समाज | काठमाडौँ - KTM


मानवसेवा आश्रमलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

Posted on September 29, 2019 | views : 519 | काठमाडौँ - KTM

 असोज १२, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा गर्नुभएको छ । भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्

Read More

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा

Posted on September 29, 2019 | views : 325 | काठमाडौँ - KTM

 असोज १२, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सन्सनी बनाउने नाममा मिथ

Read More

सुनको भाउ घट्यो

Posted on September 29, 2019 | views : 875 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलन

Read More

मनसुन अझै दश दिन कायम रहने

Posted on September 29, 2019 | views : 424 | काठमाडौँ - KTM

भीष्मराज ओझा, असोज १२,  काठमाडौँ  (रासस) । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको

Read More

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

Posted on September 29, 2019 | views : 595 | काठमाडौँ - KTM

असोज १२, चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घ

Read More

खोटाङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

Posted on September 29, 2019 | views : 446 | काठमाडौँ - KTM

असोज १२, खोटाङ । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल र

Read More

नवलपरासी स्थित पेप्सी कम्पनीका श्रमिकहरु आन्दोलित

Posted on September 29, 2019 | views : 911 | काठमाडौँ - KTM

असोज १२, नवलपरासी | पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् ।  प

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 6596 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

चितवनमा ज्ञानेन्द्र शाहीमाथि ढुंगा, इट्टा तथा रड प्रहार, उपचारको लागि काठमाडौँ ल्याइयो

Posted on September 28, 2019 | views : 659 | काठमाडौँ - KTM

असोज ११, चितवन | 'नेपालका लागि नेपाली' अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीलाई निर्घात कुटपिट गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा 'भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी' सभा गर्ने तय भएको थियो ।   कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बेला सत्तारुढ दल ने

Read More

जेठानीको रिसले भतिजाको हत्या गर्ने उर्मिलादेबीलाई जन्मकैद

Posted on September 28, 2019 | views : 359 | काठमाडौँ - KTM

असोज ११, सप्तरी | सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराज

Read More

ती महिला, जसलाई केपी ओलीले यसरी ढाँटे

Posted on September 28, 2019 | views : 397 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं ।‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ?  मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए . ‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट पररर ताली बज्यो। प्रधानमन्त्री केपी ओलीका सहपाठी केआर खम्बूद्वारा लिखित छाय

Read More

राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो: प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?

Posted on September 28, 2019 | views : 520 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं । आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ ।  शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मु

Read More

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

Posted on September 28, 2019 | views : 466 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।  स

Read More

अमेरिकामा नेपालभन्दा एक दिनअघि बडा दसैँको साइत

Posted on September 27, 2019 | views : 412 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | नेपालमा भन्दा अमेरिकामा एक दिन अघि वडा दसैँको साइत परेको छ | तिथि अनुसार नेपालमा टिकाजमराको साइत ८ तारिखका दिन रहे पनि अमेरिकामा भने एक दिन अघि नै रहेको अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले जनाएको छ |  अमेरिकाका लागि आगामी बडा दसैँको टिका/जमराको साइत अक्टोबर ७ तारिखका दिन

Read More

कृषि विकास बैंक ह्याक प्रकरणमा थप दुई पक्राउ

Posted on September 27, 2019 | views : 389 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराई रहेका छन् | प्रहरीले यज्ञराजलाई ४५ लाख रकम सहित महेन्द्रनगरबाट पक्रेको हो भने मालतीलाई पर्वतकाे हुवासबाट २४

Read More

आइतबारदेखि १० चक्के सवारीलाई काठमाडौं प्रवेशमा रोक

Posted on September 27, 2019 | views : 505 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाएको छ | यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो |  विभागले दसै‌मा काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय गर

Read More

जामका कारण बिरामीको बाटोमै मृत्यु

Posted on September 27, 2019 | views : 320 | काठमाडौँ - KTM

असोज १०, धादिङ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।  रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लाग

Read More

मलेसियामा १ लाखलाई रोजगारी

Posted on September 27, 2019 | views : 1037 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं । मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले राजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसिया रोजगारी खुलाउने तयारी सुरु गरेसँगै मानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको छ । मलेसियाको रोजगारी लामो समयसम्म र

Read More

चालक अनुमतिपत्रका लागि चार लाख कार्ड ल्याइयो

Posted on September 26, 2019 | views : 613 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ  । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो । ‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो । केही समयभित्रै बाँकी छ

Read More

तीन हेलिकप्टर आकस्मिक अवतरण

Posted on September 26, 2019 | views : 472 | काठमाडौँ - KTM

 असोज ९, खोटाङ । मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर आज खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ । सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गर

Read More

सबै विकल्प भएको साउदी अरबको दाबी

Posted on September 26, 2019 | views : 498 | काठमाडौँ - KTM

 असोज ९,  ९रासस / एएफपी  । केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार सम

Read More

महोत्तरीकि महिला भारतमा बेचिएको ठाउँबाट २५ दिनपछि भागेर घर फर्किन

Posted on September 26, 2019 | views : 455 | काठमाडौँ - KTM

असोज ९, महोत्तरी | महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का  सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र

Read More

अमेरिकामा कारले ठक्कर दिँदा एक नेपालीको मृत्यु

Posted on September 26, 2019 | views : 395 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार निधन भएको हो । बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाली समाजले जानका

Read More

एक महिलाले काठमाडौं मेडिकल कलेजमा जन्माइन् चार शिशु

Posted on September 26, 2019 | views : 430 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं | धनगढीकी खगित्रा शाहीले  चम्ल्याहा (चार शिशु) लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिइन् ।  आठ महिनाको गर्भ

Read More

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान हेर्नुहोस

Posted on September 26, 2019 | views : 1021 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं | मनसुन सक्रिय रहेका कारण यस बर्षको दशैँ खासै रमाइलो नहुने मौसम बिदको भनाई रहेको छ | मनसुन बाहिरिन अझै एक साता बढी लाग्ने भएकाले दशैंको सुरुवाती दिनमा वर्षा हुने सम्भावना  रहेको पूर्वानुमान महाशाखाले जनाएको छ |  दशैंमा पानी पर्ने प्रक्षेपण गरेका मौसम पूर्वानुमान महाशाखाका

Read More

पाल्पामा शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

Posted on September 26, 2019 | views : 349 | काठमाडौँ - KTM

असोज ९, पाल्पा । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशील

Read More

करेन्ट लागेर एकको मृत्यु, खोलामा खसेर एक जना बेपत्ता

Posted on September 26, 2019 | views : 334 | काठमाडौँ - KTM

असोज ९, म्याग्दी । म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।  धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् ।  बिजुलीको पोलमा चढेक

Read More

बैंकको सिस्टम ह्याक गरेर ५ अर्ब लुट्ने योजनाकार अफ्रिकी मुलका काले

Posted on September 25, 2019 | views : 389 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ |  लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्था

Read More