समाज | काठमाडौँ - KTM


आजबाट गाईजात्रा सुरु, विभिन्न कार्यक्रम गरी मनाइँदै

Posted on August 16, 2019 | views : 220 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं । आजबाट गाईजात्रा सुरु भएको छ | भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनी

Read More

आज कोरिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on August 16, 2019 | views : 1181 | काठमाडौँ - KTM

साउन ३१, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ

Read More

पेट्रोल बम विस्फोट हुँदा मलेसियामा १ नेपाली घाइते

Posted on August 16, 2019 | views : 2024 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं । मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् । मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन ।

Read More

‘दशैंमा विद्युतीय बस सञ्चालनमा आउन असम्भव’

Posted on August 16, 2019 | views : 196 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं । सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो। मन्त्रालयको प्रस्त

Read More

मुख्यमन्त्री शाही विप्लवको निशानामा

Posted on August 16, 2019 | views : 182 | काठमाडौँ - KTM

साउन ३१, कालिकोट । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फो

Read More

त्रिभुवन विमानस्थलमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा आकस्मिक निरीक्षण

Posted on August 15, 2019 | views : 500 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ ।  विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्र

Read More

रवि लामिछाने सहित तीन जना पक्राउ, तीनै जनालाई चितवन लगिने

Posted on August 15, 2019 | views : 3466 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको बिषयलाई लिएर अनुसन्धान गर्न प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेलाई आज साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभिय

Read More

तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Posted on August 15, 2019 | views : 329 | काठमाडौँ - KTM

साउन ३०, दमौली (रासस) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मुत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा२१प २८३० नंको कार व्यास नगरपालिका–१२ कमलाबारीमा ठक्कर खाँदा मोटरसाइकलमा सवार

Read More

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की पक्राउ

Posted on August 15, 2019 | views : 4470 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।  नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो । अस्मित

Read More

बाग्लुङमा एक महिला मृत फेला

Posted on August 15, 2019 | views : 1066 | काठमाडौँ - KTM

साउन ३०, गलकोट । जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल आज मृत फेला पर्नुभएको छ ।   नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आउनुभएकी ढकाल आफू बसेको घर नजिकैको  सडकको नालीमा घोप्टो अवस्थामा उहाँको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी

Read More

दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन

Posted on August 15, 2019 | views : 173 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं । ललितपुरको जाउलाखेलस्थित राष्ट्रिय दलित आयोग झण्डै तीन वर्षदेखि पदाधिकारीविहीन छ । लामो समयदेखि आयोग पदाधिकारीविहीन हुँदा दलित समुदाय सेवाबाट वञ्चित भएको गुनासो बढेको छ । आयोगमा कर्मचारी भए पनि जातीय भेदभाव तथा छुवाछूतका घटना दर्ता गर्ने काम मात्र भएको छ । पदाधिकारी नहुँदा अहिले त

Read More

दुई सय ३० जना यात्रु बोकेको रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि....

Posted on August 15, 2019 | views : 1821 | काठमाडौँ - KTM

साउन ३०, (रासस/एएफपी) ।  रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ ।  यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालक

Read More

भारतले वितरण गर्यो ३० एम्बुलेन्स र ६ बस

Posted on August 15, 2019 | views : 247 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं | नेपालस्थित भारतीय दूतावासले भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ । दूतावासमा विहिवार आयोजित एक कार्यक्रमा राजदूत मन्जिम्भसिंह पुरीले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक

Read More

कतारमा भएको सांघातिक आक्रमणमा एक नेपालीको मृत्यु, अनावश्यक भीडभाडमा नजान दूतावासको आग्रह

Posted on August 15, 2019 | views : 2008 | काठमाडौँ - KTM

साउन  ३०, काठमाडौँ  | कतारको दोहामा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपालीको मृत्यु भएको छ। दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक नेपालीको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। मृत्यु हुनेमा सुनसरीका तवरेज अ

Read More

बेलायती नागरिकलाई चार लाखमा शिशु बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक पक्राउ

Posted on August 15, 2019 | views : 237 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ  | शिशु बेचबिखनको आरोपमा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। साउन १२ गते बर्थिङ सेन्टरमा जन्मिएको शिशुलाई बेलायती नागरिकलाई बेचबिखनको सबै कागजात तयार पारिरहेको अवस्थामा डंगोललाई पक्राउ गरिएको महानगरीय प्रहरी प

Read More

काठमाडौँको स्वयम्भूमा महिलाद्वारा आत्महत्या, शव पोस्टमार्टम गर्न लाग्दा विवाद

Posted on August 15, 2019 | views : 8167 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं । काठमाडौँको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् । तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।&nbs

Read More

आज दोस्रो विश्व संस्कृत दिवस

Posted on August 15, 2019 | views : 202 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो । &nb

Read More

सुनको भाउ बढेर इतिहासकै नयाँ रेकर्ड कति पुग्यो ? हेर्नुहोस

Posted on August 15, 2019 | views : 2387 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ  | बुधबार घटेको सुनको मूल्य आज फेरि बढेको छ। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो। यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो। त्यस्तै,

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on August 15, 2019 | views : 1401 | काठमाडौँ - KTM

 साउन ३०, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रु

Read More

आज जनैपूर्णिमा रक्षा बन्धन पर्व मनाइँदै, केछ रक्षा बन्धनको पौराणिक कथन ?

Posted on August 15, 2019 | views : 356 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पु

Read More

प्रधानमन्त्री मर्माहत

Posted on August 15, 2019 | views : 228 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको

Read More

गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको लेक लागेर मृत्यु

Posted on August 15, 2019 | views : 646 | काठमाडौँ - KTM

साउन ३०, रसुवा  । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो । समुद्र सतहदेखि १४ हजार १०० फिटको उ

Read More

जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो

Posted on August 15, 2019 | views : 379 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौ । जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ ।  नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन

Read More

कुकुरले टोकेको नभन्दा ज्यान गयो

Posted on August 15, 2019 | views : 1923 | काठमाडौँ - KTM

साउन ३०, ललितपुर। कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलाल

Read More

पत्रकार पुडासैनीको आत्महत्या अघिको भिडियो भाइरल, रवि लामिछाने सहित तीन जनाको नाम

Posted on August 14, 2019 | views : 5669 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो भाइरल भएको छ । पत्रकार पुडासैनीले आफूले आत्महत्या गर्नुपर्ने कारण सहितको भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछाने सहित  तीन जनाको नाम लिएका छन् ।  प्रहरीको प्रारम्भिक अनुसन्धान भईरहेको अवस्थामा भिडियोको आधार

Read More

बालाजुमा ट्रकको ठक्करबाट घाइते भएकाको उपचारको क्रममा मृत्यु

Posted on August 14, 2019 | views : 288 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ  | काठमाडौं महानगरपालिका-१६ बालाजुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्

Read More

दक्षिण भारतमा बाढी २०९ को मृत्यु

Posted on August 14, 2019 | views : 416 | काठमाडौँ - KTM

साउन २९,  (रासस/एएफपी)  । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।   यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र  भारी वर्षा हुने केरलाको स्थानीय

Read More

बालाजुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on August 14, 2019 | views : 309 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्क

Read More