बिचित्र संसार | काठमाडौँ - KTM


मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर

Posted on December 31, 2023 | views : 581 | काठमाडौँ - KTM

पुस १५, काठमाडौँ | मान्छे सय वर्ष बाँच्यो भने ठूलो कुरा हो। गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ बर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ किन १०० वर्ष मात्र मान्छे बाँच्छ र किन २ सय वर्ष बाँच्न सक्दैन त? हालै एउ

Read More

महिलासँग डरलाग्ने अनौठो रोग, ५५ वर्षदेखि तारबार लगाएर घरभित्रै छन् यी व्यक्ति

Posted on October 18, 2023 | views : 1554 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | संसारमा कतिपय मानिसहरुमा अनेक खालका वस्तु तथा विषयहरुसँग डर लाग्ने अनौठो समस्या हुन्छ । कसैलाई पानीसँग डर लाग्छ भने कोही नयाँ मान्छेसँग भेटघाट गर्न डराउँछन् । अफ्रिकी महादेशको रुवान्डा देशका एकजना पुरुषलाई भने महिलासँग डर लाग्ने अनौठो समस्या छ। ७१ वर्षका क्यालिट्जे जामावितालार्

Read More

केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

Posted on October 16, 2023 | views : 1883 | काठमाडौँ - KTM

एजेन्सी | भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् । काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले

Read More

साढे दुई घण्टामा ११ किलो तौल घटाएर कीर्तिमान

Posted on September 22, 2023 | views : 1645 | काठमाडौँ - KTM

एजेन्सी | ६९ वर्षका एक वृद्धाले साढे दुई घण्टामा ११ किलो तौल घटाएर विश्व कीर्तिमान राखेका छन् । रसियन रिपब्लिक अफ डागेस्टनका ती वृद्धाले सर्वाधिक छिटो तौल घटाएको भन्दै रेकर्ड राखेका हुन् ।  बाहामा एगुबोभले सन् २०१९ मा पाँच घण्टाको दौड प्रतियोगितामा ९.३ किलो तौल घटाएर रसियन बुक अफ रेकर्डस्मा आफ्

Read More

विज्ञानको नयाँ अनुसन्धान : सुँगुरको मृगौला मानिसको शरीरमा दुई महिनासम्म चल्न सफल

Posted on September 15, 2023 | views : 1763 | काठमाडौँ - KTM

एजेन्सी | विज्ञानको चरम विकाससँगै नयाँ-नयाँ आयामहरु संसारमा थपिने गर्छन् । जसमा कतिपय त अचम्मै लाग्दा घटना पनि हुन्छन् । गतवर्ष जनवरी ७ मा सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको थियो । यसपालि भने सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरी सामान्य अवस्थामा सिर्जना गर्न वैज्ञानिकहरुले सफलता हात पार

Read More

विचित्र प्रतियोगिता: अल्छीको उपाधि जित्नका लागि २० दिनदेखि सुतिरहेका छन् प्रतिस्पर्धीहरु, जित्नेलाई डेढ लाख रुपैयाँ

Posted on September 12, 2023 | views : 696 | काठमाडौँ - KTM

एजेन्सी | उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुन्छ । त्यहाँ मानिसहरु सबैभन्दा अल्छी नागरिकको प्रतिष्ठित उपाधि जित्नका लागि तछाडमछाड गर्दछन् । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा सातजना अल्छीहरुले भाग लिएका छन् । एक हजार युरो पुरस्कार जित्नका ल

Read More

गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स

Posted on September 08, 2023 | views : 730 | काठमाडौँ - KTM

एजेन्सी | उसो त आम मानिसहरु कुनै पनि ठाउँमा जाने बाटो पत्ता  लगाउन वा कुनै ठाउँको अवस्थिति कस्तो रहेछ भन्ने थाहा पाउनका लागि गुगल म्यापको प्रयोग गर्दछन् । तर कहिलेकाहीँ गुगल म्यापमा खोज्दा यस्ता दृश्यहरु पनि देखिन्छन् जो हामीले कल्पनासम्म पनि गरेका हुँदैनौँ । हालै एकजना व्यक्तिले गुगल म्यापमा य

Read More

शुक्रकिट र डिम्ब तथा पाठेघरविनै वैज्ञानिकले बनाए मानव भ्रूण

Posted on September 07, 2023 | views : 541 | काठमाडौँ - KTM

एजेन्सी | वैज्ञानिकहरूले शुक्रकीट, डिम्ब तथा पाठेघरको प्रयोग नगरी प्रारम्भिक मानव भ्रूणसँग मिल्दोजुल्दो एक अस्तित्व बनाएका छन्।  इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रूणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन्

Read More

उडिरहेको बाजको पन्जाबाट जब जिउँदो सर्प मानिसमाथि बज्रियो

Posted on August 09, 2023 | views : 786 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ। सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो। घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगीसँग गत महिना उक्त अकल्पनीय घटना भयो। केही

Read More

‘स्पाइडर म्यान’ बन्न बालकले खतरनाक माकुरालाई टोक्न लगाएपछि...

