गौरिकाले रचिन् इतिहास,एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी

Posted on: 08 Dec, 2019

मंसिर २२, काठमाडौं | नेपालमा जारी १३औं सागमा गौरिका सिंहले इतिहास रचेकी  छिन् | सगको पौडीमा आइतबार उनले ४०० मिटर फ्री स्टाइलमाअन्तर्गत उनले तेश्रो स्वर्ण जितेकी हुन् |

यो संगै एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!