समाज | काठमाडौँ - KTM


जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो

Posted on August 15, 2019 | views : 386 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौ । जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ ।  नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन

Read More

कुकुरले टोकेको नभन्दा ज्यान गयो

Posted on August 15, 2019 | views : 1925 | काठमाडौँ - KTM

साउन ३०, ललितपुर। कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलाल

Read More

पत्रकार पुडासैनीको आत्महत्या अघिको भिडियो भाइरल, रवि लामिछाने सहित तीन जनाको नाम

Posted on August 14, 2019 | views : 5679 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो भाइरल भएको छ । पत्रकार पुडासैनीले आफूले आत्महत्या गर्नुपर्ने कारण सहितको भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछाने सहित  तीन जनाको नाम लिएका छन् ।  प्रहरीको प्रारम्भिक अनुसन्धान भईरहेको अवस्थामा भिडियोको आधार

Read More

बालाजुमा ट्रकको ठक्करबाट घाइते भएकाको उपचारको क्रममा मृत्यु

Posted on August 14, 2019 | views : 288 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ  | काठमाडौं महानगरपालिका-१६ बालाजुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्

Read More

दक्षिण भारतमा बाढी २०९ को मृत्यु

Posted on August 14, 2019 | views : 418 | काठमाडौँ - KTM

साउन २९,  (रासस/एएफपी)  । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।   यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र  भारी वर्षा हुने केरलाको स्थानीय

Read More

बालाजुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on August 14, 2019 | views : 310 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्क

Read More

सुनको भाउ घट्यो हेर्नुहोस

Posted on August 14, 2019 | views : 6701 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ  | मंगलबार मात्रै १ हजार बढेर प्रतितोला ७१  हजार कायम भएको थियो भने  हिजो कायम भएको मूल्यमा सात सय घटेर ७० हजार ३०० प्रति तोला आज  कायम रहेको हो |  नेपाल सुनचाँदी व्यवसायी संघले बुधबार छापावाल सुनको प्रतितोला मूल्य ७० हजार ३ सय

Read More

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Posted on August 14, 2019 | views : 774 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ   | महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा १झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो। कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भ

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on August 14, 2019 | views : 2598 | काठमाडौँ - KTM

 साउन २९ , काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० र

Read More

श्रीमतीको हत्या गरी श्रीमान् फरार

Posted on August 14, 2019 | views : 371 | काठमाडौँ - KTM

 साउन २९, इनरुवा (रासस)  । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँट

Read More

लामो दूरीमा २ चालक नराखे कारबाही

Posted on August 14, 2019 | views : 466 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी(काडी मालिक या कम्पनी)लाई कारबाही गर्ने चेतावनी दिएको छ । लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने

Read More

काठमाडौँमा डेङ्गु फैलनसक्ने

Posted on August 14, 2019 | views : 208 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं  । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई

Read More

विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण

Posted on August 13, 2019 | views : 171 | काठमाडौँ - KTM

स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।  वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रा

Read More

केरलामा बाढीका कारण ८८ जनाको मृत्यु, ४० जना बेपत्ता

Posted on August 13, 2019 | views : 426 | काठमाडौँ - KTM

साउन २८, केरला, भारत (रासस-एएनआई)  ।  भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो ।  यस प्रा

Read More

मलेसियाको जङ्गलमा सर्वाधिक खोजी गरिएकी किशोरीको शंकास्पद शव फेला

Posted on August 13, 2019 | views : 7950 | काठमाडौँ - KTM

साउन २८, मलेसिया (रासस-एएफपी)  । मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए । नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी

Read More

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

Posted on August 13, 2019 | views : 759 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ  | मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले तीन घन्टापछि भिसा दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि मंगलबार काठमाडौंस्थ

Read More

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई फेरि बोलायो

Posted on August 13, 2019 | views : 580 | काठमाडौँ - KTM

साउन २८ , काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए |

Read More

सुनको मूल्य बढेर इतिहासकै नयाँ रेकर्ड, कति पुग्यो ? हेर्नुहोस

Posted on August 13, 2019 | views : 3913 | काठमाडौँ - KTM

साउन २८, काठमाडौं । तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ । गत

Read More

युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

Posted on August 13, 2019 | views : 578 | काठमाडौँ - KTM

साउन २८, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ । ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् । आफूले आव

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on August 13, 2019 | views : 1136 | काठमाडौँ - KTM

 साउन २८ , काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० र

Read More

बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन

Posted on August 13, 2019 | views : 1016 | काठमाडौँ - KTM

साउन २८ धादिङ । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ ।  धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीन

Read More

नुवाकोटमा खाल्डामा डुबेर दुई जनाको मृत्यु

Posted on August 13, 2019 | views : 469 | काठमाडौँ - KTM

साउन २८, बेत्रावती (रासस) । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया

Read More

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

Posted on August 13, 2019 | views : 213 | काठमाडौँ - KTM

साउन २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ । पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थाय

Read More

भारतमा बाढीले दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

Posted on August 12, 2019 | views : 325 | काठमाडौँ - KTM

साउन २७, नयाँ दिल्ली, (रासस/एएफपी)  । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ ।  सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् ।&nb

Read More

श्री एयरलाइन्सकोे वनारसमा परीक्षण उडान

Posted on August 12, 2019 | views : 238 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले राससलाई जानकारी दि

Read More

स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर ल्याइयो

Posted on August 12, 2019 | views : 793 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं । स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर यातायात व्यवस्था विभागमा ल्याइएको छ । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग नै धान्न नसक्ने अवस्था आएपछि मास प्रिन्टर ल्याइएको हो । भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्

Read More

चट्याङबाट एकै परिवारका तीन जनाको मृत्यु

Posted on August 12, 2019 | views : 294 | काठमाडौँ - KTM

साउन २७,  (रासस /सिन्ह्वा) । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् ।  मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् ।  ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो

Read More

विप्लव समूहलाई चन्दा नदिन आग्रह

Posted on August 12, 2019 | views : 282 | काठमाडौँ - KTM

साउन २७, परासी । प्रदेश नं. ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग  आग्रह गर्नुभएको छ । उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उहाँले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गर्नुभएको हो । प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभय

Read More