पूर्व राजकुमार स्व. दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो हेर्नुहोस्

Posted on: 20 Oct, 2017

कात्तिक ३, काठमाडौँ | युटूवमा पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै र भैली खेलेको ६ मिनेट भन्दा लामो दुर्लभ भिडियो हेर्न सकिन्छ । धेरै पहिले उनले भैलोमा गाएको गित र नाच कस्तो थियो तल हेर्न सक्नुहुनेछ । 

पूर्व राजकुमार साहले भिडियोमा बहुचर्चित गीत 'पानको पात...' बोलको गीत गाईरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ । भिडियो राज परिवार भित्रै गरिएको भैलोकोजस्तो देखिन्छ । गीतमा उच्च स्वरमा गीत गाई-गाई दिपेन्द्र सहित अन्य व्यक्तिहरु रमाइलो गरिरहेका छन् ।

राजपरिवारमा दीपेन्द्रलाई निकै फरक स्वभाव भएका व्यक्तित्व मानिन्थ्यो । दिपेन्द्र साधारण नागरिकसँग पनि घुलमिल हुनसक्ने र झ्याउरे गीतहरु गाउँ सौखिन थिए । 

हेर्नुहोस् भिडियो 


दिपेन्द्रको २०५८ सालमा भएको एतिहाँसिक दरवार हत्याकाण्डमा मारिएका थिए । उनलाई मरेपछि पनि ४ दिनसम्म शासनभारको जिम्मेवारी दिईएको चर्चा छ तर उनले घाइते अवस्थामा राजा शासन चलाएको भनिएपनि आमा नागरिकलाई उनि राजा बन्दा जिउँदा थिए वा मरिसकेका थिए भन्ने कुरा थाहा छैन । दरवार हत्याकाण्ड अहिलेसम्म रहश्यमय बन्दा के कुरा सत्य थियो भन्न सकिन्न । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!