केहि बेरमा दिल्ली र मुम्बईबीच आइपिएल खेल हुँदै, दिल्लीले जित्यो टस

Posted on: 20 May, 2018

जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स खेल्दैछन् । केहि बेरमा हुने खेलमा पहिले टस जितेर दिल्लीले ब्याटिङ गर्दैछ | खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेपछि दिल्लीको फिरोज साह कोटला रंगशालामा सुरु हुँदैछ ।

अन्तिम ४ मा पर्न बाट चुकिसकेको दिल्लीलाई आजको खेल जित्नु निकै सम्मानजनक खेल हुनेछ भने मुम्बईलाई आजको खेल गर या मरको खेल हो | आज दिल्लीको घरेलु मैदान भएकाले दिल्लीको समर्थनमा हजारौँ दर्शकको साथ हुनेछ, त्यसोत मुम्बईको लागि पनि महत्वपूर्ण खेल भएकाले दर्शकको उतिक्कै बाक्लो उपस्थिति छ ।

आजको खेलमा दिल्लीबाट क-कसले खेल्दैछन् तल हेर्नुहोस् 

Delhi Daredevils
Prithvi Shaw
Shreyas Iyer (C)
Rishabh Pant (W)
Glenn Maxwell
Vijay Shankar
Abhishek Sharma
Harshal Patel
Amit Mishra
Liam Plunkett
Sandeep Lamichhane
Trent Boult

आजको खेलमा दिल्लीबाट क-कसले खेल्दैछन् तल हेर्नुहोस् 

Mumbai Indians
Suryakumar Yadav
Evin Lewis
Ishan Kishan (W)
Rohit Sharma (C)
Krunal Pandya
Kieron Pollard
Hardik Pandya
Ben Cutting
Mustafizur Rahman
Mayank Markande
Jasprit Bumrah

यस बिषयमा तपाइको प्रतिक्रिया...!