समाज | काठमाडौँ - KTM


आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

Posted on August 08, 2019 | views : 549 | काठमाडौँ - KTM

 साउन २३, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ  र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो ।   आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकेको छ

Read More

ओली नहुँदा दाहाल सक्रिय, विभिन्न नेतासँग छुट्टाछुट्टै भेट

Posted on August 08, 2019 | views : 230 | काठमाडौँ - KTM

साउन २३, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् ।  दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिनयता नेताहरुलाई निवासमै बोलाएर छलफल

Read More

आइपुग्यो ‘मास प्रिन्टर’

Posted on August 07, 2019 | views : 1228 | काठमाडौँ - KTM

 साउन २२, काठमाडौँ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।  एकडेढ महीनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । उपकरण आएपछि त्यसको

Read More

सामूहिक राजीनामा स्वीकृत गर्ने व्यवस्था नमान्ने आधिकारिक ट्रेड युनियनको चेतावनी

Posted on August 07, 2019 | views : 279 | काठमाडौँ - KTM

साउन २२, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने कानुनी व्यवस्था राख्ने राज्य व्यवस्था  समितिको निर्णय नमान्ने चेतावनी दिएको छ  | कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्थामा आफुहरुको पूर्णरुपमा असहमति

Read More

चितवनमा २ वटा मोटरसाइकल ठोक्किए, १ जनाको मृत्यु

Posted on August 07, 2019 | views : 350 | काठमाडौँ - KTM

साउन २२, चितवन | पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन् ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेक

Read More

त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत पक्राउ

Posted on August 07, 2019 | views : 2013 | काठमाडौँ - KTM

साउन २२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ  ।  श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेख

Read More

सुनको मूल्य दिनप्रतिदिन बढ्दै, एकै दिन १५ सयले वृद्धि कति पुग्यो ? हेर्नुहोस

Posted on August 07, 2019 | views : 810 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | साउनको तेश्रो साता देखि सुनको मूल्य लगातार दिनप्रतिदिन  बढी रहेको छ |  बुधबार एकै दिन प्रतितोलामा १५ सय रुपैयाँ बढेको छ । हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो । जुन मुल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसाय

Read More

बालुवाटारस्थित सुविसु कार्यालयमा आगलागी

Posted on August 07, 2019 | views : 546 | काठमाडौँ - KTM

साउन २२, काठमाडौं । सुविसु केवुल नेटवर्कको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो १२:४० बजेतिर आगलागी भएको पत्रकार अनिल अधिकारीले जानकारी दिएका छन् । अहिले दमकलले आगो निभाउने प्रयास गरिरहेको पत्रकार अधिकारीले जानकारी दिए । के कारणले आगलागी भएको हो खुल्न नसकेको उनले बताए । 

Read More

यात्रु ठग्ने १३ हजार ट्याक्सी चालक कारबाहीमा

Posted on August 07, 2019 | views : 457 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ  |  ट्राफिक प्रहरीले विभिन्न बहाना बनाई यात्रु ठग्ने उपत्यकाका १२ हजार ७४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष ०७५–७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्या

Read More

गर्भवती बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

Posted on August 07, 2019 | views : 332 | काठमाडौँ - KTM

साउन २२, सप्तरी । गर्भवती बुहारी हत्या आरोपमा प्रहरीले सासु र ससुरालाई नियन्त्रणमा लिएको छ । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ कि गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आर

Read More

काठमाडौँको माइतीघर मण्डला नजिकै बम

Posted on August 07, 2019 | views : 268 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ  | काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ । बुधबार बिहानै मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ ।   बम कसल

Read More

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on August 07, 2019 | views : 478 | काठमाडौँ - KTM

साउन २२ , काठमाडौँ  | नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ  र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पै

Read More

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

Posted on August 07, 2019 | views : 471 | काठमाडौँ - KTM

साउन २२, नयाँ दिल्ली,  (रासस/एएनआई)  । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई

