सूचना प्रबिधि | काठमाडौँ - KTM


एक सेकेन्डमा फुल चार्ज हुनेछ फोन ?

Posted on September 05, 2022 | views : 666 | काठमाडौँ - KTM

भदौ १९, काठमाडौँ | कुनै स्मार्टफोन चार्ज हुन कति समय लाग्छ ? यस्ता थुप्रै फोन बजारमा आइसकेका छन् जुन पाँच मिनेटमा चार्ज भएर ५ घण्टासम्म चलाउन सकिन्छ । यी फोन फूल चार्ज हुन लगभग आधा घण्टाको समय लाग्छ । यस्तै केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्

Read More

३४ युट्युब च्यानल साइबर ब्युरोमा

Posted on September 02, 2022 | views : 1227 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्

Read More

सिटी एक्सप्रेसको योजना: 'विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो'

Posted on August 29, 2022 | views : 793 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गरि 'विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो' नामक योजनाको घोषणा गरेको छ । लगातार ६३ दिनसम्म चल्ने यस उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला

Read More

आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

Posted on August 26, 2022 | views : 969 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौंमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढ

Read More

वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

Posted on August 25, 2022 | views : 739 | काठमाडौँ - KTM

काठमाडौं | प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ । हामी यहाँ तपाईँलाई के

Read More

नचिनेका ब्यक्तिलाई फेसबुकमा साथी बनाउँदा...

Posted on August 22, 2022 | views : 702 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौं | केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन्।  सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आ

Read More

किन ठोकिन्छ नासाको जेम्स वेब टेलिस्कोपमा क्षुद्रग्रह ?

Posted on August 22, 2022 | views : 751 | काठमाडौँ - KTM

भदौ ६, न्युयोर्क | एजेन्सी | अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब टेलिस्कोपमा बारम्बार क्षुद्रग्रह ठोकिने गरेको छ । मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप(जेडब्लुएसटी)मा एक क्षुद्रग्रहको आक्रमणबाट ठूलो क्षति भएको थियो । यो टेलिस्कोप युरोपेली स्पेस

Read More

घरमा पालेको कुखुराको अण्डा स्वास्थ्यका लागि खतरनाक !

Posted on August 20, 2022 | views : 4217 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | घरमा पालेको कुखराले पारेको अण्डा र आफ्नै खेतबारीमा उब्जाएको सागसब्जी भन्दा ताजा सायद अरु केही हुँदैन । अष्ट्रेलियामा करीब ४ लाख मानिसहरुले आफ्नो घरमै कुखुरा पाल्दछन् । नेपालमा पनि ग्रामीण क्षेत्रमा अधिकांश परिवारहरुले घरमा कुखुरा पाल्ने गरेको पाइन्छ । घरमै कुखुरा पालेका मानिसहरुले

Read More

अष्ट्रेलियाले बनायो नयाँ सुपरकम्प्युटर, मर्दै गरेको सुपरनोभाको खिच्यो शानदार तस्बिर

Posted on August 20, 2022 | views : 725 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | एजेन्सी | अष्ट्रेलियाको एउटा नयाँ सुपरकम्प्युटिङ सिस्टमले नष्ट भइसकेको सुपरनोभाको असाध्यै शानदार तस्बिर खिचेको छ । नयाँ जेनेरेशनको रेडियो टेलिस्कोप जस्तो अष्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) लाई सुपर कम्प्युटरमा चल्ने असाध्यै सक्षम सफ्टवेयरको आवश्यकता हुन्छ । त्य

Read More

श्रंखलाबद्ध रुपमा फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ३ किशोर पक्राउ

Posted on August 20, 2022 | views : 587 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | सामाजिक सञ्जाल फसबुक अकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेका छन् । आरोपित किशोरहरूलाई लुकेर बसेको अवस्थामा झापाको भद्रपुरबाट पक्राउ गरी ठग

Read More

रगत रातो हुन्छ, तर नसा निलो–हरियो किन देखिन्छ ?

