टंक राज कुलुङको प्रस्तुति “चौपा युयान्ना” सार्वजनिक (भिडियो)

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाडौँ | टंक राज कुलुङको लगानीमा किराँत कुलुङ भाषाको गीत सार्वजनिक भएको छ ।

युवा-पुस्तालाई केन्द्रित गरेर तयार पारिएको गीतको भिडियोमा मेलिना राई र उदय सोताङको स्वर समिना कुलुङको शब्द डाक्टर किरातको सँगित रहेको छ भने भिडियोमा सोना पालुङवा र टंक राज होङेलुको अभिनय रहेको छ । 

भिडियोको छायाँकनमा उत्सब दाहाल, सम्पादनमा बिकास दाहाल र निर्देशन राजेश पुमा राईले गरेका हुन ।  

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!