इरानमा कासिम सुलेमानीको शव यात्रामा उर्लियो मानवसागर, कम्तिमा ३० जनाको मृत्यु

Posted on: 07 Jan, 2020

पुस २, एजेन्सी | अमेरिकी हवाई आक्रमणमा ज्यान् गुमाएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिदा कम्तिमा ३० जनाको मृत्यु भएको अन्तर्राष्टिय संचारमाध्यमले जनाएका छन् |


उनको गृहनगर केर्मानमा अन्त्यष्टिका लागि लाखौ मानिसहरुको संख्यामा भेला भएका छन् |

उनी गत शुक्रबार अमेरिकाले गरेको ड्रोन् आक्रमणमा मरेका थिए | उनको अन्त्यष्टि पनि केर्मानमा नै गरिने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!