चैत्र १७ गतेदेखि हुने रुस्लान धनगढी प्रिमियर लिगको टाई–सीट सार्वजनिक

Posted on: 21 Mar, 2018

चैत ७, काठमाडौँ | धनगढी क्रिकेट एकेडेमी(डीसीए)को आयोजनामा आगामी चैत्र १७ गतेदेखि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ को टाई-सीट सार्वजनिक घएको छ । 

प्रतियोगिताको सम्पूर्ण तयारीहरु अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ । आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरुबीच बहशहरु भईरहेका छन् । 

यसैबीच  विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालिसकेको जानकारी गराएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!