समाज | काठमाडौँ - KTM


भारतमा मृत्यु भएका दुई नेपालीको शव ल्याइँदै

Posted on August 20, 2019 | views : 380 | काठमाडौँ - KTM

भदौ ३, राँझा । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।  राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र

Read More

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

Posted on August 20, 2019 | views : 282 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ ।  ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको

Read More

सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा

Posted on August 20, 2019 | views : 2242 | काठमाडौँ - KTM

 भदौ ३, काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो । पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी ह

Read More

दिल्लीमा बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान

Posted on August 19, 2019 | views : 297 | काठमाडौँ - KTM

साउन २, नयाँ दिल्ली (रासस/सिन्ह्वा)  । भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ ।  यमुना नदिको पानीको बहाब लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरुले सोमबार बताएका छन् ।  बाढीको जोखिम र नदीको बहाबको व्यवस्थापनका बारेमा अप्नाउने रणनीत

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका कुन-कुन विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on August 19, 2019 | views : 1353 | काठमाडौँ - KTM

भदौ २, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४

Read More

बागलुङमा भेलले बगाएर एक बालिकाको मृत्यु

Posted on August 19, 2019 | views : 361 | काठमाडौँ - KTM

भदौ २, गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।   बडिगाडस्थित डाँफेपातल आधारभूत

Read More

महिलालाई अदालतको न्यायः न आस न भरोसा

Posted on August 19, 2019 | views : 229 | काठमाडौँ - KTM

भदौ २, काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ ।  ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षाैंदेखि अदालतले मह

Read More

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

Posted on August 19, 2019 | views : 338 | काठमाडौँ - KTM

भदौ २, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी

Read More

एयरपोर्टका पुर्वयुवराज पारसद्वारा प्रहरी अधिकारी माथि हातपात (भिडियोमा हेर्नुहोस्)

Posted on August 18, 2019 | views : 9295 | काठमाडौँ - KTM

भदौ १, काठमाडौं । पूर्व युवराज पारश शाहले विमानस्थलमा एक प्रहरी अधिकारीमाथि हातपात गरेका छन् । उनले आफ्ना छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरा माथि प्रहरीले अपमान गरेको भन्दै प्रहरी अधिकारीमाथी आक्रोश व्यक्त गरेका छन्  ।  आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका पारसले आफ्ना छोरा र भान्

Read More

भोटेकोशी नदिमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

Posted on August 18, 2019 | views : 349 | काठमाडौँ - KTM

ज्ञानेन्द्र न्यौपाने | भदौ १, रसुवा | भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको हो ।  भोटेकोशीको ब

Read More

महिलालाई तीज बिशेष उपचार प्याकेज

Posted on August 18, 2019 | views : 464 | काठमाडौँ - KTM

भदौ १,काठमाडौं । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा महिलाको होलबडी चेक अपमा विशेष छुट दिने भएको छ । ‘तीज स्पेशल वुमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । परिवारको स्वास्थ्यका लागि महिलाको स्वास्थ्य महत्वपूर्ण भएक

Read More

महोत्तरीमा बोक्सीको आरोप लगाउँदै एक महिलालाई मलमूत्र खुवाइयो

Posted on August 18, 2019 | views : 379 | काठमाडौँ - KTM

 भदौ १, जलेश्वर । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र  खुवाएका छन् ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशि

Read More

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

Posted on August 18, 2019 | views : 700 | काठमाडौँ - KTM

१ भदौ, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएक

Read More

रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुखलाई फेसबुकमा गाली गर्ने एक जना पक्राउ

Posted on August 18, 2019 | views : 3523 | काठमाडौँ - KTM

भदौ १, काठमाडौं । पत्रकार रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुबाट विकलाई पक

Read More

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

Posted on August 18, 2019 | views : 2275 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी परेको छ | पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकाहुन् | पुडासैनीकि श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको प्रहरीले ज

Read More

आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on August 18, 2019 | views : 2867 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ  | आज सुनको मूल्य घटेको  छ  | शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार ५ सय पुगेको  थियो भने  तेजाबी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको थियो  | आज प्रतितोला ५ सय घटेर छापावाल सुनको मूल्य ७१ हजार काय रहेको छ | त्यस्तै तेजाबी सुन पनि प्रतितोला आ

Read More

स्वयम्भूमा प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

Posted on August 18, 2019 | views : 1044 | काठमाडौँ - KTM

भदौ १, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् । स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलाला

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on August 18, 2019 | views : 1568 | काठमाडौँ - KTM

भदौ १, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३

Read More

एसइईको पूरक परीक्षा आजबाट शुरु

Posted on August 18, 2019 | views : 205 | काठमाडौँ - KTM

भदौ १, भक्तपुर । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ ।  परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी

Read More

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

Posted on August 18, 2019 | views : 408 | काठमाडौँ - KTM

भदौ १, गोरखा (रासस) । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । &nbs

Read More

नुवाकोटमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

Posted on August 18, 2019 | views : 724 | काठमाडौँ - KTM

भदौ १, बेत्रावती (रासस) । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर म

Read More

शालिकराम आत्महत्या प्रकरण : चितवनमा पाँच जना पक्राउ

Posted on August 17, 2019 | views : 1733 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा पाँच जनालाई पक्राउ गरिएक

Read More

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

Posted on August 17, 2019 | views : 660 | काठमाडौँ - KTM

साउन ३२, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ । सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भूरेलीगाउँ निवासी १८ वर्षीय युवक जीवन रोकायलाई पक्राउ गरिएको जिल

Read More

कोशी ब्यारेजमा अनशन शुरु

Posted on August 17, 2019 | views : 628 | काठमाडौँ - KTM

साउन ३२, सप्तरी । तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोशी कटान पीडितले आजदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै रिले अनशन शुरु

Read More

चीनमा डुङ्गा डुब्दा सात जनाको मृत्यु

Posted on August 17, 2019 | views : 311 | काठमाडौँ - KTM

साउन ३२,   (रासस /सिन्हवा)  । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा  भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।  स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बज

Read More

रहिनन् वरिष्ठ कलाकार सुभद्रा अधिकारी

Posted on August 17, 2019 | views : 1235 | काठमाडौँ - KTM

 साउन ३२, काठमाण्डौ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । उहाँको आज बिहान डल्लुमा रहेको  आफ्नै घरमा निधन भएको हो ।  केही समयदेखि उहाँ दम रोगबाट ग्रसित हुनुहुन्थ्यो । २००३ सालमा काठमाण्डौको असनमा जन्मनुभएकी अधिकारीले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो ।

Read More

गङ्गटो हैन कमिलोजस्तै बनौँ : मन्त्री पण्डित

Posted on August 17, 2019 | views : 187 | काठमाडौँ - KTM

साउन ३२, गलकोट । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर

Read More

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने, श्रीमान उडाउने

Posted on August 17, 2019 | views : 991 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौं ।‘नखेल्नु है जुवा र तार, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चिर्चित थियो । जुवानको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेको दृष्टान्त धेरै छन् ।  सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ, ४० वर्षीया लक्ष्मी । उनी दिनको द

Read More