बिचित्र संसार | काठमाडौँ - KTM


आदिवासीको अनौठो संस्कार : अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क

Posted on January 09, 2023 | views : 824 | काठमाडौँ - KTM

पुस २५, काठमाडौं | पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ ।

Read More

यी व्यक्तिले ब्वाँसो बन्न खर्चिए ३० लाखभन्दा बढी

Posted on January 08, 2023 | views : 984 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | मानिसको रहर असिमित हुन्छन् । ती असिमित रहरमध्ये केही निकै रोचक पनि हुन्छन् । यस्तै एक रोचक रहर भएका व्यक्तिले आफ्नो सपना साकार बनाउन ३० लाखभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । जापानका एक व्यक्तिले आफ्नो ब्वाँसो बन्ने सपना साकारा पार्नका लागि २३ हजार डलर (३० लाख रुपैयाँभन्दा बढी) रकम

Read More

भाले झिंगाको यस्तो रसायन, जसले पोथीलाई अरुसँग संसर्ग गर्नबाट रोक्छ

Posted on January 01, 2023 | views : 743 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | फलफूलमा बस्ने झिंगा अर्थात् फ्रुट फ्लाईका विषयमा एक अनौठो तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । यो झिंगाले संसर्ग गर्ने बेला भालेले यस्तो रसायन छाड्छ जसले पोथी झिंगालाई संसर्गपछि निद्रा लाग्छ । जसकारण उसले अरु कुनै भाले झिंगासँग पुनः संसर्ग गर्न पाउँदैन । शोधकर्ताहरुका अनुसार

Read More

डाक्टरको गम्भीर गल्तीले युवकले गुमाए यौनाङ्ग, ९० लाख बराबरको क्षतिपूर्ति दिन आदेश

Posted on December 28, 2022 | views : 1279 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | हामीले कहिलेकाहीं अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको, उपचारमा उल्टोपाल्टो भएको घटना सुनेकै हुन्छ । युरोपेली मुलुक फ्रान्समा पनि भएको छ । त्यहाँ डाक्टरहरुको ठूलो गल्तीका कारण एक युवकले आफ्नो यौनांग पूर्णरुपमा गुमाउनु परेको छ । डाक्टरको गल्तीले युवकको यौनांग नै काटिएक

Read More

मसलादार खानेकुरा खाँदा गहिरो खोकी, महिलाको करङ भाँचियो...

Posted on December 11, 2022 | views : 1059 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार हुवाङ थर भएकी उनलाई पहिला पनि बेस्सरी खोकी लाग्ने गर्दथ

Read More

दुर्लभ घटना : पुच्छर भएकी बालिकाको जन्म

Posted on December 01, 2022 | views : 905 | काठमाडौँ - KTM

एजेन्सी | मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप  बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् । यो पुच्छर अहिले चिकित्सकहरुले नि

Read More

संसारकै महंगो औषधि, जसको एक डोजको मूल्य नै ५० करोड रुपैयाँ

Posted on November 30, 2022 | views : 989 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | एजेन्सी | अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ । यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग

Read More

संसारमा जम्मा ४५ जनासँग मात्र छ यस्तो रगत जसको एक थोपा पनि सुन भन्दा महँगो छ

Posted on November 15, 2022 | views : 10047 | काठमाडौँ - KTM

कात्तिक २९, एजेन्सी । बिश्वभरका मानिसहरुमा बिभिन्न ८ प्रकारका रगत छन् । जुन A+, A-, B+, B-, O+, O-, AB+, AB- हुन् । तर यसको अलावा पनि रगतको अर्को प्रकार पत्ता लागेको छ जुन विश्वभर जम्मा ४५ जना मानिसमा मात्र छ । जुन प्रकारको रगतको नाम हो 'गोल्डेन ब्लड' ।  गोल्डन ब्लड ग्रुप के हो ? 

Read More

लामखुट्टे पक्रनेलाई नगद पुरस्कार

Posted on November 08, 2022 | views : 842 | काठमाडौँ - KTM

एजेन्सी | यति बेला देशैमा डेंगु फैलिएको छ । लामखुट्टेका कारण मानिसहरूको अवस्था दयनीय छ । गाउँ होस् वा सहर, लामखुट्टेले जताततै दिक्क बनाएको छ । यसैबिच, हामीले भारतको एउटा गाउँको बारेमा थाहा पायौँ जुन गाउँमा डेंगुको त कुरै छोडौँ तपाईँलाई लामखुट्टे पनि लाग्दैन। यति मात्र होइन, लामखुट्टे फेला पारेकोमा प

Read More

विवाह गर्ने तयारी भइरहँदा ५ जना पूर्व प्रेमीहरूको खोजीमा निस्किइन् यी महिला, के हो कारण ?

