पर्यटन | काठमाडौँ - KTM


नुवाकोटको घलेभञ्ज्याङमा पर्यटनको सम्भावना बढ्दै

Posted on January 17, 2018 | views : 142 | काठमाडौँ - KTM

कृष्णराज गौतम/माघ ३, नुवाकोट । पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ ।  काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेख

Read More

यी हुन् - कर्णालीको रुप फेर्न सक्ने सम्भावनाका ८ गन्तव्यहरु

Posted on December 01, 2017 | views : 815 | काठमाडौँ - KTM

मंसिर १५, कालीकोट । रोग, भोक र गरिवी । कर्णालीबाहिर कर्णाली सुन्दा सबैभन्दा पहिले मस्तिस्कमा घुम्ने चित्र यही हो । तर कर्णाली भोको छैन् । कर्णाली रोगी छैन् । गरिब पनि छैन् । कर्णाली समृद्ध छ र अथाह सम्भावना बोकेर बाँचिरहेछ । मनोरम् स्थानहरुको उचित प्रचार–प्रसार गर्न सके पक्कै पनि कर्णालीको मुहार फेर

Read More

जीवन्त संग्रहालय हनुमानढोका दरबार क्षेत्र, कुमारी र काष्टमण्डप

Posted on November 18, 2017 | views : 144 | काठमाडौँ - KTM

– गौतमबुद्ध बज्राचार्य  | मङ्सिर २, काठमाडौँ | काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ ।  पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षि

Read More

‘मिस टुरिज्म’ को ताज आरतीलाई (फोटो फिचर)

Posted on November 10, 2017 | views : 185 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ (रासस) | यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् ।  यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर

Read More

रोल्पाको कार्यक्रममा आएका प्रधान न्यायधीस डोल्पा पुगे

Posted on October 18, 2017 | views : 259 | काठमाडौँ - KTM

टेक शाही | कात्तिक १, डोल्पा | सर्वोच्च अदालतका प्रधान न्यायधीस गोपाल पराजुली मन्दिर दर्शनको लागि डोल्पा पुग्नु भएको छ । रोल्पामा जिल्ला अदालतको भवन उद्धघाटन गर्नको लागि कार्यक्रम तय गरेका प्रधान न्यायधिस पराजुली त्रिपूरा सुन्दरी माताको दर्शनका लागि भनेर डोल्पा पुगेका हुन । बुधबार विहान नौ बजे नेपा

Read More

महानवमीका दिन ५०० वर्ष पुरानो तलेजु खुल्ने

Posted on September 26, 2017 | views : 90 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ (रासस)| यस वर्ष पनि बडादशैँको महानवमीका दिन हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिने भएको छ ।  मल्ल राजाको शक्तिको स्रोतको केन्द्र तथा वज्रयान र तन्त्रयान तथा काठमाडौँका त्यसबेलाको नेवार समुदायको पहिचान झल्काउने तलेजु भवानीको दर्शन गर्न नवमीका दिन

Read More

सिन्धुलीगढीसम्म साइकल सरर

Posted on September 20, 2017 | views : 257 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, २४ र २५ गते तीन दिनको साइकलयात्रामा १५३ किलोमिटर दुरी यात्रीले पार गर्नेछन् ।  तत्कालिन ब्रिटिस सेनामाथि गोर्खाली सेनाले

Read More

बढ्दो तापक्रमले पर्वतीय पर्यटन जोखिममा

Posted on September 12, 2017 | views : 128 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ। विश्व तापमान र जलवायु परिवर्तनको जोखिमका कारण मुलुकका हिमशृंखला सबैभन्दा बढी जोखिममा परेको विज्ञले औंल्याएका छन् ।  नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा परेको असरलाई न्य

Read More

बढ्दो तापक्रमले पर्वतीय पर्यटन जोखिममा

Posted on September 12, 2017 | views : 101 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ। विश्व तापमान र जलवायु परिवर्तनको जोखिमका कारण मुलुकका हिमशृंखला सबैभन्दा बढी जोखिममा परेको विज्ञले औंल्याएका छन् ।  नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा परेको असरलाई न्य

Read More

पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

Posted on September 10, 2017 | views : 108 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ। मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ ।  पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि

Read More

नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

Posted on September 01, 2017 | views : 97 | काठमाडौँ - KTM

भदौ १६, काठमाडौँ । साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।  त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् ।  सिंगापुरको एसिया ल