Posted on August 08, 2023 | views : 846 | काठमाडौँ - KTM

एजेन्सी | एक बालकले ‘स्पाइडर म्यान’ बन्नका लागि खतरनाक माकुरालाई टोक्न लगाएका छन् । बोलिभियाका ८ वर्षका बालकले आफ्नो मन पर्ने सुपरहिरो, स्पाइडर–म्यान बन्नका लागि खतरनाक ब्ल्याक विडो नामको माकुरालाई टोक्न लगाएका हुन् ।  अडिटी सेन्ट्रलका अनुसार घटना मध्य ओलिभियाको भिचुलोमा नगरपालिकाको ओरुरो सहरको

Read More

ठुलो आवाजमा डकारेर विश्व कीर्तिमान

Posted on August 07, 2023 | views : 626 | काठमाडौँ - KTM

एजेन्सी | विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् ।  हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् । यसअघि महिलातर्फको कीर्त

Read More

महिलाले २० मिनेटमा पिइन् यति लिटर पानी, तत्काल मृत्यु

Posted on August 06, 2023 | views : 928 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । कुनै पनि व्यक्तिले दिनभरिमा २ देखि ३ लिटर पानी पिउनुपर्छ भनिन्छ । तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हालै एक महिलामाथि यस्तै भएको छ

Read More

अँध्यारोमा प्रेमीलाई भेट्न गाउँभरि लोडसेडिङ गरिदिने प्रेमिका

Posted on July 31, 2023 | views : 606 | काठमाडौँ - KTM

एजेन्सी | सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ ? केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खब

Read More

फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

Posted on July 28, 2023 | views : 501 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको  चिट्ठा जितेका छन् ।  यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए । चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने  बताएका छन् । यी महिल

Read More

आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा

Posted on July 28, 2023 | views : 696 | काठमाडौँ - KTM

एजेन्सी | भारतमा एक दम्पत्तिले सोसल मिडियाको नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् । भारतको पश्चिम बंगालमा एक दम्पत्तिले ‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् । वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि

Read More

सन् २००७ काे आईफाेन किन्न २१ जनाले बोलि लगाए, १ लाख ९० हजार डलरमा बिक्याे

Posted on July 18, 2023 | views : 1003 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ । पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एप्पलकाे प्ल्यागशिप र सबैभन्दा सफल डिभाइसकाे पहिलाे पुस्ता महँगाे मूल्यमा बिक्री भएकाे हाे । तस्बिर : एजेन्सी याे आईफाेनकाे पहिलाे जेनेरेशनलाई स

Read More

मृत घोषित महिला पाँच घण्टापछि बौरिदा

Posted on June 14, 2023 | views : 796 | काठमाडौँ - KTM

जेठ ३१, बाबाहोयो (इक्वेडोर) | चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।   इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मला

Read More

स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि डाक्टरलाई अदालतले सुनायो यस्तो आदेश

Posted on May 21, 2023 | views : 655 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि कोलम्बियाका एक डाक्टरलाई अदालतले कारबाही स्वरूप एउटा आदेश सुनाएको छ । अदालतको आदेश अनुसार ती डाक्टरले बच्चा १८ वर्षको हुञ्जेलसम्म आर्थिक सहयोग गर्नुपर्ने हुन्छ । कोलम्बियाको मेडेलिनका डाक्टर डिएगो नरान्जोले आफूले उपचार गराएको एक जोडीको

Read More

गाडी ट्राफिक जाममा फसेको मौकामा विवाहको भोलिपल्ट दुलही छोडेर भागे दुलाहा

Posted on March 09, 2023 | views : 952 | काठमाडौँ - KTM

एजेन्सी | भारतको बेंगलोरमा ट्राफिक जामको समस्या भयंकर छ । त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो । भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्ष

Read More

च्याउको पनि दिमाग हुन्छ, मानिसले झैँ कुराकानी समेत गर्छन्

Posted on February 27, 2023 | views : 920 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | वनस्पतीमा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ ।  तर के तपाईँलाई थाहा छ, यसले कुराकानी पनि गर्छन् । वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् । अनुसन्धानका

Read More

परीक्षा हलमा छात्राहरु मात्रै देखेर आत्तिएर एक किशोर बेहोस भई ढलेपछि...

