विश्व | काठमाडौँ - KTM


भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, अमेरिकी राष्ट्रहरुमा तेलको मूल्य बढ्यो

Posted on February 03, 2019 | views : 286 | काठमाडौँ - KTM

माघ २०, होस्टन (रासस/सिन्ह्वा) | तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ ।  ‘वेस्ट टेक्सास इन्ट

Read More

श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

Posted on February 02, 2019 | views : 127 | काठमाडौँ - KTM

माघ १९, कोलम्बो | श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ ।  श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ ।  अर्थ मन्त्रालयका प्रवक्ता एम. आर. हसनले रा

Read More

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प

Posted on February 02, 2019 | views : 165 | काठमाडौँ - KTM

माघ १९, ग्वाटेमाला सिटी | ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।  भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति पुगेको छ ।  मेक्सिको र ग्वाटेमालाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर आएकाले सो भूकम्पको महशुस दुबै देशम

Read More

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

Posted on February 01, 2019 | views : 150 | काठमाडौँ - KTM

माघ १८, टोकियो  | जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो ।  सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्

Read More

जापानको श्रम बजारमा कामदार अभाव भएपछि...

Posted on February 01, 2019 | views : 393 | काठमाडौँ - KTM

माघ १८, टोक्यो – जापानमा गएको वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका

Read More

दुई चिंनिया १२५ दिनसम्म ताइवान विमानस्थलमै अलपत्र परेपछि...

Posted on January 31, 2019 | views : 291 | काठमाडौँ - KTM

माघ १७, ताइपेइ । ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनीया नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ ।  ताइवानको ताओयुन विमानस्थलको प्रतीक्षास्थलमा अलपत्र परेकाहरुमा ६४ वर्षीय लिउ झिङलियान र ४४ वर्षीय यान केफेन रहेका छन् । उनीरु दुबै

Read More

अमेरिकाको टेक्सास राज्यमा एक जनालाई मृत्युदण्ड

Posted on January 31, 2019 | views : 224 | काठमाडौँ - KTM

माघ १७, वासिङ्टन | प्रहरी अधिकारीको हत्यामा दोषी ठहरिएका एक व्यक्तिलाई अमेरिकाको टेक्सासमा बुधबार मृत्युदण्ड दिइएको छ । तीस वर्षअघि रोबर्ट मिचेल जेनिङ्सले लुटपाटका क्रममा एक प्रहरी अधिकारीको हत्या गरेका थिए ।  जेनिङ्सलाई हन्ट्सभिल कारागारमा स्थानीय समय अनुसार बिहानै ६ बजे मृत्युदण्ड दिइएको थियो

Read More

जिबुटीमा डुङ्गा दुर्घटना: ५२ जनाको मृत्यु, १३० जना वेपत्ता

Posted on January 31, 2019 | views : 233 | काठमाडौँ - KTM

माघ १७, जिबुटी | आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ ।  अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ ।  यसैबीच धेरै मानव

Read More

मलेसियाका नयाँ राजा सुल्तानद्वारा राज्यारोहण

Posted on January 31, 2019 | views : 209 | काठमाडौँ - KTM

माघ १७, क्वालालम्पुर | मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ ।  यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गर्नुभएको हो ।  खेलप्रेमी नयाँ राजा अब्दुल्लाह

Read More

यी हुन् विश्वका १० स्वस्थ्य शहरहरु (हेर्नुहोस् तस्विरसहित)

Posted on January 31, 2019 | views : 312 | काठमाडौँ - KTM

संसारका बिभिन्न बिकसित शहरहरुमा स्वस्थ रहनका लागि धेरै किसिमका पक्रियाहरु पनि अप्नाइएका छन् । यी हुन संसारका १० शहर जसमा पूर्ण रुपमा स्वस्थकर मानिसहरु बस्दछन् । १) कोपनहेगन शहर (खुशी नै खुशी) डेनमार्कको कोपनहेगन शहरमा खुशी नै खुशी छ । कोपेनहेगनलाई महत्वकांक्षी मानिसहरु, स्वच्छ वातावरण, सुखी परिवार,

Read More

अमेरिकामा अण्टार्कटिका भन्दा बढी चिसो, ७ जनाको मृत्यु, करोडौँ मानिस प्रभावित

Posted on January 31, 2019 | views : 131 | काठमाडौँ - KTM

माघ १७, काठमाडौं । अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको र करोडौँ मानिस प्रभावित भएको बीबीसीले जनाएको छ । चिसोका कारण अमेरिकाको मध्यपश्चिमी भेग धेरै प्रभावित भएको छ । विस्कोन्सिन, मिसीगन र

Read More

मेक्सिकोमा पाइप विस्फोट: मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुग्यो

Posted on January 30, 2019 | views : 156 | काठमाडौँ - KTM

माघ १६, मेक्सिको सिटी, | इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ ।  यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु

Read More

ब्रेक्जिटः बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

Posted on January 30, 2019 | views : 165 | काठमाडौँ - KTM

माघ १६, लन्डन | युरोपेली युनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्बन्धी यसअघि इयूसँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ । तर इयूका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान राख्दै आएका छन् ।  बेलायती

Read More

प्यालेस्टिनी प्रधानमन्त्रीको राजीनामा स्वीकृत

Posted on January 30, 2019 | views : 141 | काठमाडौँ - KTM

माघ १६, रमल्लाह | प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दल्लाहले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।  राष्ट्रपति अब्बासले मङ्गलबार प्रधानमन्त्री हम्दल्लाहको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।  प्यालेस्टिनी सरकार