Posted on November 08, 2022 | views : 919 | काठमाडौँ - KTM

एजेन्सी । विवाह गर्ने तयारी भइरहेको बेला एक महिला ५ जना पूर्व प्रेमीको खोजीमा निस्किएको खबर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनमा प्रकाशित रिपोर्टअनुसार ३३ वर्षीया एमी निकेल अर्कैसँग विवाह हुनलाग्दा पनि पूर्व प्रेमीको खोजीमा निस्किएकी हुन् । पूर्व प्रेमीहरूसँगको सम्बन्धमा रहेको कमी

Read More

६१ वर्षीय "प्लेब्वाई किङ्" उपनामले चिनिने कानले ८८ औं पटक बिहे गर्दै !

Posted on November 06, 2022 | views : 907 | काठमाडौँ - KTM

एजेन्सी | इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । ६१ वर्षीय किसान कानलाई "प्लेब्वाई किङ्"  उपनामले चिनिन्छ, उनले यसअघि ८७ पटक विवाह गरिसकेका छन्। उनि आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । कानले स्थानीय सञ्चारमाध्

Read More

शव वाहनमा आइन् दुलही, शवहरुको बीचमा गरिन् विवाह !

Posted on November 06, 2022 | views : 854 | काठमाडौँ - KTM

कात्तिक २०, काठमाडौँ | एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे । मिरर डट को डट युकेका अ

Read More

२१ दिनकी शिशुको पेटबाट निकालियो ८ वटा भ्रुण, डाक्टर भन्छन्– विश्वमै यस्तो पहिलो घटना

Posted on November 04, 2022 | views : 1637 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | एजेन्सी | संसारमा कहिलेकाहीं अकल्पनीय घटना हुन्छन् । भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै घटना भएको छ । त्यहाँ २१ दिनकी एक शिशुको पेटबाट आठवटा अविकसित भ्रुण निकालिएको छ । बालबालिकाको पेटबाट भ्रूण निस्कने घटना थोरै मात्रै भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार आठ

Read More

कसरी जुराइन्छ समुद्री आँधीको नाम ?

Posted on October 06, 2022 | views : 734 | काठमाडौँ - KTM

असोज २०, न्युयोर्क | समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् । यसै साता शक्तिशाली तुफानसहितको सम

Read More

मोबाइल नम्बरको पाँचौं अंक ५ भए जागिर नपाइने ! के हो कारण ?

Posted on September 27, 2022 | views : 3799 | काठमाडौँ - KTM

एजेन्सी | कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ ।  चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको छ । यदि रोजगारी चाहिने भए पाँचौं अंक ५ नभएको अर्काे नम्बर प्रयोगमा ल्याउनुपर

Read More

आमाले के खाइन् जसले गर्दा बच्चाको अनुहार बिग्रियो ? अल्ट्रासाउन्डमा देखियो यस्तो छवि

Posted on September 25, 2022 | views : 823 | काठमाडौँ - KTM

एजेन्सी | गर्भमा भएका बच्चाले कुनै स्वाद महसुस गर्छन् ? वैज्ञानिकलाई यो प्रश्नले थुप्रै पटक झक्झाएको छ किनभने उनीहरुले सिधै खाना खाँदैनन् । आमाको पेटमा हुने एमनियोटिक फ्लुडमार्फत् शिशुलाई पोषक तत्व सञ्चारित हुन्छ । गर्भको बच्चाको स्वाद र उनीहरुको हाउभाउलाई प्रत्यक्ष रुपमा हालसम्मको कुनै पनि अनुसन्धा

Read More

अनौठो रेष्टुरेन्ट जहाँ उल्टो गिलासमा कफी दिइन्छ !

Posted on September 21, 2022 | views : 875 | काठमाडौँ - KTM

असोज ५, काठमाडौं | कफी संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थमध्येको एक हो । टाउको दुख्ने, कम रक्तचापदेखि वजन क मगर्नका लागि पनि मानिसहरु कफीको प्रयोग विभिन्न प्रकारले गर्दै आएका छन् । तपाइँले विभिन्न खालका कफी पिउनु भएको छ होला । तर के तपाइँले उल्टो गिलासमा कफी पिउनुभएको छ ? हो, इण्डोनेसियामा एउटा यस

Read More

कर्मचारीले के गर्छन् भनेर जान्न कम्पनीले शौचालयभित्र लगायो सिसिटिभी क्यामरा

Posted on September 21, 2022 | views : 1123 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | एउटा चिनियाँ कम्पनीले ट्वाइलेट बुथ माथि सिसिटिभी क्यामेरा जडान गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ । कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेका थिए । कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय बनेको छ । विगतमा, शौचालयमा धे

Read More

हिना जाहिदले जन्माइन् एक साथ ६ शिशु!

