विश्व | काठमाडौँ - KTM


बस र भ्यान ठोक्किँदा एकै परिवारका १० जनाको मृत्यु

Posted on December 25, 2017 | views : 915 | काठमाडौँ - KTM

पुस १०, कराँची । पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ । इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रह

Read More

महिला यात्रुको कारण यूएईको बिमान ट्युनिसियामा अवतरण गर्न प्रतिवन्ध !

Posted on December 25, 2017 | views : 1007 | काठमाडौँ - KTM

पुस १०, काठमाडौं । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (यूएई)को जहाजलाई राजधानी ट्युनिसमा अवतरण गर्न रोक लगाएको छ । ट्युनिसियाका धेरै महिलाहरुलाई विमानमा यात्रा गर्न अनुमति नदिएको भन्दै ट्युनिसया सरकारले यो कदम उठाएको हो । ट्युनिसियाको यस कुराको विरोध हुँदै आएको थियो भने इमिरेट्स एयरलाइन्सप्रति आक्रोश

Read More

साउदी सरकारको यो नयाँ नियमको सर्बत्र स्वागत

Posted on December 21, 2017 | views : 2240 | काठमाडौँ - KTM

पुस ६, रियाद  । साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् ।  साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो ।  विशेषगरी उनीहरुलाई यसअघि नभएको

Read More

साउदी अरबलाई लक्षित गरी प्रहार क्षेप्यास्त्र साउदी अरबद्वारा बीचमै नष्ट

Posted on December 19, 2017 | views : 1710 | काठमाडौँ - KTM

पुस ४, साउदी अरब  (रासस/एएफ्पी/एपी) | यमनी सिया विद्रोहीसँग लड्दै आएको साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार आकासमै नष्ट गरिदिएको जनाएको छ ।  यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो ।&n

Read More

राजकुमार ह्यारीको बिहेको मिति तोकियो

Posted on December 16, 2017 | views : 436 | काठमाडौँ - KTM

पुष १, लण्डन । बेलायतका राजकुमार ह्यारी र मेघान मार्कलको बिहेको मिति निश्चित भएको छ ।  अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उहाँहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर महलमा हुनेछ

Read More

छोरा पार्टी अध्यक्ष बनेसंगै भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीति त्यागिन्

Posted on December 15, 2017 | views : 685 | काठमाडौँ - KTM

मङ्सिर २९, नयाँदिल्ली (रासस/सिन्ह्वा) | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकासको घोषणा गर्नुभएको छ ।  आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उहाँले शुक्रबार घोषणा गर्नुभएको हो ।&

Read More

साउदीसेनाद्वारा यमनमा आक्रमण हुँदा ३१ को मृत्यु,५१ घाइते

Posted on December 15, 2017 | views : 428 | काठमाडौँ - KTM

मङ्सिर २९, साना (रासस/सिन्ह्वा) | यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ ।  यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ । साउदी अ

Read More

कुबेती सरकारमा मन्त्रीको हेरफेर

Posted on December 12, 2017 | views : 418 | काठमाडौँ - KTM

कुबेलसिटी, २५ मङसिर (रासस/एएफपी) | कुबेतको सरकारले कुवेती अमिरका ६९ बर्षीय जेठा छोरा सेख नासिर सबाह अल अहमद अल सबाहलाई प्रथम उपप्रधानमन्त्री र रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको हो ।  साथै तेल र अर्थ मन्त्रीमा पनि नयाँ अनुहारलाई ल्याइएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।  परिव

Read More

साउदी अरबसँग इरानको सुमधुर सम्बन्ध बन्न सक्नेः तर यस्तो सर्त

Posted on December 10, 2017 | views : 600 | काठमाडौँ - KTM

मङ्सिर २४, तेहरान, इरान (रासस/एपी) : इरानका राष्ट्रपति हसन रौहानीले यदि साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने बताउनुभएको छ ।  आइतबार प्रशारण गरिएको सम्बोधनमा रौहानीले भन्नुभयो, “इजरायलसँगको ‘गलत मनसायबाट निर्

Read More

साउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूहबाट मुक्त गर्न आग्रह

Posted on December 05, 2017 | views : 662 | काठमाडौँ - KTM

मङ्सिर १९, रियाद, साउदी अरब (रासस/एएफ्पी) | साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको छ ।  साउदी अरबको मन्त्रीपरिषद्ले एक विज्ञप्ति जार

Read More

उत्तर कोरियाले दियो यस्तो खतरनाक चेतावनी, अब के हुन्छ ?

