समाज | काठमाडौँ - KTM


गुण्डा नाइके सत्यमान लामा पक्राउ

Posted on February 18, 2020 | views : 675 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् | उनी होटल सांग्रिला अगाडिबाट पक्राउ परेका हुन् |  सोमबार राति मादकपदार्थ सेवन गरि प्रहरीसंग विवाद गरेको अभियोगमा उनलाई पक्राउ  गरिएको हो |लामालाई हाल महानगरीय प्रहरी प्रहरी वृत्त महारा

Read More

आफन्तबाटै असुरक्षित बालिका, ३७ वर्षीय बाबुले गरे १४ वर्षीया छोरीलाई बलात्कार

Posted on February 17, 2020 | views : 754 | काठमाडौँ - KTM

निरा गौतम | फागुन ५,रुपन्देही | गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ | गत पुस ६ गते तिलोत्तमा नगरपालिक

Read More

वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीमा राखियो

Posted on February 16, 2020 | views : 413 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौं | कोरोना भाइरसको उद्गम स्थल मानिएको चिनको वुहानवाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर ल्याइएको छ | उद्दार गरिएका उनीहरु सबैलाई भक्तपुरको खरिपाटी स्थित  क्वारेन्टाइनमा राखिएको छ | उनीहरु सबैलाई १४ दिन सम्म  खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वा

Read More

नयाँ बसपार्क क्षेत्रमा प्रहरीद्वारा स्विप अपरेसन, ५७ जना पक्राउ

Posted on February 16, 2020 | views : 1409 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौं । अवैध कार्यमा संलग्न ५७ जनालाई प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको छ ।  नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा गएराति ५७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ । पक्राउ पर्नेमा सनकाजी

Read More

मालीमा अन्तरजातीय भिडन्तका क्रममा ४० को मृत्यु

Posted on February 15, 2020 | views : 368 | काठमाडौँ - KTM

फागुन ३ (रासस/एएफपी) । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।  अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् ।   द्वन्द्वग्रस्त यस क्षेत्रमा भएको अन्तरजातीय भिडन्

Read More

खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा

Posted on February 15, 2020 | views : 481 | काठमाडौँ - KTM

रमेश गिरी, फागुन ३, भक्तपुर । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।  क्वारेन्टाइनस्थलमा आज रासस र नेपाल

Read More

मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on February 15, 2020 | views : 645 | काठमाडौँ - KTM

 फागुन ३, हेटौँडा । मकवानपुरको मनहरीमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक म

Read More

कोरोना भाइरसविरुद्ध चीनलाई विश्वको साथ, तर सङ्क्रमण अझै घटेन

Posted on February 15, 2020 | views : 420 | काठमाडौँ - KTM

मोहिनी रिसाल, फागुन ३, (रासस/ सिन्ह्वा/ एएफपी) : चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि १ हजार ५०० जनाको ज्यान लिइसकेको छ । चीनले यो भाइरसको नियन्त्रणका लागि सक्दो प्रयास गरेको छ, तर पनि यो प्रकोप घट्ने संकेत कतैबाट पनि देखिएको छैन । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो

Read More

यो सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री

Posted on February 15, 2020 | views : 509 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हँुदै आएको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उहाँले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो

Read More

प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा सम्बोधन शुरु

Posted on February 15, 2020 | views : 326 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे सम्बोधन शुरु भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षको कार्यकालको प्रगतिबारे संसद्लाई जानकारी दिन सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।&nbs

Read More

कालोपत्रको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन

Posted on February 15, 2020 | views : 565 | काठमाडौँ - KTM

फागुन ३, डोटी | सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ ।  दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको देवस

Read More

महाकालीवासीको पीडाः वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

Posted on February 15, 2020 | views : 412 | काठमाडौँ - KTM

शेरबहादुर सिंह | फागुन ३, कंचनपुर | चौबिस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरुको इच्छा अझै अधुरै छ । महाकाली नगरपालिकाका किसानले अहिलेसम्म आफ्नै घर आँगनमा बगिरहेको महाकालीको पानी सिँचा