Posted on August 19, 2022 | views : 1063 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौं | रगतको रङ रातो हुन्छ, तर पनि हाम्रो शरीरको नसा निलो वा हरियो रङको देखिन्छ । साधारणतया अक्सिजनयुक्त रगत रातो हुने र अक्सिजनको स्तर कम भएको रगत निलो हुन्छ भन्ने गरिन्छ । तर यो साँचो होइन । रगतको रङ रातो मात्रै हुन्छ । रातो रक्त कोसिकामा प्रोटिन जसमा अक्सिजन हुन्छ, त्यसलाई हेमोग्लोबिन

Read More

धर्तीमा पानी कहाँबाट आयो ? यसो भन्छन् वैज्ञानिक

Posted on August 17, 2022 | views : 948 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | धर्तीमा पानी कहाँबाट आयो ? यो प्रश्न धेरैले सोध्ने गर्छन् । वैज्ञानिकले यसमाथि थुप्रै सिद्धान्त पेश गरेका छन् । अब जापानी वैज्ञानिकले पृथ्वीमा पानी क्षुद्रग्रहले लिएर आएको बताएका छन् । यो दाबी उनीहरुले एस्टेरोयड रियुगुको धुलोको अनुसन्धान गरेपछि गरेको हो । जापानले यो क्षुद्रग्रहको अ

Read More

किन सुस्त हुँदैछ पृथ्वीको घुम्ने गति ?

Posted on August 11, 2022 | views : 1646 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । एजेन्सी | पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ । आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय त

Read More

आइफोन १४ भारतमा उत्पादन हुने, के अब सस्तो होला त नेपाली बजारको मूल्य ?

Posted on August 08, 2022 | views : 2552 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | एप्पलले आफ्नो आगामी श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने भएको छ। कम्पनीले आइफोन-१४ को श्रृंखला आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने बताइएको छ। भारतीय अखबार बिजनेस स्टान्डर्डका अनुसार आइफोन १४ को उत्पादन भारतसँगै चीनबाट समेत हुनेछ। यसको विश्व बजारमा आपूर्ति पनि भारत र चीनबा

Read More

गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक फेला

Posted on August 08, 2022 | views : 1283 | काठमाडौँ - KTM

साउन २३, हल्यान्ड | एजेन्सी | नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् । भीरीजे युनिभर्सिटी आम्सटर्डम (भीयूए)का वैज्ञानिकहरूले माइक्रोप्लास्टिक कणहरू फेला पारेका हुन् । उनीहरूले फार्ममा गाई र सुँगुरको रगतमा

Read More

वैज्ञानिकले बनाए अनौठो टाटु, बिरामी हुनु अगाडि नै बताइदिने

Posted on August 07, 2022 | views : 1167 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | वर्तमान युगमा विज्ञानले निकै धेरै प्रगति गरिसकेको छ । वैज्ञानिकहरूले कैयन् असम्भव लाग्ने चिजहरूलाई सम्भव बनाएर देखाइदिएका छन् । मानिसको जीवन पहिलेभन्दा निकै सहज बनेको छ । मानिसको स्वास्थ्य र रोगका सम्बन्धमा पनि धेरै अनुसन्धान भएका छन् । यद्यपि अहिलेसम्म पनि कतिपय रोगहरुको पूर्ण उ

Read More

विज्ञानले मरेको मान्छेलाई जिउँदो फर्काउन सक्ला ? सुँगुरमा सफल भए वैज्ञानिक

Posted on August 06, 2022 | views : 2513 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । अमेरिकी वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरका अङ्गलाई पुनः काम गर्ने स्थितिमा फर्काउन सफलता हात लागेको बताएको हो । 

Read More

चन्द्रमा उडेको नासाको स्याटलाइट मंगलबारदेखि सम्पर्कविहीन

Posted on July 06, 2022 | views : 790 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | चन्द्रमातर्फ गइरहेको नासाको स्याटलाइट मंगलबारदेखि सम्पर्कविहीन भएको छ । पृथ्वीको कक्षबाट छुटेर बाहिर गएपछि उक्त स्याटलाइट सम्पर्कविहीन भएको सीएनएनले बताएको छ । सीएनएनमा प्रकाशित समाचार अनुसार ‘क्युबस्याट’ नामको उक्त सानो स्याटलाइट नासाको रेडियो एन्टेना नेटवर्क ‘डिप स्पेस नेटवर्क

