समाज | काठमाडौँ - KTM


प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा सङ्क्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित ?

Posted on May 13, 2020 | views : 5748 | काठमाडौँ - KTM

वैशाख ३१, महोत्तरी | प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ ।  कूल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन्

Read More

लिपुलेक सुरक्षाः छाङरुमा बिओपी राख्न टोली त्यसतर्फ प्रस्थान

Posted on May 13, 2020 | views : 522 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो ।  भारतले एकतर्फी सडक बनाएर उद्घाटन

Read More

सशस्त्र र नेपाल प्रहरी व्यासको छाङ्गरु जाँदै, कौवा क्षेत्रसम्म नियमित एलआरपी गस्ती हुनसक्ने

Posted on May 13, 2020 | views : 555 | काठमाडौँ - KTM

नरेन्द्रसिह कार्की | वैशाख ३१, दार्चुला | कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा सीमा निगरा

Read More

दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँमा सशस्त्र प्रहरीले निगरानी बढायो

Posted on May 13, 2020 | views : 463 | काठमाडौँ - KTM

वैशाख ३१, दार्चुला | महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभ

Read More

भक्तपुर र काठमाडौँमा सहित नेपालमा कोरोना संक्रमितको शंख्या २१७ पुग्यो (बिज्ञप्ति सहित)

Posted on May 12, 2020 | views : 3042 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको शंख्या २१७ पुगेको छ | आज बिहान मात्र ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सहित आज एकै दिन नेपालमा कोरोना संक्रमितको शंख्या ८३ जनामा संक्रमित पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार काठमाडौं र भक्तपुर लगायत विभिन्न

Read More

पत्रकारको पिसिआर परीक्षण गराउन महासङ्घको आग्रह

Posted on May 12, 2020 | views : 364 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौँ | नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पिसिआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्द

Read More

बर्दियामा कोरोना सङ्क्रमित बालिका खजुरा अस्पतालमा

Posted on May 12, 2020 | views : 512 | काठमाडौँ - KTM

वैशाख ३०, राँझा | बर्दियाको राजापुर नगरपालिकामा आज कोरोना सङ्क्रमण देखिएकी एक बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँ

Read More

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

Posted on May 12, 2020 | views : 3148 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।  थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी

Read More

कालापानी क्षेत्रमा २६ जना सशस्त्र प्रहरीलाई लिएर सेनाको हेलिकप्टर जाने

Posted on May 12, 2020 | views : 789 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौँ | दार्चुलाको कालापानी क्षेत्रमा राख्न लागिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका लागि सशस्त्र प्रहरीलाई लिएर नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाने तय भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार बुधबार काठमाडौँबाट २६ जनाको टोली लिएर सेनाको हेलिकप्टर जाँदैछ । पाण्डेका अनुसार

Read More

तीन दिनअघि मुम्बईबाट आएका कोरोना संक्रमित

Posted on May 12, 2020 | views : 748 | काठमाडौँ - KTM

वैशाख ३०, रुपन्देही | रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य श

Read More

एकै परिवारका पाँच कोरोना सङ्क्रमित

Posted on May 12, 2020 | views : 1146 | काठमाडौँ - KTM

वैशाख ३०, उदयपुर | नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो च

Read More

दश दिनअघिसम्म संक्रमित नभेटिएको प्रदेश ५ का ५३ जनामा कोरोना संक्रमण

Posted on May 11, 2020 | views : 2060 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | प्रदेश ५ मा १० दिनको अन्तरमा ५३ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ मा वैशाख १९ अघि कोहिपनि कोरोनाबाट संक्रमित भएका थिएनन् तर पछिल्ला १० दिनमा प्रदेश ५ सबैभन्दा बढी जोखिममा देखिएको छ ।   प्रदेश ५ मा आज मात्र २३ जना संक्रमित थपिएका छन् ।  सोमबार (आज) कपिलवस्

Read More

आज मात्र थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणले छोयो १६ जिल्ला

Posted on May 11, 2020 | views : 1744 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह

Read More

नेपालको भूमि मिचिएकोप्रति डिलिएको भत्र्सना

Posted on May 11, 2020 | views : 430 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)ले भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको निन्दा र भत्र्सना गरेको छ । सुगौली सन्धिले नै उक्त भूमाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीयरुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक

Read More

अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना

Posted on May 11, 2020 | views : 393 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवा

Read More

आज थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित शंख्या १२० पुग्यो

Posted on May 11, 2020 | views : 2781 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का

Read More

काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल

Posted on May 10, 2020 | views : 483 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् ।  सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण  चहलपहल बढ

Read More

लकडाउनमा पाँच हजार विदेशी फिर्ता, कुन देशका कति ?

Posted on May 10, 2020 | views : 707 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ–आफ्नो म

Read More

यस्तो रहनेछ आज भोली र पर्सीको मौसम पूर्वानुमान

Posted on May 10, 2020 | views : 1134 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा  बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ ।  यसैगरी, अहिले देशका

Read More

दुई करोडको पुल छ महिना टिकेन

Posted on May 10, 2020 | views : 541 | काठमाडौँ - KTM

वैशाख २८, म्याग्दी | रासस | निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ ।  पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो । पाँच सय ३

Read More

नेपालमा कोरोना संक्रमित १०९ जना, नयाँ संक्रमित बिभिन्न तीन जिल्लाका

Posted on May 09, 2020 | views : 1486 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार संक्रमित

Read More

आज थप एक जनामा कोरोना संक्रमण

Posted on May 08, 2020 | views : 1059 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।  वैशाख २६, काठमाडौँ | शुक्रबार बिहानसम्म नेपालका १५

Read More

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

Posted on May 08, 2020 | views : 1533 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।  विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका

Read More

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति, दुवै टावर भाचिए (तश्विर सहित)

Posted on May 08, 2020 | views : 590 | काठमाडौँ - KTM

वैशाख २६, सुर्खेत | वर्षातसंगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले राससलाई जानकारी दिनुभयो । “जोडले चलेको हुरीबतासल

Read More

बन्चरो प्रहार गरी बाबुआमाको हत्या, आफैले १०० मा फोन हाने

Posted on May 08, 2020 | views : 2136 | काठमाडौँ - KTM

वैशाख २६, तेह्रथुम | यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरे

Read More

भारतसँग सिमाना जोडिएका ११ जिल्ला सहित नेपालका १५ जिल्लामा कोरोना संक्रमण (विवरण सहित)

Posted on May 08, 2020 | views : 1719 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | शुक्रबार बिहानसम्म नेपालका १५ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ११ जिल्ला भारतसँग सिमाना जोडिएका जिल्ला हुन् ।  बिहीबार मात्र कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ भने संक्रमणको स्थिति भारतसँग सिमा

Read More

नेपालमा कोरोना संक्रमितको शंख्या १०० माथि

Posted on May 07, 2020 | views : 1228 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको स

Read More

बुद्धजयन्ती: कोरोना मुक्तिको कामना

Posted on May 07, 2020 | views : 302 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा  ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ । विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो ।  यस वर्ष भने कोरोनाको जोखिम हुन नदिन जारी बन्दाबन्दीका कार

Read More