Posted on September 18, 2022 | views : 737 | काठमाडौँ - KTM

एजेन्सी । पाकिस्तानको कराचीमा एक महिलाले एकसाथ ६ वटा बच्चालाई जन्म दिएकी छन् । कराचीको कालापुलका स्थानीय हिना जाहिदले एक साथ चार छोरा र दुई छोरी गरी ६ बच्चालाई जन्म दिएकी हुन् । हिनाले जन्म दिएकी ६ जनामध्ये एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको छ । हिनाले जिन्ना पोस्टग्रेजुएट मेडिकल सेन्टरमा ६ ज

Read More

६५ वर्षको उमेरसम्म ५३ जना महिलासँग विवाह

Posted on September 18, 2022 | views : 871 | काठमाडौँ - KTM

एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् । अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थ

Read More

जहाँ ढुङ्गा आफै हिँड्छन्

Posted on September 11, 2022 | views : 730 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । संसार लाखौँ रहस्यले भरिएको छ । जुन वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । आज हामी तपाईंलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ । यो रहस्य डेथ भ्याली क्यालिफोर्नियाको हो । यो उपत्यका ढुङ्गाका कारण विश्वभर नै प्रसिद्ध छ । रहस्यको कुरा, यहाँ ढुङ्गाहरू हिँडेर एक ठाउँबाट अर्को

Read More

ब्राजिलको एक किशोरीले दुई फरक बुबाबाट एकैचोटी जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएपछी.....

Posted on September 09, 2022 | views : 786 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | ब्राजिलको एक किशोरीले एउटै दिन दुई पुरुषसँग यौनसम्पर्क गरेपछि जुम्ल्याहा बच्चा जन्माएकी छन्।  ब्राजिलको गोयासको मिनेरियोसकी एक किशोरीले बच्चाको पिता को हुन् भनेर पुष्टि गर्न पितृत्व परीक्षण गरिन् । परीक्षणबाट उनले आफ्ना बच्चाहरू दुई फरक पुरुषबाट भएको थाहा पाइन्। उनको हेरचाह

Read More

महिलाको पेटबाट निकालियो ४५ किलोको ट्युमर, १४ डाक्टरले दुई घण्टा लगाए

Posted on September 08, 2022 | views : 773 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | एक महिलाको पेटबाट चिकित्सकहरूले करिब ४५ किलो ओजनको ट्युमर निकालेका छन् । शल्यक्रियामा संलग्न डाक्टरहरू यति ठूलो ट्युमर देखेर छक्क परे । किनकि, उनीहरूले यसअघि यति ठूलो ट्युमर कुनै बिरामीमा देखेका थिएनन् । घटना ब्राजिलको रियो दि जेनेरियोस्थित साव जोस दु अभाइ (São José do Avai) अस्प

Read More

जब १५ वर्षीय किशोरले मुत्रनलीमा यूएसबी केबल हालेपछी …

Posted on September 07, 2022 | views : 7093 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | एक १५ वर्षिय किशोरले मुत्रनलीमा यूएसबी केबल हाल्दा उनलाई डाक्टर कहाँ लैजानुपरेको र शल्यक्रिया गरेर उनको ज्यान जोगिएको छ। बेलायती अनलाइन मिरर डट यूकेको रिपोर्टअनुसार केटाको लिंग भित्र यूएसबी केबल अड्कियो, त्यसपछि उनको शल्यक्रिया गर्नुपर्यो। रिपोर्टमा बताईएअनुसार १५ वर्षीय केटाले कथ

Read More

पतिको उमेर ४७ वर्ष, पत्नीको ८७ वर्ष !

Posted on August 17, 2022 | views : 919 | काठमाडौँ - KTM

एजेन्सी | पतिपत्नीको उमेरको अन्तर २–४ वर्ष नै राखिन्छ तर एक जोडीको उमेर अन्तर ४० वर्ष रहेको पाइएको छ । ब्रिटेन निवासी ८७ वर्षीया एडना र ४७ वर्षीय साइमन मार्टिनले हालै १७औं वैवाहिक वर्षगाँठ मनाएका छन् । तर जोडी उमेर अन्तरका कारण चर्चामा छ । यो जोडीले दुनियाँको कुरालाई मतलब गर्दैन । बजार जाँदा पनि हा

Read More

यस्तो देश जहाँ पुरुषले दुई विवाह गर्नैपर्छ, अस्वीकार गरे जन्मकैद !

Posted on August 15, 2022 | views : 902 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | विवाह तथा यसमा हुने धार्मिक कर्मकाण्डका विषयमा संसारका विभिन्न ठाउँमा आफ्नो धर्म संस्कार तथा परम्परा अनुसारका चालचलन छन् । पहिले पहिले पुरुषले बहुविवाह गर्ने आम चलन रहेपनि संसारबाट अहिले यो प्रथा विस्तारै हट्दै गएको छ र धेरै देशमा त बहुविवाह गैरकानूनी नै बनेको छ । तर एउटा देश यस्

Read More

यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

Posted on August 06, 2022 | views : 1042 | काठमाडौँ - KTM

साउन २१, न्युयोर्क | एजेन्सी | अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्ड

Read More

‘हल्क’ बन्न लगाए खतरनाक इन्जेक्सन, जन्मदिनको दिनमै भयो मृत्यु

Posted on August 05, 2022 | views : 1151 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | एजेन्सी | पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ ।  आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् ।  जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ ।  हालै ब्राजिलमा एक यस्तो घटना घटेको छ, जसले आफ्नो शरीरलाई आकर्षक बनाउन खो

Read More