Posted on February 24, 2023 | views : 938 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ | भारतका १७ वर्षका एक किशोर अघिल्लो महिना परीक्षा दिन गएका थिए तर उनले परीक्षा भने दिन पाएनन् ।   खासमा भएको के थियो भने, मनिष शङ्कर प्रसाद, बिहार सरिफस्थित अलामा इकबाल कलेजका विद्यार्थी, गणितको परीक्षा दिन सुन्दर गढ गएका थिए । तर परीक्षा हलमा पसेपछि उनले जे दृश्य देखे त

Read More

चिट्ठामा जितेको रकम श्रीमतीसँग लुकाएपछि अदालतले दियो क्षतिपूर्तिको आदेश

Posted on February 19, 2023 | views : 1056 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ । चिट्ठा जितेको कुरा श्रीमतीबाट लुकाएपछि चीनका एक व्यक्तिलाई अदालतले क्षतिपूर्ति दिन आदेश दिएको छ । झाउ थर भएका व्यक्तिले चिट्ठामा १० मिलियन युआन (१.५ मिलियन डलर अर्थात् करिब २० करोड रुपैयाँ) जितेका थिए ।  अडिटी सेन्ट्रलका अनुसार सन् २०२१ मा ती व्यक्तिले चिट्ठा जितेका हुन् । क

Read More

३२ लाख रुपैयाँमा बिक्यो यो साँढेको वीर्य !

Posted on February 09, 2023 | views : 838 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | एजेन्सी | सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ । रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्

Read More

आफ्नै मृत्युको नाटक रच्न जब एक महिलाले गरिन् आफूजस्तै देखिनेको हत्या...

Posted on February 01, 2023 | views : 704 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ | जर्मनकी एक २४ वर्षीया महिलाले आफ्नै मृत्यु भएको नाटक रच्न आफूजस्तै अनुहार भएकी महिलाको हत्या गरेको आरोप लागेको छ। यसका लागि उनले कयौं समय इन्स्टाग्राममा आफूजस्तै देखिने महिलाको खोजी गरेकी थिइन्। यो केसलाई त्यहाँका प्रहरीले 'डोपलग्याङगर मर्डर' को नाम दिइएको छ। यो कुरा गत

Read More

चार सन्तानकी आमा ज्वाईंको प्रेममा, श्रीमान् छोडेर उनैसँग भागिन्

Posted on January 22, 2023 | views : 782 | काठमाडौँ - KTM

माघ ८, काठमाडौँ | भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने अर्को घटना सार्वजनिक भएको छ । घटना भारतको राजस्थानको हो । राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीच प्रेम बस्यो । यी दुई एक–अर्काको प्

Read More

आदिवासीको अनौठो संस्कार : अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क

Posted on January 09, 2023 | views : 800 | काठमाडौँ - KTM

पुस २५, काठमाडौं | पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ ।

Read More

यी व्यक्तिले ब्वाँसो बन्न खर्चिए ३० लाखभन्दा बढी

Posted on January 08, 2023 | views : 956 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | मानिसको रहर असिमित हुन्छन् । ती असिमित रहरमध्ये केही निकै रोचक पनि हुन्छन् । यस्तै एक रोचक रहर भएका व्यक्तिले आफ्नो सपना साकार बनाउन ३० लाखभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । जापानका एक व्यक्तिले आफ्नो ब्वाँसो बन्ने सपना साकारा पार्नका लागि २३ हजार डलर (३० लाख रुपैयाँभन्दा बढी) रकम

Read More

भाले झिंगाको यस्तो रसायन, जसले पोथीलाई अरुसँग संसर्ग गर्नबाट रोक्छ

Posted on January 01, 2023 | views : 718 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | फलफूलमा बस्ने झिंगा अर्थात् फ्रुट फ्लाईका विषयमा एक अनौठो तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । यो झिंगाले संसर्ग गर्ने बेला भालेले यस्तो रसायन छाड्छ जसले पोथी झिंगालाई संसर्गपछि निद्रा लाग्छ । जसकारण उसले अरु कुनै भाले झिंगासँग पुनः संसर्ग गर्न पाउँदैन । शोधकर्ताहरुका अनुसार

Read More