फागुन ३, काठमाडौँ | पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१ सुरही खोलामा भएको बस दुर्घटनाको कारण यान्त्रिक गडबडीले भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी हरिबहादुर वलीले १० जना यात्रुको मृत्यु र ३० जना यात्रु घाइते हुने गरी भएको बस दुर्घटनाको कारण ब्रेक फेल भएको जानक
Read Moreफागुन ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित दुई महिला पक्राउ परेका छन्। भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गा
Read Moreफागुन ३, काठमाडौँ | सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचको क्रममा पोखरा महानगरपालिका-९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर
Read Moreफागुन ३, काठमाडौँ | प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्
Read Moreफागुन ३, सिरहा। सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। बालिका बलात्
Read Moreफागुन ३, काठमाडौँ | जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले उद्धारसमेत गरेको छ। विशेष सूचनाका आधारमा ११ जनलाई उद्धार गरि
Read Moreफागुन ३, सल्लेरी । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो । “मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको
Read Moreफागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ । नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १२१ रन जोड्दा ९ विकेट गुमाएको हो । नवौँ विकेटको रूपमा पवन सर्राफ १२ बनाएर आउट भएका छन् । अहिले नेपालको क्रिजमा करण केसी र ललित राजवंशी छन् । यसअघि गुल्सन
Read Moreफागुन ३, काठमाडौँ | नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्मा किनबे
Read Moreफागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ९४ रनमा ७ विकेट गुमाएको छ । क्रिजमा एक्लै संघर्ष गरिरहेका भीम सार्की पनि आउट भएका छन् । उनले ८६ बलको सामना गर्दै ४४ रन बनाए । टस जितेको नामिबियाले नेपालल
Read Moreफागुन ३, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले ६ विकेट गुमाएको छ । २२ ओभरमा ७३ रनमात्रै जोडेको नेपालले सोमपाल कामीलाई छैटौँ विकेटका रुपमा गुमाएको छ । ६ बल खेलेका उनले २ रन मात्रै जोड्न सके । यसअघि पाँचौँ विकेटका रुपमा कुशल मल्ल १५ रनमा आउट भएक
Read Moreफागुन ३, रौतहट | रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लो
Read Moreफागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा कप्तान जेरार्ड एरास्मस को बलमा कुशल मल्ल १५ रन बनाएर आउट भए। नेपालले १९.५ औँ ओभरमा नेपालले ५ विकेटको क्षतिमा ६७ रन बनाएको हो । नेपालले हालसम्म कुशल भुर्
Read Moreफागुन ३, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम म
Read Moreफागुन २, काठमाडौँ | आज प्रेम जोडीहरूको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे। प्रेमी प्रमिकाहरू एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रूपमा भ्यालेन्टाइन रहँदै आएको छ। यस दिन प्रेमी- प्रेमिकाहरुले आफ्ना जोडीलाई उपहार दिँदै मनमा लागेका भावना साटासाट गर्ने गर्दछन्। कतिपयले आफ्ना प्रेमी–प्रेमिकालाई
Read Moreफागुन २, काठमाडौँ | भोलि बिहीबारदेखि मौसममा सुधार हुने पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प
Read Moreफागुन २, काठमाडौँ | व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने बताएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रसाईँसँग भेटेपछि वार्ता गर्नको लागि समिति बनाएको थियो। समितिमा डा. धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन्। तर, प्रसाईँले राप्रपाले आफ्नो अभियान
Read Moreफागुन २, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसे
Read Moreफागुन २, काठमाडौँ | विदेशमा सुनका गरगहनाहरु सप्लाइ गर्ने, जग्गा किनबेच गर्ने र गाडी समेत खरिद गर्ने भन्दै व्यवसायीहरुलाई प्रलोभनमा देखाएर ७ करोड भन्दा बढी ठगी गर्ने गिरोह पक्राउ परेको छ। पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भइ पोखराको ढुंगेपाटन बस्ने गरेका ३३ वर्षीय कुमार थापा, स्याङ्जा
Read Moreफागुन २, काठमाडौँ | आज, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । भ्यालेन्टाइन्स डे विश्वभरै मनाउने गरिन्छ । युवायुवतीहरूले यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् । गायिका समीक्षा अधिकारीले भने एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भ
Read Moreफागुन २, काठमाडौँ | बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ल
Read Moreफागुन २, काठमाडौँ | यस वर्षको हिउँदे याम सकिन अब दुई हप्ता मात्र बाँकी छ। मौमसदवीद्हरूका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदे याम मानिन्छ। यी तीन महिनामा वर्षभरिमा सबैभन्दा बढी चिसो हुन्छ। यो याममा सामान्यता कम्तीमा एक पटक हिउँदे वर्षा हुने गर्छ। तर यस वर्ष काठमाडौँ लगायत देशभरि निकै कम हिउँ
Read Moreफागुन २, रौतहट | तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे ब्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ लिएर जाने चलन रहिआएको छ । त्यतिमात्र नभई छोराछोरीको जन्मदेखि मानिसको मृत्यु भएपछि
Read Moreफागुन २, काठमाडौँ | सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन हिरासतमै रहने भएका छन् । विशेष अदालतले उनीहरु दुबै जनालाई थप २१० दिन हिरासतमा राखेर अनुसन्धान गर्
Read Moreफागुन २, सुर्खेत | सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ । आधा दर्जन पुल ठेक्का लागेपनि बिभिन्न बहानामा अलप
Read Moreफागुन २, काठमाडौँ | शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रि
Read Moreफागुन २, काठमाडौँ | मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा कुवेतविरुद्ध नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् । उनले खेलको १३ औं ओभरमा ह्याट्रिक विकेट लिएकी हुन् । सीताले १३ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेकी हुन् ।
Read Moreफागुन २, काठमाडौँ | २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ। ०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो। सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्धी जानकारी राजपत्रमा प्रकाशित भएको छ।
Read More