संसारकै सबैभन्दा अनौठा महिलाहरु यी हुन्, हेर्नुहोस् तस्बिरमा

Posted on: 04 Dec, 2019

एजेन्सी | महिलाहरुला आ-आफ्नै  विशेषता र गुण हुन्छ | त्यसकारण मानिसको व्यवहार अर्थात कुनी पनि कुरा अर्का सँग नमिल्न सक्छ | तर कुनै महिलाको  शारीरिक वनावट व्यवहार देख्दा मानिसलाई अचम्मम लाग्ने गर्दछ |

यस्ता अचम्मका नहिलाहरु जुन संसारमा नै चर्चित छन् |


युक्रेनकी मोडल भलेरिया लुक्यानोवा बार्बी डलजस्तै देखिन्छिन् । उनको शारीरिक बनावट बार्बी डलको जस्तै छ |


संसारकै शक्तिशाली महिला हुन्, अनेटा फ्लार्कजिक । उनी जिममा २०० देखि ५०० किलो तौल उठाउन सक्छिन् । 


भारतकी ज्योती आमगेको उचाई मात्र २ फुट छ । उनी आफ्नो उचाईका कारण चर्चित छिन् । 


जर्मनीकी मिशेल क्युकेले संसारकै सबैभन्दा सानो कम्मर भएको कारण गिनीज वल्र्ड रेकर्डमा उनको नाम समावेश गरिएको छ ।


आशा मन्डेला लामो कपालको कारण सधैँ चर्चामा आइरहन्छिन् ।


२० वर्षकी एलिसनी सिल्वा संसारकै अग्ली युवती हुन् । उनको उचाई ६ फुट ९ इन्च छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!