चैत २८, लन्डन | आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन । केही स्वतन्त्र सांसदका साथै उनका गठबन्धन साझेदारहरू फियाना फेल र
Read Moreचैत २७, काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुन
Read Moreचैत २७, वासिंगटन डिसी | अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ। साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मि
Read Moreचैत २६, लन्डन | बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस म्याटसनले यसलाई अस्वीकार गर्दै आए पनि शुक्रबार (गत ५ अप्रिल) अदालतमा उ
Read Moreचैत २६, कुवेत सिटी | कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजिनामा दिएका छन् । उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ । गत बिहीबार नयाँ संसदको निर्वाचन भए पछि उनले यो राजीनामा दि
Read Moreचैत २५, न्युयोर्क | फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलो पटक हो । ब्लूमबर्ग अर्बपतिहरूको सूची अनुसार एलन मस्क १८१ बिलियन कुल सम्पत्तिको साथ विश्वका धनी व्
Read Moreचैत २५, काठमाडौं | गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो। यस सर्च इन्जिनका कारण करोडौं मानिसको समस्या क्षणभरमै हल हुन्छ, किनकि उनीहरू गुगल सर्चमा आफ्नो समस्याको समाधान खोज्छन्। यसका लागि उनीहरुले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन । यही कारणले गर्दा गुगल मानव जीवनको महत्
Read Moreचैत २४, मेक्सिको सिटी | मेक्सिकोले इक्वेवडरसँग कुटनीतिक सबन्ध तोडने भएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सो घोषणा गरेका हुन् । शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिदैँ राष्ट्रपति ओब्राडोरले विदेश मन्त्री एलिसिया बार्सेनालाई इक्वेडरसँगको कूटनीतिक स
Read Moreचैत २४, नयाँदिल्ली | भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ । अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो । तीमध्ये दुई जना बालक छ
Read Moreचैत २४, सिड्नी | एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ । आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो । ‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीह
Read Moreचैत २४, काठमाडौँ | इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस वि
Read Moreचैत २४, न्युयोर्क | फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ । यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३
Read Moreचैत २४, न्युयोर्क | पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको
Read Moreचैत २३, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन, जेलमा इमरान खानका
Read Moreचैत २२, न्युयोर्क | फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा अघिल्लो वर्षभन्दा १ सय ४१ जना नयाँ अर्बपति थपिएका हुन्। विश्वका अत्याधिक धनीहरू पहिलेभन्दा अझै धेरै धनी भएका छन्। उनीहरूको
Read Moreचैत २२, काठमाडौँ | पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरुले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आ
Read Moreचैत २१, काठमाडौँ | उत्तर कोरियाका शासक किम जोङ उनल बारम्बार धम्की र आणविक क्षेप्यास्त्र परीक्षणका लागि विश्वभर चर्चित छन् । यसैबीच, केही विश्लेषकहरूले पछिल्ला केही महिनामा किमले वास्तविक युद्धको तयारी गर्न थालेको चेतावनी दिएका छन् । विगत १३ वर्षमा किमले थप आक्रामक रुख अपनाएर सीमा परिक्षण गर्दै
Read Moreचैत २१, काठमाडौँ | टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन्
Read Moreचैत २०, इस्लामबाद | खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्। सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न ब
Read Moreचैत १९, लन्डन | बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ । स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ । न्युज डट कम एयुमा प्रकाशित समाचार अनुसार यो घटना सेप्टेम्बर २०२३ मा भएको थियो, जब डोना बटरफिल्डले माजोर्काको प
Read Moreचैत १८, काठमाडौं | पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । सामाजिक सञ्जालम
Read Moreचैत १७, मस्को | मस्को कन्सर्ट हलमा भएको आक्रमणमा परेका मध्ये अझै १४३ जना वेपत्ता रहेको जनाइएको छ । गत हप्ता मस्को नजिकै बन्दुकधारीहरूले कन्सर्टमा सहभागीहरूमाथि स्वचालित हतियारसहित गएको आक्रमणकारीले घटनास्थलमा आगजनी गरेका थिए, जहाँ १४४ जनाको ज्यान गएको थियो । रुसी राज्य समाचार आउटलेटका अन
Read Moreचैत १७, काठमाडौं | मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन । ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ । जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो । ‘वख्दत जिल्
Read Moreचैत १७, न्युयोर्क | रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ । उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौंदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्यानल रूसले बन्द गरेको हो । रुसले युक्रेनमा प्रयोगका लागि ब्यालेस्टिक मिसाइलजस्ता उत्तर कोर
Read Moreचैत १७, काठमाडौँ | सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ । जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) को नेताबाट राजीनामा दिएका छन्। एक ५७ वर्षीया महिलालाई पनि कथित अपराधको सम्बन्धमा सहयोग र दुरुत्साहन गरेको अभियोग लगाइएको छ। उनीहरू दुवैलाई बिहीबार बिह
Read Moreचैत १५, काठमाडौँ । आगामी अप्रिल ८ मा अमेरिकाको अधिकांश हिस्साबाट खग्रास सूर्यग्रहण देखिनेछ । सूर्य ग्रहण बर्सेनि हुने हुने खगोलीय घटनाक्रम हो । तर, यसपटकको सूर्यग्रहणलाई लिएर भने वैज्ञानिकहरुले अनौठो खालको चेतानवी जारी गरेका छन् । आमरुपमा ग्रहणलाई नांगो आँखाले हेर्नु हानिकारक मानिन्छ । तर यो पटकको स
Read Moreचैत १५, काठमाडौँ | पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो । नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अ
Read Moreचैत १४, काठमाडौँ । गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ । मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि सुस्त ओभर रेटका कारण कारबाहीमा परेका हुन् । आईपीएल २०२४
Read More