Read More

भिभो वाई५५ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

Posted on June 28, 2022 | views : 953 | काठमाडौँ - KTM

असार १४, काठमाडौं | नेपाली बजारमा नयाँ स्मार्टफाेन ‘भिभाे वाई५५’ सार्वजनिक भएकाे छ । प्रिमियम डिजाइन, उत्कृष्ट प्रविधि र क्यामेरासहित याे फाेन नेपाली उपभाेक्तामाझ भित्र्याएकाे भिभाेले जनाएकाे छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । ८ जीबी र्‍याम दिइएकाे फाेनमा प्रयाेगकर्ताले भर्चुअल माध्यमबाट

Read More

महासागरमा माइक्रोप्लास्टिक्स ‘खुवाउन’ वैज्ञानिकले विकसित गरे रोबोट–माछा

Posted on June 23, 2022 | views : 844 | काठमाडौँ - KTM

असार ९, बेइजिङ | एजेन्सी | वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ । नरम र लचिलो यस माछाको विशेषता हो । पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले  माछा पौडी खेल्न र लगभग ३० एम

Read More

इसेवाको धमाका अफर, बैंक खाता लिंक गर्दा ५५ रुपैयाँ क्यास ब्याक

Posted on June 19, 2022 | views : 1362 | काठमाडौँ - KTM

असार ५, काठमाडौं | इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ५ असारमा बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने छ । आइतबार साँझ ५ः०५ देखि साँझ ५ः५५ बजेसम्म बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने बताइएको छ ।  इसेवाले ग्राहकहरू घरमै ब

Read More

‘आईएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५% क्यासब्याक

Posted on June 07, 2022 | views : 1212 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत सञ्चालित “आईएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ ।  सम्झौता अनुरुप यही जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आईएमई पे एप मा

Read More

वैज्ञानिकले २४ हजार वर्षदेखि हिउँमा पुरिएको ‘जीव’ लाई फेरि जिवित पारे, बच्चासमेत जन्मायो

Posted on June 07, 2022 | views : 1202 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | कहानी धेरैजसो पुराना नै हुन्छन् । तपाईंलाई अघिल्लो वर्ष भएको एक अनुसन्धानको निकै चकित पारिदिने कहानीबारे जानकारी दिँदै छौा । उक्त अनुसन्धानको उद्देश्य थियो प्राचिन जीवलाई फेरि जिवित पारेर त्यसका शारीरिक प्रक्रियाको अनुसन्धान गर्ने । वैज्ञानिकले २४ हजार वर्षदेखि साइबेरियाको पर्माफ्

Read More

देशको यी १३ स्थानमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने

Posted on June 07, 2022 | views : 1031 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक संघले विराटनगर लगायत तेह्र स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ। निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशको केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने

Read More

जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

Posted on June 02, 2022 | views : 784 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौँ | इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदाय

Read More

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

Posted on May 30, 2022 | views : 2502 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ ।  पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालस

Read More

घट्यो दूरसञ्चार सेवा शुल्कको दर, इन्टरनेट र मोबाइल सेवा सस्तिने

Posted on May 30, 2022 | views : 1011 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | सरकारले दूरसञ्चार सेवा शुल्कको दर घटाएको छ । आर्थिक विधेयक २०७९ का अनुसार १३ प्रतिशतले लिइँदै आएको दूरसञ्चतार सेवा शुल्क १० प्रतिशत कामय गरिएको हो । यसअघिको सरकारले टेलिफोन, इन्टरनेट र मोइलजस्ता सेवमा एकैपटक १३ प्रतिशत कर थोपरेको थियो । सेवा प्रदायकले यस्तो शुल्क ग्राहकबाटै असुलेर

Read More

मोबाइल एपबाटै यसरी भगाउनुहोस् आफ्नो वरपरका लामखुट्टे

Posted on May 27, 2022 | views : 2235 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | गर्मीयाममा लामखुट्टे भगाउन हामी प्रायजसो धुप र लिक्विड बाल्ने गर्छाैं । यसबाट आउने गन्धले लामखुट्टे भाग्ने गर्छ । बजारमा लामछुट्टे भगाउने गरी आवाज निकाल्ने इलेक्ट्रिक डिभाइस पनि पाइन्छ । तर, स्मार्टफोन प्रयोगकर्ताले भने मोबाइल एपबाटै लामखुट्टे भगाउन सक्छन् । अधिकांश एपमा प्रयोग भए

Read More