अनिल खनालको 'घुटुघुटु थुक निल्ने भएँ म' गीत सार्वजनिक(भिडियो)

Posted on: 18 Jun, 2018

असार ४, काठमाडौँ । गीतकार अनिल खनालको 'घुटुघुटु थुक निल्ने भएँ म' बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ।

टिका प्रसाई र शितल राज पाण्डेको आवाज रहेको उक्त गीतको शब्द तथा संगीत भने स्रष्टा अनिल खनालको रहेको छ। 

मोडेल युविन ढुँगाना र सजिना महर्जनको अभिनय रहको म्युजिक भिडियोलाई अनिल राईले निर्देशन गरेका हुन्।

उक्त गीतलाई बिन्ध्यवासिनी म्युजिक प्रलिले बजारमा ल्याएको हो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!