इरानले गर्यो अमेरिकाको सरकारी वेबसाइट ह्याक

Posted on: 05 Jan, 2020

पुस २०, एजेन्सी | अमेरिकाको सरकारी वेबसाइट ह्याक भएको छ | ह्याकर्ले आफुलाई इरानको बताएको छ |


अमेरिकन फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम (एफडीएलपी) लगइन गर्ने प्रयोगकर्ताले ‘इस्लामिक रिपब्लिक अफ इरान’ लेखिएको कालो ह्याक गरिएको वेब पेज देखिरहेका छन् | जसमा डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत देखाइएको छ |


इरानियन ह्याकरले अमेरिकाको  वेबसाइट ह्याक गरेको बताए पनि इरानले नै  ह्याक गरेको भन्ने कुनै प्रमाण भने फेला परेको छैन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!