समाज | काठमाडौँ - KTM


नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको मन्त्रालयको पुष्टि

Posted on May 17, 2020 | views : 7945 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रम

Read More

१८ वर्षीया युवतीमा कोरोना देखिएपछि कपनको तेन्जिङ चोक सिल गर्ने तयारी

Posted on May 17, 2020 | views : 766 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढ

Read More

क्वारेन्टाइनमा बसेका २५ बर्षीय युवकको मृत्यु, स्थानीयमा त्रास

Posted on May 17, 2020 | views : 1354 | काठमाडौँ - KTM

जेठ ४, बाँके | बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ ।  गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानल

Read More

सयौं भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा हवाई फायर

Posted on May 17, 2020 | views : 844 | काठमाडौँ - KTM

जेठ ४, झापा | दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहि

Read More

थप १० जनामा कोरोना भेटियो, नेपालमा संक्रमित संख्या २९१ पुग्यो

Posted on May 17, 2020 | views : 1636 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना

Read More

कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो

Posted on May 16, 2020 | views : 2157 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो उनको विद्युतीय शवदाहमार्फत शव जलाइएको छ । उनको शव लिएर धुलिखेलबाट इन्स

Read More

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि, संक्रमित संख्या २८१ पुग्यो

Posted on May 16, 2020 | views : 2227 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ बर्षीय महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।  उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र ख

Read More

नेपालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु

Posted on May 16, 2020 | views : 1747 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | हालसम्म कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको नेपालमा बिहिबार मृत्यु भएकी एक सुत्केरी कोरोना भाइरस कै कारण मृत्यु भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष रहेको बताइएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । 

Read More

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

Posted on May 16, 2020 | views : 793 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।  मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाक

Read More

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

Posted on May 16, 2020 | views : 2433 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनक

Read More

उदयपुरबाट नियमित रिपोर्टिङ गर्दै आएका पत्रकारलाई कोरोना संक्रमण

Posted on May 16, 2020 | views : 580 | काठमाडौँ - KTM

जेठ ३, उदयपुर | गाईघाटमा बसेर कोरोना प्रभावित भुल्के क्षेत्रमा नियमित रिपोर्टिङ गर्दै आएका एक जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । गाईघाट बजार नजिकै बस्दै आएका २५ वर्षीय ति पत्रकार कोरोना पोजिटिभ पुष्टि भएको हो ।  संक्रमित पत्रकार भुल्केका होइनन् । तर उनलाई रिपोर्ट बनाउने क्रममै संक्

Read More

प्रदेश नं २ का सबै जिल्लामा संक्रमित, १०८ जना पुगे प्रदेश २ मा संक्रमित संख्या

Posted on May 16, 2020 | views : 1368 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित बनेका हुन् ।  सो जिल्लामा आज पहिलोपटक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । राष्ट्रिय जनस

Read More

कोरोना कहरबीच डेङ्गुको डर, कसरी बच्न सकिन्छ ?

Posted on May 16, 2020 | views : 496 | काठमाडौँ - KTM

रामबहादुर थापा | जेठ ३, बागलुङ | कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ । डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–८ की २३ वर्षीया युवतीम

Read More

विष सेवनबाट श्रीमानको मृत्यु, दुई श्रीमती अचेत

Posted on May 16, 2020 | views : 612 | काठमाडौँ - KTM

जेठ ३, डोल्पा | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौ

Read More

थप ३ जना कोरोना संक्रमित भेटिए, आजै ९ जना थपिए

Posted on May 16, 2020 | views : 999 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । आज नेपालमा कोरानो भाइरस (कोभिड-१९) का थप ३ जना नयाँ संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्

Read More

आज पाँच जिल्लामा संक्रमित भेटिए, संक्रमितको संख्या २७३ पुग्यो

Posted on May 16, 2020 | views : 1789 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । शनिबार नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।  बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिल

Read More

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, दाङमा पनि भेटिए संक्रमित

Posted on May 15, 2020 | views : 571 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं ।  नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Read More

काठमाडौं उपत्यकामा अब लकडाउन कडा, गल्लीमा हिँडे पनि पक्राउ गरिने

Posted on May 15, 2020 | views : 503 | काठमाडौँ - KTM

जेठ २,काठमाडौं । कोरोना रोग नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लकडाउन कडाइ हुने भएको छ । जिल्ला प्रशासन कर्यालय काठमाडौंमा गल्लीमा विभिन्न बहानामा निस्कनेलाई समेत पक्राउ गर्ने भएको छ । यसअघि मुख्य सडकमा मात्र कडा रहेको लकडाउनलाई अब भित्री गल्लीहरुमा समेत कडाई गर्ने निर्णय प्रशासनले लिएको छ । जिल्ला

Read More

उपत्यका छिर्न थप कडाइ: अनुगमन गर्दै नगरपालिका

Posted on May 15, 2020 | views : 407 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे/सुभानु आचार्य | जेठ २, काठमाडौँ (रासस) | बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी गर्यो । उपत्यका बाहिरको कोरोना  सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको आज नै कोभिड–१९ को परीक्षणका लागि पठाइने

Read More

आज बाँकेमा भेटिएका सबै सङ्क्रमित भारतबाट अवैध रुपमा भित्रिएका

Posted on May 15, 2020 | views : 864 | काठमाडौँ - KTM

जेठ २, बाँके | बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखे

Read More

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

Posted on May 15, 2020 | views : 574 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ  । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पचाल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुर निवासी ३७

Read More

कालीमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण

Posted on May 15, 2020 | views : 413 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो । महानगरले कालिमाटी

Read More

काठमाडौं सहित तीन जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो

Posted on May 14, 2020 | views : 580 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्

Read More

काठमाडौंमा फेरी थपिए कोरोना संक्रमित, संक्रमितको संख्या २४५ पुग्यो

Posted on May 14, 2020 | views : 497 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका  ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी

Read More

कोरोना संक्रमितको संख्या २४३ पुग्यो, ४ जिल्लाका थप २४ जनामा संक्रमण

Posted on May 13, 2020 | views : 727 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।  बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

Read More

सरकारले बोलायो सर्वदलीय बैठक

Posted on May 13, 2020 | views : 471 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै र

Read More

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

Posted on May 13, 2020 | views : 1653 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | धनुषामा थप दुई जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको शंख्या २१९ पुगेको छ ।  धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।  मंगलबार प्रदेश नं २ मा एकै दिन ६२ जनामा क

Read More

नेपालमा कोरोना संक्रमणः पहिलो सय पुग्न १०६ दिन, दोस्रो सय पुग्न ५ दिन

Posted on May 13, 2020 | views : 938 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | नेपालमा कोरोना भाइरस फैलने दर तीव्र रुपमा बढेको छ । मंगलबार मात्र नेपालमा ८३ जना कोरोना संक्रमित भेटिएका हुन् ।  पहिलो सय संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दास्रो सय पुग्न ५ दिनमात्रै लागेको हो ।  गतवर्ष माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलो चोटी कोरोना संक्रमण

Read More