विश्व | काठमाडौँ - KTM


पछिल्लो सात महीनामा ९ जना उच्च पदस्थ अधिकारीले फेसबुक छाडे, यस्ता छन् कारण

Posted on October 25, 2018 | views : 557 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ (एजेन्सीको सहयोगमा) | पछिल्लो बर्ष फेसबुकले बिबिध बिबादको सामना गर्नुपरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डलपछी पछिल्लो सात महीनामा ९ जना उच्च पदस्थ अधिकारीहरुले फेसबुक ग्रुप छाडेका छन् । हालै पनि फेसबुकका अक्युलसका को-फाउन्डर ब्रैन्डन इराइबले कंपनी छाड्ने जनाएका छन् । अक्युलस

Read More

ओबामा-हिलेरी सहित ७ डेमोक्रेट नेताहरुलाई पार्टीकै सदस्यको नामबाट पठाइएको थियो बम

Posted on October 25, 2018 | views : 490 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ (एजेन्सी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचकहरुको घरमा बुधवार पार्सलमार्फत बम पठाइएको खबर संसारभरी फैलिएको छ । मध्यावधि चुनावको मात्र दुई हप्ता अघि भएको यस घटनाक्रमप्रति विपक्षी डेमोक्रेट पार्टीले डर मानेका छन् । पार्सलको रुपमा पठाइएको बम पूर्व राष्ट्रपति बराक ओबामा र ब

Read More

साउदी सत्ताको डरलाग्दो रुप: दूतावासमै पत्रकारको हत्या ! आफ्नै ४ राजकुमारलाई छाडेन

Posted on October 25, 2018 | views : 1808 | काठमाडौँ - KTM

रियाद/जर्मनी | अमेरिकी अखबार वॉशिंगटन पोस्टका पत्रकार जमाल खशोगीलाई टर्की स्थित साऊदी अरबको दूतावासमा हत्या गरेर साऊदी सत्ताले राजघरानाको डरलाग्दो रुप देखाएको छ, जुन कुरा हालसम्म गुपचुप थियो । दुतावास भित्रै पत्रकारको हत्या भएको यो संसारकै पहिलो घटना हो । तश्विरमा: पत्रकार जमाल खशोगी यो डरलाग्

Read More

इन्टरनेट यौन गतिविधिको कुलत: एक युवतीको गोलि हानी हत्या

Posted on October 25, 2018 | views : 372 | काठमाडौँ - KTM

कात्तिक ८, साल्ट लेक सिटी | उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ ।  स

Read More

“कतार वल्र्डकप कार्बनरहित हुन्छ”

Posted on October 24, 2018 | views : 918 | काठमाडौँ - KTM

कात्तिक ७, दोहा (रासस/एएफपी) | आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ ।  आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने जानकारी दिनुभएको हो ।  मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले

Read More

गोली लागेर एक प्यालेस्टिनीको मृत्यु

Posted on October 24, 2018 | views : 414 | काठमाडौँ - KTM

कात्तिक ७, जेरुसेलम | उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  इजरायली सेनाका प्रवक्ताले उत्तरपूर्वी शहर नाब्लुसको ताम्मुनमा झडपको भएको पुष्टि गर्नु भएको छ । तर मानवीय क्षतिको विषयमा भने आफूलाई जानकारी नभएक

Read More

बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

Posted on October 24, 2018 | views : 443 | काठमाडौँ - KTM

कात्तिक ७, अफगानिस्तान | अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ ।  उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ ।  फर्याब

Read More

अफगानिस्तानमा अचानक भएको विस्फोटमा परी एघार आतङ्ककारी मारिए

Posted on October 23, 2018 | views : 331 | काठमाडौँ - KTM

कात्तिक ६, अफगानिस्तान | दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा एघार तालिबान आतङ्ककारी मारिएका छन् ।  स्थानीय अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतङ्ककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो व

Read More

चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

Posted on October 23, 2018 | views : 591 | काठमाडौँ - KTM

कात्तिक ६, जुहाई, चीन (रासस/एएफपी) | चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ ।  सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण

Read More

ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश

Posted on October 22, 2018 | views : 268 | काठमाडौँ - KTM

कात्तिक ५, ताइवान | ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।  ताइवानको पूर्वी तटीय क्षेत्रमा पुयुमा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो ।

Read More

भारतमा भएको रेल दुर्घटनामा करिब साठीको मृत्यु

Posted on October 20, 2018 | views : 1520 | काठमाडौँ - KTM

कात्तिक ३, अमृतसर, भारत | भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ ।  प्रहरी स्रोतले उक्त जानकारी दिएको छ । हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसहरुमाथि रेल गुडेपछि

Read More

सडक दुर्घटनामा पाँच महिला र तीन बालबालिकाको मृत्यु

Posted on October 14, 2018 | views : 361 | काठमाडौँ - KTM

असोज २८, नयाँ दिल्ली (रासस /सिन्ह्वा) | पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ ।  शनिबार बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  यस दुर्घटनामा परी कार

Read More

हराएका पत्रकारको खोजी गर्न साउदी टोली टर्कीमा

Posted on October 12, 2018 | views : 573 | काठमाडौँ - KTM

असोज २६, अङ्कारा (रासस/सिन्ह्वा) | टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ ।  राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो ।  साउदीको टोलीले टर्कीको पनि एउटा टोलीसँग मिल

