विश्व | काठमाडौँ - KTM


हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

Posted on August 10, 2018 | views : 945 | काठमाडौँ - KTM

साउन २५, यमन | उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ ।  साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रव

Read More

एकै महिनामा १८ हजार आप्रवासी विदेशमा

Posted on August 10, 2018 | views : 504 | काठमाडौँ - KTM

साउन २५, याङ्गुन | म्यानमारका अधिकारीहरुले एकै महिनामा १८ हजार ९५४ भन्दा बढीलाई विदेशमा काम गर्न जाने अनुमति दिएको राज्यद्वारा सञ्चालित अखबार मिररले जनाएको छ ।  यस अवधिमा १६ हजार ३०७ कामदार छिमेकी देश थाइल्याडमा, १ हजार ८७१ जना मलेसियामा, ४३६ जना जापानमा र अरु बाँकी दक्षिण कोरिया, सिङ्गापुर, जो

Read More

प्रेमिकाले भेट्न नमानेपछि ११ बर्षीय भाइको अपहरण, नुहाउँदा नुहाउदै थाकेपछि डुबाएर हत्या

Posted on August 09, 2018 | views : 4661 | काठमाडौँ - KTM

साउन २४, एजेन्सी | भारतको लुधियानामा प्रेमिकाले भेट्न नमानेपछी रिसाएका प्रेमीले उनको ११ बर्षका भाईलाई अपहरण गरि हत्या गरेको समाचार भारतीय संचार माध्यममा छाएको छ । वालक अपहरण गरेपछि ति अपहरणकारी प्रेमीले बालकलाई सतलज नदीमा डुबाएर हत्या गरेका छन् । हत्या गरेको ९ दिनपछी ४ अगस्टका दिन अपहरणकारीले प्रेम

Read More

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई लाग्यो यस्तो गम्भीर आरोप

Posted on August 08, 2018 | views : 4220 | काठमाडौँ - KTM

साउन २३, क्वालालम्पुर | मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।  मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उहाँमा

Read More

अमेरिकी सहर सिकागोमा गोली चल्दा पाँचको मृत्यु, दर्जनौं घाइते

Posted on August 06, 2018 | views : 286 | काठमाडौँ - KTM

साउन २१, वासिङ्टन | अमेरिकी सहर सिकागोमा आइतबार अराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन् ।  सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताउनुभयो । “सिकागोमा यो हिंसात्

Read More

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ को मृत्यु

Posted on August 06, 2018 | views : 892 | काठमाडौँ - KTM

साउन २१, इन्डोनेसिया (रासस/एपी) | इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।  स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट

Read More

स्वीजरल्याण्ड विमान दुर्घटनाः सबै यात्रुको मृत्यु भएको पुष्टि

Posted on August 05, 2018 | views : 6157 | काठमाडौँ - KTM

साउन २०, जेनेभा | बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।  आइतबार दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रव

Read More

अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

Posted on August 04, 2018 | views : 190 | काठमाडौँ - KTM

साउन १९, वासिङ्टन (रासस/एपी) | अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् ।  वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको हो ।  जिनजिङ मा नाम गरेकी १२ वर्षीय ती बालिका वासिङ्टननजि

Read More

रुसमा हेलिकोप्टर दुर्घटना, १८ जनाको मृत्यु

Posted on August 04, 2018 | views : 522 | काठमाडौँ - KTM

साउन १९, मस्को | रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।  क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् ।  स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा

Read More

ह्वाइट हाउसः ट्रम्पलाई किम जोङ उनले पत्र लेखे, के छ पत्रमा ?

Posted on August 02, 2018 | views : 490 | काठमाडौँ - KTM

साउन १७, वासिङटन (रासस/एपी) | अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ ।  ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद दिनुभएको छ । “शिष्ट पत्रका लागि धेरै धन्यवाद । आशा छ हाम्रो भेट चाँडै हुनेछ,” र

Read More

गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत

Posted on August 02, 2018 | views : 387 | काठमाडौँ - KTM

साउन १७, बेइजिङ (रासस/एएफपी) | गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।  सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थ

Read More

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधित्व

Posted on July 29, 2018 | views : 1012 | काठमाडौँ - KTM

साउन १२, इश्लामावाद (रासस/एएनआई) | पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ ।  त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बन्नुभएको छ । पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत

