पुस २१, एजेन्सी | अमेरिकाको ओरेगनबाट दक्षिणी क्यालिफोर्नियाको लागि अलास्का एयरलाइन्सको उडानले मध्य-हवामा भएको घटना पछि आपतकालीन अवतरण गर्यो जसमा विमानको एक पक्षको भाग भाँचियो र विमानबाट अलग भयो। स्थानीय समय अनुसार शनिबार बिहान यो घटना भएको हो । उडान AS १२८२ पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा
Read Moreपुस २०, काठमाडौं | भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ । बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई
Read Moreएजेन्सी | अमेरिकाको आयोवा राज्यको एक हाइस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनाविरुद्ध गोली हानेका हुन्। बीबीसीको समाचारअनुसार गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशास
Read Moreएजेन्सी | जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधि
Read Moreएजेन्सी | सन् २०२४ को पहिलो दिनमै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले इतिहास रचेको छ । भारतले सोमबार जनवरी १ मा विश्वकै दोस्रो यस्तो स्याटेलाइट प्रक्षेपण गरेको छ जसले ब्ल्याक होल, पल्सर, आकाशगंगा तथा विकिरण आदिको अध्ययन गर्नेछ । यसअघि विश्वमा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२१ मा
Read Moreपुस १७, काठमाडौँ | जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगो लागेको छ । होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमानमा आगो लागेको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विम
Read Moreपुस १७, काठमाडौं | जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । अहि
Read Moreएजेन्सी | आज सन् २०२३ को अन्तिम दिन अर्थात न्यू इयर इभ । आज सम्पूर्ण विश्व सन् २०२३ लाई विदाइ गर्दैछ भने भोलिदेखि हामी नयाँ वर्ष २०२४ को स्वागत गरिरहेका हुनेछौं । यसैबीच, सन् २०२३ मा विश्वको जनसंख्या सात करोड ५० लाख बढेको तथ्यांक सार्वजनिक भएको छ । योसंगै अब सन् २०२४ मा विश्वको जनसंख्या बढेर आठ अर्ब
Read Moreपुस १५, काठमाडौँ | उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । नेता किमले सन् २०२४ का लागि आफ्न
Read Moreपुस १४, इजरायल | उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँ
Read Moreपुस १४, काठमाडौँ | फ्रान्सकी ७० वर्षीया फ्राँस्वाज बेताँकूर मायर्सको १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् । मायर्स यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन् । मायर्स विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी लिओरियलको होल्डिङ कम्पनी तिथिसकी अध्यक्ष र लोरियल ग्रुपको बोर्ड अफ डाइर
Read Moreपुस ११, काठमाडौँ | नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेष गरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली
Read Moreपुस १०, काठमाडौँ | भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ। मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार
Read Moreपुस १०, कीभ | युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको
Read Moreपुस ९, मुम्बई | नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा आठ जना नेपाली नागरिक पक्राउ परेका छन् । मुम्बई हुँदै कुवेत र यूएई जना लागेका उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको मुम्बई अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका
Read Moreएजेन्सी | अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्यु समेत मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् । लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्न
Read Moreपुष ४, काठमाडौँ | भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँ
Read Moreएजेन्सी | विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद प्रक्रिया) मंगलबार दुबईमा सम्पन्न भएको छ । आगामी आईपीएलमा सहभागी १० वटै क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका छन् । अक्सनमा पञ्जाब किङ्सले भारतका खेलाडी सशांक सिंहलाई खरिद गर्यो । उन
Read Moreपुस ३, काठमाडौँ | उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्द
Read Moreपुस ३, एजेन्सी | चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको छ । भूकम्पमा परी ३०० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा
Read Moreपुस २, काठमाडौँ | छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। भारतको केरलमा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको हो। भारतको केरल राज्यमा मात्र यो भेरियन्टका १ हजार
Read Moreपुस २, काठमाडौँ | रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत टीकापुर नगरपालिका–१ का ३६ वर्षीय भरत शाहको रुस–युक्रेन युद्धमा मृत्यु भएपछि परिवारले कुशको शव बनाएर आइतबार अन्तिम संस्कार गरेका छन् । मृतक भरतका दाइ नाता पर्ने बिर्ख शाहका अनुसार भरतको गत शुक
Read Moreमङ्सिर २९, काठमाडौं | हमासले बन्धक बनाएका आफ्ना दुई सैनिकको शव फेला परेको इजरायली सुरक्षा बल आइडिएफले जनाएको छ । ७ अक्टोबरमा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमणपश्चात उनीहरुलाई बन्धक बनाएर गाजामा लगेको थियो । इरेज क्रसिङस्थित आइडिएफ बेसमा कार्यरत हुँदा १९ वर्षीय निक बेइजर र गाजा पुलिस मुख्य
Read Moreमङ्सिर २९, काठमाडौँ | विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो । विभिन्न स्वादमा दिइने
Read Moreमङ्सिर २७, काठमाडौँ | भारतीय संसद बाहिर बुधबार दिउँसो अनधिकृतरुपमा प्रवेश गरी रंगीन धुवाँ फालेको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ । लोकसभामा दर्शक ग्यालरीबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेका हुन् । बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्
Read Moreमङ्सिर २७, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा जथाभाबी बम हान्नाले विश्व समर्थन गुमाएको बताएका छन् । बीबीसीका अनुसार बाइडेनले यो कुरा मङ्गलवारको राष्ट्रपतीय चुनावको चन्दा संकलनका क्रममा भनेका हुन् । बाइडेनले इजरायलमाथि गरेको यो नै सबैभन्दा ठूलो आलोचना भएको बीबीसीले उल्लेख गरेको
Read Moreमङ्सिर २६, काठमाडौँ | विश्व बजारमा कच्चा तेलको भाउ घटेर आधामा झर्न सक्ने संकेत गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत शीर्ष तेल उत्पादकहरु अर्थात् ओपेक प्लसले अहिलेको उत्पादन कटौतीको योजनालाई त्यागे भने तेलको भाउमा व्यापक कमी आउन सक्ने सिटी ग्रुपका कमोडिटिज
Read Moreमङ्सिर २६, हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय हात्ती मरेका छन् । जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सा
Read More