IPL: सन्दिप लामिछानेको टिमलाई कोलकाताले दियो २०१ रनको लक्ष्य

Posted on: 16 Apr, 2018

बैशाख ३, काठमाडौँ | अन्तिम ओभरको खेलमा राहुल तेवतियाले तीन विकेट लिँदा, कोलकाताले दिल्ली डेयरडेभेल्सलाई २०१ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ | 

खेलमा आन्द्रे रसेलले १२ बल खर्च गर्दै ४१ रन जोडे | उनले ६ छक्के समेत हाने, त्यस्तै खेलमा सर्वाधिक रन ल्याई नितिश रानाले ५९ रन जोडेका थिए  | उनले ३५ बलमा  ५ चौका र ४ छक्का प्रहार गरेका थिए | त्यस्तै क्रिस लिनले २९ बलमा ३१ रन जोडेका थिए  | जसमा रोविन उथप्पाले २९ बलमा ३१ ल्याए | 

अहिले दिल्लीले ब्याटिङ गरेको छ | पछिल्लो अपडेट अनुसार दिल्लीले पहिलो ओबरमै ४ रन पाएर १ विकेट गुमाएको छ |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!