Posted on December 05, 2017 | views : 1344 | काठमाडौँ - KTM

मङ्सिर १९, प्योङयाङ । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।  यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइए

Read More

साउदी गठबन्धन यमनी वार्ताका लागि तयार

Posted on December 03, 2017 | views : 578 | काठमाडौँ - KTM

मंसिर १७, (रासस/एएफपी) | यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले शान्ति वार्ताका लागि प्रस्ताव गर्नुभएको समाचार छ ।  उहाँले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको प्राप्त अर्काे एक समाचारम

Read More

उत्तर कोरियाद्वारा अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय मिसाइल परिक्षण

Posted on November 29, 2017 | views : 512 | काठमाडौँ - KTM

मंसिर १३, काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।  उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले बताएका छन् ।  उत्तर कोरिया

Read More

भ्रष्टाचारको छानविन गर्न थालेपछि सैन्य अधिकारीद्वारा आत्महत्या

Posted on November 28, 2017 | views : 500 | काठमाडौँ - KTM

मंसिर १२, बेइजिङ । चीनको सैन्य आयोगका सदस्य चाङ याङले बेइजिङस्थित आफ्नै घरमा आत्महत्या गरेका छन् । आफूमाथि छानविन थालेपछि उनले आत्महत्या गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ । उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । भ्रष्टाचारको आरोप लागेका पूर्वसैन्य अधिकारी गो बोझोङ र जु

Read More

बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग विवाह गर्दै

Posted on November 27, 2017 | views : 502 | काठमाडौँ - KTM

मंसिर ११, लन्डन । बेलायतका राजकुमार ह्यारीले अमेरिकी कलाकार प्रेमिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भएको छ । राज सिंहासनका उत्तराधिकारीको पाँचौं वरियताका ह्यारीले आगामी वसन्तमा मर्केलसँग विवाह गरी लन्डनस्थित केन्सिङ्टन दरबारको नटिंघम कटेजमा भित्र्याउने पक्का भएको हो । राजकुमार ह्यारी र अभिनेत्री म

Read More

कतारमा नाकाबन्दीको कारण तीव्र आर्थिक बृद्धि !

Posted on November 26, 2017 | views : 2201 | काठमाडौँ - KTM

मङ्सिर १०, दोहा (रासस/सिन्ह्वा) | कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताउनु भएको छ ।  गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको जानकारी दिनुभयो ।  उहाँला

Read More

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या: सम्पादक

Posted on November 25, 2017 | views : 396 | काठमाडौँ - KTM

मंसिर ९, भारत । भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ ।  ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको

Read More

फेरि भारतमा गोली हानी पत्रकारको हत्या

Posted on November 22, 2017 | views : 524 | काठमाडौँ - KTM

मंसिर ६, भारत । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।  उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज

Read More

खुला ठाउँमै पिसाव गर्दा भेटिए राज्यमन्त्री, भाइरल भयो भिडियो

Posted on November 21, 2017 | views : 469 | काठमाडौँ - KTM

मंसिर ५, काठमाडौँ | भारतका एकजना मन्त्री खुला ठाउँमा पिसाव गरेकाले आलोचनाको शिकार बनेका छन् । सरकारले ‘स्वच्छ भारत अभियान’ र नागरिकलाई चर्पीको प्रयोग गर्न आग्रह गर्ने तर मन्त्रीले भने खुला ठाउँमा पिसाव गर्ने भन्दै उनको चर्को आलोचना भएको हो ।  महाराष्ट्रका जल संशाधन राज्यमन्त्री राम शिन्धे फिल्ड