Read More

पाकिस्तानको भावी प्रधानमन्त्री ! जसले पहिलो पटक पाकिस्तानलाई विश्वकप उपाधी दिलाएका थिए

Posted on July 27, 2018 | views : 820 | काठमाडौँ - KTM

जीवन भण्डारी | साउन ११, काठमाडौँ | पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पुर्याएको छ ।  सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा

Read More

दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

Posted on July 26, 2018 | views : 251 | काठमाडौँ - KTM

साउन १०, बेरुत | दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ ।  यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताउनुयो ।  सरकारको बलिय

Read More

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

Posted on July 25, 2018 | views : 295 | काठमाडौँ - KTM

साउन ९, क्वेटा (पाकिस्तान) | पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।  पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।&nbs

Read More

भारतको संसदमा बिपक्षी दल कंग्रेसका राहुल गान्धीले मोदीलाई अँगालो हाले

Posted on July 21, 2018 | views : 431 | काठमाडौँ - KTM

साउन ४, नयाँदिल्ली | (रासस/एएफपी) | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्नुभएको विषयले खुव चर्चा पाएको छ ।  भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धी

Read More

अमेरिकामा एकै परिवारका नौ व्यक्तिले ज्यान गुमाए

Posted on July 21, 2018 | views : 315 | काठमाडौँ - KTM

साउन ५, वासिङ्टन | अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ ।  पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हँुदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  यस दुर्घटनामा यात्रा गरिरह

Read More

गुफाबाट उद्धार गरिएका थाई बालक बुधबार घर फर्किदै

Posted on July 18, 2018 | views : 215 | काठमाडौँ - KTM

साउन २, बैंकक | गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् ।  करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो ।  ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राख

Read More

सेनाको हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु

Posted on July 18, 2018 | views : 314 | काठमाडौँ - KTM

साउन १,  सोल | दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ ।  दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्ल

Read More

अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए

Posted on July 17, 2018 | views : 206 | काठमाडौँ - KTM

साउन १, अफगानिस्तान | अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।  गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले मङ्गलबार एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  का

Read More

पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

Posted on July 14, 2018 | views : 271 | काठमाडौँ - KTM

असार ३०, इस्लामावाद | पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ ।  बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानी

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ, यस्तो सजाय हुने !

Posted on July 14, 2018 | views : 224 | काठमाडौँ - KTM

असार ३०, पेसावर | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ पर्नुभएको छ । उहाँलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो ।  उहाँलाई शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उहाँसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पन

Read More

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उहाँलाई पक्राउ गर्ने तयारी

Posted on July 13, 2018 | views : 357 | काठमाडौँ - KTM

असार २९, इस्लामावाद | भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै हुनुहुन्छ ।  उहाँ बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्नुभएको छ । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै हुनु

Read More

जापानमा वर्षाबाट २०४ जनाको मृत्यु, २८ जना बेपत्ता

Posted on July 13, 2018 | views : 278 | काठमाडौँ - KTM

असार २९, टोकियो | जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ ।  जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् ।  हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै

Read More

अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए

Posted on July 12, 2018 | views : 208 | काठमाडौँ - KTM

असार २८, काबुल | आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् ।  स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा अरु कैयौँ

Read More

भारतको आकासमा ३२८ यात्रु बोकेका दुई बिमान ठोक्किनबाट जोगिए

Posted on July 12, 2018 | views : 935 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | भारतको ब्यांग्लोर स्थित आकासमा एकापसमा नजिक आउंदै गरेका दुई बिमान दुर्घटनाबाट जोगिएका छन् ।   आकासमा ३२८ यात्रु सहित उड्दै गरेका भारतको बिमान इंडिगोका २ विमानहरु एकापसमा ठोक्किनबाट बचेका छन्, दुई बिमान झन्डै ६० मिटरको दुरीबाट गएपछि ठूलो दुर्घटना टरेको हो । एकापसमा नजिक

Read More

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा बढ्दै

Posted on July 11, 2018 | views : 320 | काठमाडौँ - KTM

असार २७, इस्लामावाद | यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ ।  यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ ।  पाकिस्तानको निर्वाचन आयोगले प्रचार

Read More

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता, वार्षिक एक खर्ब २५ अर्ब डलर भ्रष्टाचार

Posted on July 11, 2018 | views : 423 | काठमाडौँ - KTM

रमेश लम्साल/असार २७, काठमाडौँ | नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ ।  यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन्

Read More