Read More

भारत र श्रीलङ्का ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा ‘नो अब्जेक्सन लेटर’ देखाउन नपर्ने

Posted on June 09, 2017 | views : 1571 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा भने नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ अन्तर्राष्ट्रिय विमानस्थलमा देखाउनु नपर्ने भएको छ ।  ट्रान्जिटको रुपमा नभई ती दुई देशको विमानस्थल प्रयोग गरी सिधै तेस्रो मुलुक ज

Read More

पर्बतमा रहेको विश्वकै ठूलो महाशिला संरक्षणका लागि माग

Posted on May 13, 2017 | views : 1321 | काठमाडौँ - KTM

बैशाख ३०, पर्वत । महाशिला गाउँपालिकास्थित लुङ्खुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला (ढुङ्गा) प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिएको महाशिलाको दुर्गम गाउँमा भएका कारण उचित प्रचारप्रसार हुन सकेको छैन । एक दशक पहिलेसम्म महाशिलाको उचित संरक्षणका स

Read More

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराका होटल पर्यटकले भरिभराउ

Posted on April 13, 2017 | views : 996 | काठमाडौँ - KTM

चैत ३१, पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ ।  नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा यसअघि खचाखच भरिएकोमा पुनः नेपाली नयाँ वर्षका कारण पोखरामा पर्यटकलाई ह

Read More

कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

Posted on March 23, 2017 | views : 3986 | काठमाडौँ - KTM

सुशीला रेग्मी/चैत १०, पाल्पा । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ ।  यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्रा

Read More

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

Posted on March 21, 2017 | views : 510 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ ।  पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७

Read More

कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

Posted on March 21, 2017 | views : 514 | काठमाडौँ - KTM

चैत ८, पर्वत । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ ।  करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक

Read More

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

Posted on March 20, 2017 | views : 310 | काठमाडौँ - KTM

चैत ७, लमजुङ । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।  हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर

Read More

चन्द्रागिरि केबलकार दिउँसो एक घण्टा बन्द हुने

Posted on March 19, 2017 | views : 1032 | काठमाडौँ - KTM

चैत ६, काठमाडौं | चैत्र ६ गतेदेखि चन्द्रागिरि केवलकार दिउसो एक घण्टा बन्द हुने भएको छ । एक प्रेस बिज्ञप्ति मार्फत चन्द्रागिरी हिल्सले दिएको जानकारी अनूसार सनिबार बाहेक अन्य दिन लन्च ब्रेकको लागि १ घण्टा केवलकार बन्द गर्न लागिएको हो ।  नयाँ व्यवस्था अनुसार दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्म चन्द

Read More

प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

Posted on March 13, 2017 | views : 460 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दै हुनुहुन्छ ।  प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उहाँ त्यसतर्फ जान

Read More

गृहमन्त्री भारत प्रस्थान

Posted on March 13, 2017 | views : 1487 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ। आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गर्नुभएको छ ।  इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही मार्च १४, १५ र १६ गते भार

Read More

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

Posted on March 13, 2017 | views : 1389 | काठमाडौँ - KTM

फागुन ३०, सोलखुम्बु । सोल्खुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर स गरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी

Read More

पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

Posted on February 24, 2017 | views : 295 | काठमाडौँ - KTM

फागुन १३, मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ ।  विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् ।&n

Read More

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ओझेलमा

Posted on February 03, 2017 | views : 284 | काठमाडौँ - KTM

सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलम

Read More

इलामको कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै

Posted on January 18, 2017 | views : 503 | काठमाडौँ - KTM

गोविन्द लामिछाने/माघ ५, इलाम । इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् ।  जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार ९५० मिटर अग्लो यो डाँडाला

Read More

सन् २०१६ मा सात लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

Posted on January 11, 2017 | views : 485 | काठमाडौँ - KTM

पुस २७, काठमाडौँ । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ।  जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडि

Read More

दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको अस्तित्व सङ्कटमा

Posted on January 02, 2017 | views : 441 | काठमाडौँ - KTM

पुस १८, तेह्रथुम । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी खस्ने झरना हिउँद लागेपछि सुकेर झरनामा पानीको मात्रा नि

Read More

अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक

Posted on December 31, 2016 | views : 445 | काठमाडौँ - KTM

पुस १६, चितवन । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।  अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहाको सुविधायुक्त होटल वाइलाईफ क्याम्पमा ४३ कोठा छन् । विगत तीन दिनदेखि आन्तरिक पर

Read More