Read More

इन्डोनेसियामा भूकम्प, तीन जनाको मृत्यु

Posted on October 11, 2018 | views : 438 | काठमाडौँ - KTM

असोज २५, कार्ता | इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।  इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ ।  त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत

Read More

अमेरिकामा सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी, ३ सहरमा आपतकाल घोषणा

Posted on October 11, 2018 | views : 537 | काठमाडौँ - KTM

असोज २५, काठमाडौं । मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी आएको छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ । २५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षे

Read More

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

Posted on October 10, 2018 | views : 499 | काठमाडौँ - KTM

असोज २४, ढाका (रासस/एएफपी) | बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।  तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते

Read More

अफगानिस्तानमा हवाई कारबाहीमा २८ जना आतङ्ककारी मारिए

Posted on October 08, 2018 | views : 431 | काठमाडौँ - KTM

असोज २२, अफगानिस्तान | उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिकस्रोतले सोमबार सो जानकारी दिएको छ ।  आइतबार साँझ अफगान र अमेरिकाआवद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा

Read More

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

Posted on October 07, 2018 | views : 454 | काठमाडौँ - KTM

असोज २१, इस्तानबुल (रासस/एपी) | साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताउनुभएको छ ।  टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भन्नुभयो, “महाबाणिज्य दूतावासका अधि

Read More

गाजा क्षेत्रमा तीनको मृत्यु, ३ सय ७६ जना घाइते

Posted on October 06, 2018 | views : 338 | काठमाडौँ - KTM

असोज २०, गाजा | प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।  घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।  मृत्यु भएका तीनै जना प्यालेस्टाइनी नागरिक हुन् भने प्रदर्शनमा हजारौँ

Read More

यस्ता छन् विश्वका १० उत्कृष्ट सेक्स पर्यटन बजार, कहाँ कहाँ छन् ? हेर्नुहोस्

Posted on October 06, 2018 | views : 964 | काठमाडौँ - KTM

पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको पाईन्छ । सेक्सलाई व्यवस्थित गर्न विभिन्न कानुन समेत बनाईएका छन् । विश्वका विकसित मुलुकले यसलाई व्यवस्थित गर्न तथा पर्यटकलाई आर्कषित गर्न सेक्स पर्यटनको अवधारण नै ल्याएका छन् । विश्वका केही यस्ता देश छन्

Read More

कयौंपटक बलात्कारको सिकारमा परेकी मुरादलाई नोवेल शान्ति पुरस्कार

Posted on October 05, 2018 | views : 384 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ (बीबीसी) | सन् २०१८ को नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई प्रदान गरिएको छ ।  मुराद एक इराकी याजिदी हुन् जसलाई आईएस सैन्यले पक्राउ गरेर यातना दिइएको थियो । पछि उनी याजिदी जनहरुलाई मुक्त गर्ने अभियानको मुहार बनेकी थिइन् ।  मुकवेगे एक कंगोली स्त्रीरोगविज्ञ ह

Read More

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

Posted on October 05, 2018 | views : 302 | काठमाडौँ - KTM

असोज १९, काठमाण्डौ । सिओल–दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५ वर्ष जेल सजाय सुनाइएको छ। शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाइ सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ। लि ले भने अफू विरुद्धका आरोप राजनीति प्रेरित भएको टि

Read More

मलेसियाका पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

Posted on October 04, 2018 | views : 687 | काठमाडौँ - KTM

असोज १८, क्वालालमपुर (रासस/एएफपी) | विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ ।  पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो

Read More

अफगानिस्तानको भिडन्तमा नौ जनाको मृत्यु

Posted on October 04, 2018 | views : 586 | काठमाडौँ - KTM

असोज १८, काबुल | अफगानी सुरक्षाफौजको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकूहरु मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए ।  तालिबानी लडाकूहरुले अब कमारी जिल्लामा बन्दुक र रकेट सहित भिषण हमला गरेको बताउँदै प्रान

Read More

चिनकि सबैभन्दा महँगी अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

Posted on October 04, 2018 | views : 424 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ ।  आफुमाति आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् ।  चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमाा

Read More

हवाई कारबाहीमा पाँच जना आतङ्ककारी मारिए

Posted on October 03, 2018 | views : 244 | काठमाडौँ - KTM

असोज १७, काबुल | अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान वायु बलमा आवद्ध सेनाको हवाई कारबाहीमा परी हक्कानी आतङ्ककारी समूहका पाँच सदस्य मारिएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।  सो कारबाही पाक्टिका प्रान्तको गोमाल जिल्लामा भएको थियो । सो जिल्लाको दुर्गम इलाकामा आतङ

Read More

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

Posted on October 03, 2018 | views : 245 | काठमाडौँ - KTM

असोज १७, जकार्ता | इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।  यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ ।  भूकम्प र

Read More

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

Posted on October 03, 2018 | views : 280 | काठमाडौँ - KTM

असोज १७, वासिङटन | अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ आउदो आइतबार उत्तर कोरिया जानुहुने भएको छ ।  भ्रमणका क्रममा उहाँले उत्तर कोरियाका नेता किम जोङ उनलाई भेटेपछि आणविक निशस्त्रीकरणको प्रक्रिया थप अगाडी बढ्ने अपेक्षा विदेश विभागले जानकारी दिएको छ ।  यसअघिको सम्झौता कार्यान्वयन गराई शान्ति स

Read More