समाज | काठमाडौँ - KTM


उच्च अदालतका तीनसहित १२ जना न्यायाधीशको सरुवा, कसको कहाँ ?

Posted on February 06, 2024 | views : 245 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | न्याय परिषद्ले तीन जना उच्च अदालतका न्यायाधीशसहित १२ जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसी

Read More

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय असंवैधानिक ठहर

Posted on February 06, 2024 | views : 274 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गएको पुस १३ गते गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो । ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने

Read More

सहकारी ठगी प्रकरणमा पोखराको पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ

Posted on February 06, 2024 | views : 281 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा कास्की प्रहरीले पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका एक सहप्रधाध्यापकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पोखराको मालेपाटन घरभएका विष्णुप्रसाद भण्डारी छन्। सहप्राध्यापक भण्डारी मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ। प

Read More

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोवडी जहाज भाडामा लिन टेण्डर आह्वान

Posted on February 06, 2024 | views : 277 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोबडी जहाज भाडामा ल्याउन टेण्डर आह्वान भएको छ। अन्तर्राष्ट्रिय उडानमा उपयोग हुने २ वटा न्यारोबडी जहाज लिजमा ल्याउन टेण्डर आह्वान भइसकेको संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिएका छन्। 

Read More

सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on February 06, 2024 | views : 374 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा एम्बुलेन्सले सडकमा सुतिरहेका एक पुरूषलाई ठक्कर दिएको हो। सडकमा मागेर त्यहीँ बस्ने उदयपुरका ३५ वर्षीय दीपक राईको मृत्यु भएको प्रहरले जन

Read More

पुस महिनामा भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

Posted on February 06, 2024 | views : 396 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३

Read More

५ जना मृतावस्थामा फेला

Posted on February 06, 2024 | views : 368 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।  सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन्

Read More

अरुण चौधरीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

Posted on February 05, 2024 | views : 264 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ। जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छ

Read More

पानीमा डुबेर चन्द्रागिरीमा एक बालकको मृत्यु

Posted on February 05, 2024 | views : 366 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। प्रहरी वृत्त, नागढुंगाका अनुसार, मन्दिरमा निर्माणाधीन भवनको भर्‍याङमुनि रहेको रिजर्भ पानीमा डुब्दा धादिङको गजुरी गाउँपालिका घर भएका १० वर्षीय सबिन तामाङ गम्भ

Read More

आगलागीमा परी मुगुमा दाजु-बहिनीको मृत्यु

Posted on February 05, 2024 | views : 299 | काठमाडौँ - KTM

माघ २२, सुर्खेत | मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ। खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए। लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल

Read More

न्यायका लागि लड्दै आएका आरती साहका भाइ र आमा पक्राउ

Posted on February 05, 2024 | views : 365 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | आरती साहको न्यायका लागि लड्दै आएका उनका भाइ र आमा पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका हुन् । ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा प्रहरीले उनीहरुलाई  दक्षिण गेटबाट पक्राउ गरेको हो ।  धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहक

Read More

रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी

Posted on February 05, 2024 | views : 444 | काठमाडौँ - KTM

माघ २२, पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन ।  जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छो

Read More

विमानस्थलका डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र

Posted on February 05, 2024 | views : 414 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ । केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका ह

Read More

वैदेशिक रोजगारीका नाममा ८४५ जनाबाट पौने चार करोड ठगी गर्ने लामा पुर्पक्षमा जेल चलान

Posted on February 05, 2024 | views : 934 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | वैदेशिक रोजगार न्यायाधीकरणले वैदेशिक रोजगारीका नाममा आङपासाङ शेर्पासहित ८४५ जनासँग पौने चार करोड ठगी गर्ने लालबहादुर लामा पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष कृष्ण गिरी, सदस्य निशा बानियाँ र उद्धवप्रसाद पुडासैनीको संयुक्त इजलासले न्यायाधीकर

Read More

मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ

Posted on February 05, 2024 | views : 351 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् ।  ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् । रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला,

