समाज | काठमाडौँ - KTM


यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो – युएई

Posted on August 30, 2019 | views : 438 | काठमाडौँ - KTM

भदौ १३, अबुधाबी ।  (रासस-सिन्ह्वा) – संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएक

Read More

आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन

Posted on August 30, 2019 | views : 262 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ। दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ। ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान

Read More

सुडान घोटालाका दोषी शम्भु भारती पक्राउ

Posted on August 30, 2019 | views : 256 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्रीहरु खरिदमा भएको घोटाला प्रकरणका दोषी शम्भु भारती पक्राउ परेका छन्। भारतीले सुडान मिसनका लागि आवश्यक सामाग्री आपूर्ती गरेका थिए।  सर्वोच्च अदालतको फैसला कार्यान्वयन महाशाखाले भारती पक्राऊ परेको पुष्टि गरेको छ

Read More

आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

Posted on August 30, 2019 | views : 225 | काठमाडौँ - KTM

 भदौ १३, अछाम । जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो ।  गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले

Read More

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

Posted on August 30, 2019 | views : 429 | काठमाडौँ - KTM

उमा केसी, भदौ १३, रोल्पा  । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहा

Read More

नेपाली विमान जापान पुग्यो, पहिलो उडानमै १ करोड घाटा

Posted on August 30, 2019 | views : 423 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ ।  निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो ।  ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतिय

Read More

डेंगु रोक्न सुरक्षाकर्मी !

Posted on August 30, 2019 | views : 301 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौं । डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।  चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त

Read More

वडा सदस्य बुढाको निधन

Posted on August 29, 2019 | views : 280 | काठमाडौँ - KTM

भदौ १२, सिञ्जा । पातारासी गाउँपालिका–४ का वडा सदस्य उदयराम बुढाको निधन भएको छ । पूर्वनेकपा माओवादीको तर्फबाट खुल्ला सदस्यमा निर्वाचित ६५ वर्षीय बुढाको बुधबार आफ्नै निधन भएको हो । वडा नम्बर ४ का सामाजिक परिचालक उसा बुढाका अनुसार उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । बुढाको आज दाहसंस्कार गरिएको छ ।

Read More

खेल संरचना बनाउँदै सुदूरपश्चिम प्रदेश

Posted on August 29, 2019 | views : 596 | काठमाडौँ - KTM

भदौ १२, भीमदत्तनगर । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा रु सात करोडको खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आवमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समिति का

Read More

यतील एयरलायन्सले दुई हजार ५०० मा भरतपुर–पोखरा उडान गर्ने

Posted on August 29, 2019 | views : 631 | काठमाडौँ - KTM

भदौ १२, चितवन । यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो ।  एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने

Read More

प्रदेशसभा बैठकबाट तीन विधेयक पारित

Posted on August 29, 2019 | views : 262 | काठमाडौँ - KTM

भदौ १२, भीमफेदी  । प्रदेश नम्बर ३ को प्रदेशसभामा आज बसेको बैठकले तीन विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएका विधेयकमध्ये प्रदेशमा यातायात व्यवस्था गर्न बनेको ऐन २०७४ लाई पहिलो संशोधन गर्न बनेको विधेयक २०७६, प्रादेशिक व्यापार तथा व्यवसायको सम्बन्धमा व्यवस्था गर्न बनेको

Read More

सिडिओको सरुवा को कहाँ ? (सूचिसहित )

Posted on August 29, 2019 | views : 377 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ |  बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरूको सरुवा गरेको छ | गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको हो | गृह स्रोतका अनुसार काठमाडौंमा जनकराज दाहालको सरुवा भएको छ। काठमाडौंका सिडिओ रामप्रसाद आचा

Read More

आजदेखि वाइडबडीको काठमाडौँ–ओसाका उडान शुरु

Posted on August 29, 2019 | views : 295 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ  । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ ।  आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट

Read More

चितवनका एसपी मल्लको नाममा नक्कली फेसबुक खोलेर अश्लिल स्टाटस

Posted on August 29, 2019 | views : 871 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौं | चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ । चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको जनाए

Read More

आज सुनचाँदीको मूल्य बढ्यो हेर्नुहोस

Posted on August 29, 2019 | views : 927 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौं | नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ | आज छापावाल सुनको प्रतितोला ७३ हजार ४ सय रहेको छ भने, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १ सय कायम रहेको छ |  बुधबार ७२ हजार ६ सयमा कारोबार भएको सुन आज ८ सय बढेको हो | त्यस्तै बिहिबार चाँदीको मूल्य पनि बढेको छ | आज बिहिबार प्रत

Read More

कलंकीमा १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार

Posted on August 29, 2019 | views : 3017 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौं । काठमाडौँको कलंकीमा सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको ख

Read More

आजको तपाईको राशिफल कस्तो छ ? हेर्नुहोस

Posted on August 29, 2019 | views : 614 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ  | आज बिहिबार तपाइको कुन राशि हो ? आफ्नो राशि अनुसार तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस   मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )  आज मेष राशि हुने हरुका लागि घर परिवारमा झैँ–झमेला आउन सक्छ | ब्यापार ब्यबसायमा नोक्सानी बेहेर्नुपर्ने सरकारी निकायबाट त्रासको सर्जना

Read More

आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, 'सोर्ड अफ अनर' उपाधि प्राप्त

Posted on August 29, 2019 | views : 357 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ | आइपिएस (इन्डियन पुलिस सर्भिस)  तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन्। भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने लामो तालिममा आउट डोर विधामा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका हुन। सो तालि

Read More

पोखरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

Posted on August 29, 2019 | views : 391 | काठमाडौँ - KTM

भदौ १२, कास्की । पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला

Read More

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने

Posted on August 29, 2019 | views : 320 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौं । राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो  भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए

Read More

ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन : वायुसेवा सञ्चालक

Posted on August 29, 2019 | views : 339 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौं । आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् ।  निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो ।&n

Read More

सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

Posted on August 28, 2019 | views : 632 | काठमाडौँ - KTM

भदौ ११, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।   थारु समुदायले लामो

Read More

चितवनमा डेङ्गु र स्क्रवटाइफसबाट तीन जनाको मृत्यु

Posted on August 28, 2019 | views : 390 | काठमाडौँ - KTM

भदौ ११, चितवन  । जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् ।  कार्यालयले आज पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ 

Read More

वैदेशिक रोजगारीमा तुर्किस्तान पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

Posted on August 28, 2019 | views : 406 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौँ  । पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा ठगी भइरहेकोे छ ।  पछिल्लो समयमा तुर्किस्तान पठाईदिन्छु भनी विभिन्न व्यक्तिबाट रकम ठगी गरेको घटना सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा ठगी गरे

Read More

यातायात मन्त्रीको गाडीमा ट्राफिकको लक,एक हजार रुपैयाँ जरिवाना

Posted on August 28, 2019 | views : 1383 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौँ | नो पार्किङमा राखेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ। महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो।  पार्किङ निषेधि

Read More

जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ

Posted on August 28, 2019 | views : 363 | काठमाडौँ - KTM

 भदौ ११. (रासस /एएफपी)  । दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।  सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै  ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । जापानको क्युशु प्रान्तको उत्तर

Read More

आज सुनचाँदीको मूल्य कति छ ? हेर्नुहोस्

Posted on August 28, 2019 | views : 1750 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौं | नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ। भने चाँदीको मूल्य बढेको छ | मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी मह

Read More

जलेश्वर कारागारमा उपचारको क्रममा एक थुनुवाको मृत्यु

Posted on August 28, 2019 | views : 662 | काठमाडौँ - KTM

 भदौ ११, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठ

Read More