अमेरिकी ड्रोन आक्रमणमा ज्यान गुमाएका सुलेमानीको श्रद्धाञ्जलीमा उर्लियो मानवसागर

Posted on: 06 Jan, 2020

पुस २१, एजेन्सी | इरानकि सेनाका कमान्डर कासिम सुलेमानीले अमेरिकी ड्रोन आक्रमणमा उनले ज्यान गुमाएका छन् |

सुलेमानीको शव उनको जन्मस्थान तेहरान पुर्‍याइएको छ | आक्रमणमा इराकी सेनाका कमान्डर तथा प्रमुख कतइब हिजबुल्ला, अबु महदी अल–मुहान्दिसलगायत पाँचजनाको ज्यान गएको हो | इरानी जनरलको शव इरान उडाउनुअघि बगदादमा हज्जारौं मानिसहरु उनको शोक सभामा उपस्थित भएका छन् |


उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि मानव सागर उर्लिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!