Read More

भेनेजुएलाः विपक्षी नेता हुवाँ गुएइदोलाई देश छाड्न प्रतिबन्ध

Posted on January 30, 2019 | views : 169 | काठमाडौँ - KTM

माघ १६, कारकास | भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ ।  आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ ।  गुएइदोका विरुद्धमा महान्यायाधीवक्ता तारेक विलियम साबको मागअनुसा

Read More

चीनले अमेरिकासमक्ष गर्यो यस्तो अनुरोध

Posted on January 29, 2019 | views : 200 | काठमाडौँ - KTM

माघ १५, बेइजिङ,  | चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ ।  हुवावेकी मेङमाथि इरानसँग व्यापारिक कारोबार गर्दा बैंकहरुलाई झुठो विवरण दिएको अमेरिकी आरोप छ ।  विदेश मन्त्र

Read More

कतारका अमिरले चीनको भ्रमण गर्ने

Posted on January 29, 2019 | views : 240 | काठमाडौँ - KTM

माघ १५, बेइजिङ | कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा आउनुहुने भएको छ ।  चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा यो भ्रमण हुन लागेको चिनीया विदेश मन्त्रालयले जनाएको छ ।  छिमेकी देशहरुको नाकाबन्दी भोग्दै आएको अरबी मुलुक कतारका अमिर

Read More

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

Posted on January 28, 2019 | views : 132 | काठमाडौँ - KTM

माघ १४, टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताउनुभएको छ । साथै, उहाँले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजाने स्पष्ट ग

Read More

राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी बेखुश

Posted on January 28, 2019 | views : 162 | काठमाडौँ - KTM

माघ १४, वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् ।  अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र

Read More

तपाईंको रगतले मात्र होइन दिसाले पनि बच्न सक्छ कसैको ज्यान ! दान गर्ने कि ?

Posted on January 28, 2019 | views : 341 | काठमाडौँ - KTM

मिशेल रोबर्टस् | तपाइलाई सुन्दा अचम्म लाग्ला ! दिसा पनि दान गरिन्छ ? तर यो बास्तबिकता हो । ब्रिटेनको एक युनिभर्सिटीमा ३१ वर्षे क्लाउडिया क्याम्पेनेला नामकी एक महिला स्टुडेन्ट सपोर्ट एडमिनिस्ट्रेटर हुन् र दिसा दानकर्ता पनि । उनी भन्छिन्, ‘मेरा केही साथी सोच्छन् कि यो अचम्मको र घृणित काम हो । तर मलाई

Read More

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि

Posted on January 27, 2019 | views : 404 | काठमाडौँ - KTM

माघ १३, रियाद, साउदी अरब (रासस/एएफपी) | साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल्यमा वृद्धि भएको उक्त कम्पनीले जनाएको छ ।  साउदी अरबमा सबैभन्दा ठूलो पेट्रोल कम्पनी

Read More

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

Posted on January 26, 2019 | views : 184 | काठमाडौँ - KTM

माघ १२, वासिङ्टन | अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो ।  अमेरिकी इतिहासकै सबभन्दा

Read More

ब्राजिलमा बाँध भत्किदा ७ जनाको मृत्यु, १५० बेपत्ता

Posted on January 26, 2019 | views : 158 | काठमाडौँ - KTM

माघ १२, रियो दि जेनेरियो | ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।  शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र १५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरुले बताएका छन् ।  मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरुले शुक्रबार बेलुक

Read More

विश्वकै सस्तो 'टाटा नानो' कारको उत्पादन बन्द गर्ने घोषणा, यस्तो छ कारण

Posted on January 25, 2019 | views : 424 | काठमाडौँ - KTM

माघ ११, मुम्बई (रासस/एएफपी) | विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो ।  अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोट

Read More

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने, एक घण्टा ४४ मिनेट खानका लागि

Posted on January 25, 2019 | views : 250 | काठमाडौँ - KTM

माघ ११, बेइजिङ (रासस/सिन्ह्वा) | चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेको पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।  नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी

Read More

विश्वकै दुर्लभ रगत 'गोल्डेन ब्लड' के हो ? जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

Posted on January 25, 2019 | views : 1146 | काठमाडौँ - KTM

काठमाडौं | रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले 'गोल्डेन ब्लड' अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वत: खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ? तर रगतका विभिन्न समूहमध्ये 'गोल्डेन ब्लड' पनि एक हो । यो निकै दुर्लभ रगत

Read More

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

Posted on January 24, 2019 | views : 385 | काठमाडौँ - KTM

माघ १०, क्वालालमपुर (रासस/सिन्ह्वा) | मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित हुनुभएको छ ।  संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा हुनुभएको अधिकारीहरूले जनाएका छन् ।  राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जन

Read More

अमेरिकी राष्ट्रपतिले व्यक्तिगत रुपमा पठाए उत्तर कोरियाली नेता किमलाई पत्र

Posted on January 24, 2019 | views : 213 | काठमाडौँ - KTM

माघ १०, वासिङ्टन (रासस/सिन्ह्वा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ ।  उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ । साथै यस विषयमा बिहीबार उत्तर कोरिय

Read More