Read More

बालाजु प्रहरीद्वारा १६ जना जुवाडे पक्राउ

Posted on February 14, 2020 | views : 609 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | तारकेश्वर नगरपालिका वडा नम्वर-११ बाट १६ जना जुवाडेलाई शुक्रबार साँझ प्रहरीले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । बालाजु प्रहरीको टोलीले सन्तोष पन्तले भाडामा लिएको कोठामा जुवा खेल्दै गरेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवा खेल्दै गरेको थाहा पाएपछि उक्त घरमा

Read More

नेपालटारबाट १६ जना जुवाडे पक्राउ

Posted on February 14, 2020 | views : 382 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | तारकेश्वर नगरपालिका वडा नम्वर-११ बाट १६ जना जुवाडेलाई शुक्रबार साँझ प्रहरीले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । बालाजु प्रहरीको टोलीले सन्तोष पन्तले भाडामा लिएको कोठामा जुवा खेल्दै गरेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवा खेल्दै गरेको थाहा पाएपछि उक्त घरमा

Read More

नवलपरासी घर भएका असईको जिपले ठक्करदिंदा ज्यान गयो

Posted on February 14, 2020 | views : 754 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | जिपको ठक्करबाट एक जना प्रहरी सहयक निरीक्षकको मृत्यु भएको छ | काभ्रेको बनेपा नगरपालिका–१३ स्थित सडकमा बा १९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो | भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपक

Read More

धादिङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on February 14, 2020 | views : 702 | काठमाडौँ - KTM

फागुन २, धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नंको स्कुटरलाई ठक्कर दिएको जिल्ला

Read More

उर्जा खपत विस्तार सुस्त

Posted on February 14, 2020 | views : 339 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं ।चालू आर्थिक वर्ष २०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो छ महिनामा २२ युनिट बढेको पाइएको छ ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६७ युनिट

Read More

प्याज सस्तियो, लसुनको कारोबार ठप्प

Posted on February 14, 2020 | views : 562 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं । केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ । 

Read More

साउदीमा बढेको तलब कामदारले पाएनन्

Posted on February 14, 2020 | views : 987 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं । नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्

Read More

मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी

Posted on February 13, 2020 | views : 451 | काठमाडौँ - KTM

शरद शर्मा/सञ्चिता घिमिरे, फागुन १, काठमाडौँ (रासस) । खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्य

Read More

हिमपहिरोमा परी सात जनाको मृत्यु

Posted on February 13, 2020 | views : 527 | काठमाडौँ - KTM

 फागुन १, (रासस/सिन्ह्वा) । अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताउनु

Read More

काठमाडौं महानगरभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने

Posted on February 13, 2020 | views : 484 | काठमाडौँ - KTM

फागुन १, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।  सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक

Read More

बूढीगण्डकीमा २८ अर्ब १८ करोड मुआब्जा वितरण

Posted on February 13, 2020 | views : 835 | काठमाडौँ - KTM

फागुन १, काठमाडौं । बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब १८ करोड ३१ लाख ९० हजार रुपियाँ पाएका हुन् । बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास त

Read More

पूर्वसचिव अर्जुन कार्की श्रीमती हत्या प्रकरण:मृतकका परिवारले दिए प्रहरीमा जाहेरी

Posted on February 12, 2020 | views : 831 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् | पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प

Read More

सिन्धुपाल्चोकमा २ सय बढी जनामा कोरोनाभाइरसको आशंका,विशेषज्ञको टोली पठाउन आग्रह

Posted on February 12, 2020 | views : 1176 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ को बस्तीमा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण भएका २ सय जनामा स्वास्थ्य समस्या देखिएको छ | गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोको समस्या देखिएको हो | जिल्लाको जुगल गाउँपालिक

Read More

विद्युतीय सवारीसाधन चार्ज गर्दा लाग्ने महसुल निर्धारण, कति लाग्छ ?

Posted on February 12, 2020 | views : 534 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनको चार्ज गर्दा लाग्ने महसुल पहिलोपटक निर्धारण गरेको छ । प्राधिकरणले चार्जिङ स्टेशनबाट सवारीसाधन चार्ज गर्दा सार्वजनिक र निजी विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै महसुल निर्धारण गरेको छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तारै

Read More

कोरोनाभाइरसको लक्षण नदेखिएमा मात्र चीनबाट नेपालमा ल्याइने

Posted on February 12, 2020 | views : 438 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ ग

Read More

प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा

Posted on February 12, 2020 | views : 379 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर उनी कार्यक्रमम

Read More