  सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार

Read More

युएइमा मृत्यु भएका एकको शब काठमाडौँ ल्याइयो, शवसँगै आएकाहरु क्वारेन्टाइनमा

Posted on March 23, 2020 | views : 45120 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | फागुन १० गते यु.ए.इमा मृत्यु भएका एक नेपाली युवाको शव काठमाडौँ ल्याइएको छ ।  वैदेशिक रोजगारीमा गएका सिराहाका विवेक थापाको शब आज यु.ए.इ. बाट एअर इत्तिहादको जहाजमा आज साँझ नेपाल एअरपोर्ट ल्याइर्एको हो ।  मृतकको शव एअरपोर्टबाट पशुपति आर्यघाटसम्म ढुवानीको लागि वैदेशिक रोजगार

Read More

भोली बिहानदेखि 'लकडाउन', एकसाता घर बाहिर निस्कन नपाइने, यस्ता छन् निर्णयहरु

Posted on March 23, 2020 | views : 2543 | काठमाडौँ - KTM

चैत १०, काठमाडौ. । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोन

Read More

नेपालमा थप एक जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि

Posted on March 23, 2020 | views : 2988 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ ।  उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो । उनि  ४ गते कतारको दोहा हुँ

Read More

कोरोनाबाट बिहारमा पहिलो मृत्यु, गम्भीर लापरवाही भएको भन्दै आलोचना

Posted on March 23, 2020 | views : 1657 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ (एजेन्सीको सहयोगमा) | नेपालको सिमानासँग जोडिएको भारतको बिहार राज्यमा आइतबार बिहानसम्म आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमणका एकजना पनि बिरामी थिएनन् । तर आइतबार दिउँसो अचानक भारतमा कोरोनाका कारण भएको छैटौं मृत्यु बिहारको राजधानी पटनाबाट थियो भन्ने खबर आयो ।  कतारबाट फर्किएका व

Read More

कोभिड १९: वनका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने

Posted on March 23, 2020 | views : 198 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा  निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ ।  महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी गर्नुभएको  वि

Read More

कोभिड १९: मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

Posted on March 23, 2020 | views : 210 | काठमाडौँ - KTM

वासुदेव पौडेल | चैत १०, पोखरा | सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले  उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिमको  प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल हुने गरेको

Read More

कोभिड १९: ढुवानी सेवा सञ्चालन गर्न आग्रह

Posted on March 23, 2020 | views : 152 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।  महासङ्घले आइतबार एक विज्ञप्ति जारी गरी ढुवानी सेवा   अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो

Read More

कोभिड–१९: सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

Posted on March 23, 2020 | views : 185 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ ।  सरकारले सेल्फ÷होम क्वारेन्टाइन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै कोरोन

Read More

कोभिड–१९: जोखिमका विरुद्ध द्रत काम

Posted on March 23, 2020 | views : 193 | काठमाडौँ - KTM

चैत १०, सुर्खेत | कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिमका विरुद्ध  प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको अनुगमन समिति तथा मन्त्री रावल

Read More

पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना: तीनको मृत्यु, २१ घाइते

Posted on March 23, 2020 | views : 3846 | काठमाडौँ - KTM

चैत १०, दमौली | एक यात्रुवाहक बस तनहुँको आँबुखैरेनी नजिक दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  । पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको उक्त बस क्षतविक्षत अवस्थामा रहेकोले राति अवेरसम्म शव झिक्ने काम गरिएको ट्राफिक प्रहरीले जनाएको छ । तनहुँको आँबुख

Read More