बुद्ध लामाको स्वरमा रहेको म्युजिक भिडियो युटुवको दोश्रो ट्रेन्डीङमा (भिडियो)

Posted on: 21 Mar, 2018

चैत ७, काठमाडौँ | पहिलो पटक ‘नेपाल आइडल’ चुनिएका बुद्ध लामाले ‘तिमी साथ भएपछि..’ नामक पहिलो गजल गीत युटुवमा दोश्रो ट्रेन्डमा जान सफल भएको छ ।

गजलगृह नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीत तीन दिनमै ५ लाख भन्दा बढीले हेरिसकेका छन् भने अधिकांशले सकारात्मक प्रतिक्रिया दिंदै सफलताको कामना सहित बधाई दिएका छन् । गीतमा हरि लम्सालको संगीत र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । 

अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माको अभिनय हेर्न सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!