Read More

कोलोम्बियामा सडक दुर्घटनामा १४ को मृत्यु

Posted on November 20, 2017 | views : 531 | काठमाडौँ - KTM

मङ्सिर ४, बोगोटा । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।  कोलोम्बियाली अधिकारीहरुले सो जानकारी दिएका छन् । मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ । 

Read More

अमेरिका र कोरियाका उच्च आणविक अधिकारीबीच भेटवार्ता

Posted on November 17, 2017 | views : 361 | काठमाडौँ - KTM

मङ्सिर १, सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ ।  दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको

Read More

कतार जाँदै गरेको विमानमा चरा ठोकिए पछि आकस्मिक अवतरण

Posted on November 16, 2017 | views : 793 | काठमाडौँ - KTM

कात्तिक ३०, नयाँ दिल्ली (रासस/सिन्ह्वा) | भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ ।  तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो । चरा ठोक्किएप

Read More

साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण

Posted on November 12, 2017 | views : 551 | काठमाडौँ - KTM

कात्तिक २६, साना (रासस/एएफपी) | साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले शनिबार यमनको रक्षा मन्त्रालयमा हमला गरेको समाचार छ ।  उक्त सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको समाचारमा जनाइएको छ । उक्त कारबाहीमा परी तीनजना गैर सैनिकको ज्यान गएको छ । अरु क्षतिको बारेमा भने केही बताइएको

Read More

७५ बर्ष पहिले बनेको १० हजार कोठाको यो होटल, यसकारण यहाँ बसेनन् कोहि

Posted on November 11, 2017 | views : 4125 | काठमाडौँ - KTM

जर्मनीको रियूगेन आइल्याण्डमा बाल्टिक सागरको किनारमा बनेको नाजी होटल। जर्मनीको रियूगेन आइल्याण्डमा बाल्टिक सागरको किनारमा बनेको नाजी होटल अब लग्जरी रिसोर्ट र अपार्टमेन्टमा बदलिएको छ । यो आकर्षक होटल दोश्रो विश्वयुद्ध (१९४५) देखिनै खाली भएको थियो, तबदेखि  आजसम्म यहाँ कोहि बस्न आएनन् । पछिल्लो चा

Read More

लेवनानले लगायो साउदी अरबलाई यस्तो खतरनाक आरोप

Posted on November 11, 2017 | views : 796 | काठमाडौँ - KTM

कात्तिक २५, रियाद । लेबनानका हिजबुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले लेबनानविरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले राजीनामा दिएपछि हिजबुल्ला नेताको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । लेबनानी प्रधानमन्त्री हरीरीले साउदी अरबको राजधानी रियादबाट आफ्नो राजीनामा पत

Read More

उत्तर कोरियालाई अमेरिकी राष्ट्रपति ट्रम्पको दिए यस्तो खतरनाक चेतावनी

Posted on November 08, 2017 | views : 720 | काठमाडौँ - KTM

कात्तिक २२, सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिनुभएको छ । मङ्गलबार दक्षिण कोरिया पुग्नुभएका उहाँले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राख्नुभएको हो ।  दक्षिण कोरियाको संसदलाई बुधबार बिहान सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको समाचारमा

Read More

साउदीका राजकुमार विन तलाल सहित १२ जना राजकुमार र मन्त्रीहरु पक्राउ

Posted on November 05, 2017 | views : 1038 | काठमाडौँ - KTM

कात्तिक १९, रियाद (रासस/एएफपी) : साउदी अरेबियाका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र अरु पनि दर्जनौं पूर्व मन्त्री तथा प्रभावशाली व्यक्तित्वहरुलाई पक्राउ गरिएको समाचार छ ।  उनीहरुलाई किन नियन्त्रणमा लिइएको हो भन्ने कुरा अहिले नै प्रष्ट नभएको भए पनि साउदी अरेबियाको सरकारले शनिबारमात्र गठन

Read More

अमेरिकाको डिभी चिट्ठा बन्द गर्न ट्रम्पको प्रस्ताव, यस्तो छ कारण

Posted on November 02, 2017 | views : 872 | काठमाडौँ - KTM

कात्तिक १६, वासिङटन (रासस/एएफपी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताउनुभएको छ ।  मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरीे हमला गर्ने नागरिक यही प्रणाली

Read More