Read More

डीभी परेर वडा अध्यक्ष अमेरिकामा

Posted on August 07, 2019 | views : 493 | काठमाडौँ - KTM

साउन २२, काठमाडौं । एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी सरकारी कर्मचारीलाई । उनीहरु सेवा छाड्न विवश भए । यसबा

Read More

कश्मीर संकटः कश्मीरीमाथि दमन भए चुप नलाग्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

Posted on August 07, 2019 | views : 436 | काठमाडौँ - KTM

साउन २२, काठमाडौं ।भारतले जम्मु कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ । ७० वर्षदेखि कश्मीर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकारमातहत ल्याउने निर्णय गरेको छ । पाकि

Read More

काश्मिर विवादबारे नेता तथा अधिकारकर्मीहरूका धारणा

Posted on August 06, 2019 | views : 341 | काठमाडौँ - KTM

 साउन २१, नयाँ दिल्ली, (रासस/एएफपी) । भारतीय गृहमन्त्रीले काश्मिरलाई केन्द्र सरकारको प्रत्यक्ष नियन्त्रणमा ल्याउने निर्णय ‘ऐतिहासिक’ भएको बताउनुभएको छ ।  भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० सोमबार खारेज गरिएपछि मुस्लिम बाहुल्य रहेको काश्मिर क्षेत्र पररिका क्ष

Read More

दश वर्षपछि सकियो काबेली करिडोर

Posted on August 06, 2019 | views : 313 | काठमाडौँ - KTM

 साउन २१, काठमाडौँ  । विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन समयमै सम्पन्न नहुने हो कि भन्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा उद्यमीको

Read More

मोबाइल बन्द गर्न निर्देशन

Posted on August 06, 2019 | views : 737 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ  । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिनुभएको छ । उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरुले कजलिष्ट नि

Read More

नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज खोजी गरिदै

Posted on August 06, 2019 | views : 381 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं । संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ । राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्ताव

Read More

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबण्डा भए आन्दोलन गर्ने डा. गोविन्द केसीको चेतावनी

Posted on August 06, 2019 | views : 298 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। पदाधिकारी नियुक्तिमा दलीय भागबण्डा हुन लागेको भन्दै उनले आफ्नो ध्यानआकर्षण भएको बताएका छन् ।  केसीले प्रेस वक

Read More

विद्यालयको बस खाल्डोमा खस्दा नौ बालबालिकाको मृत्यु

Posted on August 06, 2019 | views : 377 | काठमाडौँ - KTM

साउन २१, (रासस /सिन्ह्वा)  । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका  स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार जानकारी दिएको छ ।  तेहरी गर्हवाल जिल्

Read More

फोहरमैला व्यवस्थापनका कर्मचारी घटाउँदै कामपा

Posted on August 06, 2019 | views : 246 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे | साउन २१, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो ।  महानगरको काम नीति बनाउने भए पनि स

Read More

लमजुङमा पोखरीमा डुबेको अवस्थामा दुई शव फेला

Posted on August 06, 2019 | views : 818 | काठमाडौँ - KTM

साउन २१, लमजुङ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त

Read More

उचित कारण देखाए पछिमात्र कर्मचारीले अध्ययन विदा पाउने

Posted on August 06, 2019 | views : 211 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन् । मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई व

Read More

चिकित्सकको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै ग्राण्डी अस्पतालमा प्रदर्शन

Posted on August 06, 2019 | views : 327 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ  | ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् । निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भए

Read More

काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

Posted on August 06, 2019 | views : 214 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।  मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका छन् ।  चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उनका स

Read More

देशको पश्चिमी भागमा भारि बर्षाको सम्भावना सतर्क रहन आग्रह

Posted on August 06, 2019 | views : 453 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ  | मंगलबार देशको पुर्वका पहाडी भुभाग, मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  | पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । भने पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको छ ।  मनसुनको न्यून चापिय रेखा औसत स्थान

Read More

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस (सुचिसहित)

Posted on August 06, 2019 | views : 646 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले मंगलबार  एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैय

Read More