फिल्म शुटिङ गर्दा आत्महत्या गरेको दृश्य यसरी लिईन्छ ? (भिडियो)

Posted on: 03 Nov, 2017

अहिलेको पछिल्लो पुस्ताका सफल कलाकार नायक प्रज्वल गिरी र नाईका पानाह अधिकारीले धेरै भिडियोमा अभिनय गरेका छन् । अहिले काठमाडौँमा सुटिंग भैरहेको नेपाली चलचित्र " सुर्य अस्त" मा पनि उनीहरुले अभिनय गरेका छन् । उक्त अभिनयमा आत्महत्या गरेको दृश्य लिइएको छ । फिल्म शुटिङ गर्दा यसरि लिइन्छ आत्महत्या गरेको दृश्य । भिडियोमा हेर्नुस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!