Read More

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले, पुनः जाहेरी दिने तयारीमा पीडित

Posted on February 05, 2024 | views : 243 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरूले आफूहरूको जाहेरी कास्की प्रहरीले लिन नमानेको गुनासो गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी फर्कादिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । रविसहित क

Read More

नेपाल फर्किइन् गायिका मेनुका पौडेल, अभिनन्दन गर्ने तयारी

Posted on February 05, 2024 | views : 467 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल फर्किएकी छन् । सोमबार गृहनगर झापा आएकी पौडेललाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत गरेका छन् । साथै, पौडेललाई आज अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। उत्कृष्ट-१० मा छनोट हुन स

Read More

पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको भन्दै राप्रपाका उपाध्यक्षविरुद्ध उजुरी

Posted on February 05, 2024 | views : 252 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका एक जना उपाध्यक्षविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले उपाध्यक्ष उद्धव पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् ।  अनुशासन समितिका प्रमुख नवराज सु

Read More

विमानस्थलबाट अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

Posted on February 05, 2024 | views : 231 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  २९ वर्षीय चु बिङचाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय व

Read More

दैलेख दुल्लुका वडाध्यक्ष शाहीको निधन

Posted on February 05, 2024 | views : 300 | काठमाडौँ - KTM

माघ २२, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ । दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ ।

Read More

३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार झ्वाम्म

Posted on February 05, 2024 | views : 326 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | कन्स्ट्रक्सन कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार ठगी गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको पाँचखाल स्थायी घर भएका २५ वर्षीय अञ्जन बराललाई पक्राउ गरेको हो। युनिक कन्स्ट्रक्सन नाम गरेको कम्पनीका सञ्चालक

Read More

क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा, हेमन्त, आकाश र रिजन पहिलो पटक टिममा

Posted on February 05, 2024 | views : 339 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गत

Read More

दक्षिण अफ्रिकाविरुद्ध रविन्द्रले बनाए २४० रन, बन्यो नयाँ रेकर्ड

Posted on February 05, 2024 | views : 336 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं | न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले नयाँ किर्तिमान बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको जारी टेस्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् । यस अघि आफ्नो डेभ्यु टेस्ट शतक बनाउने क्रमम

Read More

मौसमः आज यी पाँच प्रदेशमा छिटफुट बर्षा हुने

Posted on February 05, 2024 | views : 306 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाल

Read More

४ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्सका सञ्चालक प्रालिकी केसी पक्राउ

Posted on February 04, 2024 | views : 417 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्स प्रालिकी सञ्चालक मन्दिरा केसी (कार्की) पक्राउ परेकी छिन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।  उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घरान

Read More

फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुरका एक युवक पक्राउ

Posted on February 04, 2024 | views : 272 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जन छन्। उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका महर्जन विरुद्ध विद्युतीय कारोबार ऐन २०६३

Read More

रुसी सैनिकका श्रीमतीले थाले श्रीमान् फर्काऊ आन्दोलन, २० जना पक्राउ

Posted on February 04, 2024 | views : 308 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | रुसमा सैनिकका श्रीमती र उनीहरूका परिवारले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति भवन क्रेमलिन प्यालेसअगाडि सैनिकहरूको सम्झनामा निर्माण गरिएको स्मारक ‘टम्ब अफ दि अननोन सोल्जर’ अगाडि नै सरकारविरुद्ध प्रदर्शन भइरहेको हो । अलजजिराका अनुसार युक्रेनविरुद्ध युद्ध लडिरहेका

Read More

देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने

Posted on February 04, 2024 | views : 352 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | पश्चिमी वायुको प्रभावका कारण देशभर केही स्थानमा पानी परिरहेको छ । जल तथा मौसमविज्ञान विभागका मौसमविद| सञ्जीव अधिकारीका अनुसार अहिले देशभर हल्का वर्षा भइरहेको छ । सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रही पानी परेको हो ।   “तराईको

Read More