विश्व | काठमाडौँ - KTM


अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु

Posted on March 29, 2023 | views : 474 | काठमाडौँ - KTM

चैत १५, मेक्सिको | मध्य तथा  दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विगत केही दिनयता टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा अवस्थित सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न

Read More

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

Posted on March 28, 2023 | views : 511 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गर्नुभएको छ ।  चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रिय

Read More

भारत सरकारले किन रोक्यो गाडीमा 'फुल ट्याङ्क' पेट्रोलियम पदार्थ भर्न?

Posted on March 28, 2023 | views : 484 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्याङ्क इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ। यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्याङ्कीको क्षमता गलत लेखिएको भन्दै त्यहाँ

Read More

जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी

Posted on March 27, 2023 | views : 454 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जाप

Read More

एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको जानकारी

Posted on March 27, 2023 | views : 636 | काठमाडौँ - KTM

चैत १३, न्यूयोर्क | एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो । कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट

Read More

संयुक्त राष्ट्रसङ्घको कालोसूचीबाट तालिवान अधिकारीहरूको नाम हटाउन आग्रह

Posted on March 27, 2023 | views : 446 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको छ ।  सुरक्षा परिषद्ले यात्रा छुट बढाउने वा

Read More

अमेरिकाले डिभी खुलाएजस्तै जुलाईदेखि अष्ट्रेलियाले पनि डिभी लट्री खुलाउँदै

Posted on March 27, 2023 | views : 1285 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ (एजेन्सी) । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकामा प्रयोग हुने “ग्रीन कार्ड” प्रणाली जस्तै गर्ने गरि नयाँ कानून अन्तर्गत प्रत्येक वर्ष तीन हजार विदेशी कामदारहरूलाई स्वदेशमा ल्याउन लट्री निकाल्ने भएको  छ । दशकौंदेखिको भिसा नीतिबाट बाहिर आएर अष्ट्रेलियाले प्यासिफिकका देशका मानिसहर

Read More

लोकतन्त्रका निम्ति निरन्तर लड्ने राहुल गान्धीको प्रतिबद्धता

Posted on March 25, 2023 | views : 454 | काठमाडौँ - KTM

चैत ११, नयाँ दिल्ली | भारतका प्रतिपक्षी  दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको बताउनुभयो ।  आज यहाँ भएको पत्रकार सम्मेलनमा उहाँले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर

Read More

चकलेट कारखानामा विष्फोट हुँदा दुईको मृत्यु, ९ जना बेपत्ता

Posted on March 25, 2023 | views : 517 | काठमाडौँ - KTM

चैत ११, वासिङ्टन | पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।  राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पु-याइएको स्थानीय सञ्चारमाध

Read More

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

Posted on March 23, 2023 | views : 681 | काठमाडौँ - KTM

चैत ९, बेइजिङ | चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई  दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।  जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको

Read More

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

Posted on March 23, 2023 | views : 711 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं । ‘सभी चोरों का सरनेम मोदी क्यों होता है?’ अर्थात् ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्तिका कारण भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको छ।  गुजरातको सूरत सेशन अदालतले आपराधिक मानहानीको मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै २ वर्षको सजाय सुनाएको

Read More

अफगानिस्तान र पाकिस्तानमा भूकम्पमा परी कम्तीमा ११ जनाको मृत्यु, सयौँ घाइते

Posted on March 22, 2023 | views : 707 | काठमाडौँ - KTM

चैत ८, काबुल | अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा ११ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा दुई र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।  भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिम

Read More

बङ्गलादेशमा सडक दुर्घटनामा १७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

Posted on March 19, 2023 | views : 644 | काठमाडौँ - KTM

चैत ५, ढाका | बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् ।  हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख

Read More

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन् : मंगलबार पक्राउ पर्नसक्छु, आन्दोलन गर्नुहोला

Posted on March 19, 2023 | views : 702 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरूलाई गिरफ्तारीविरुद्ध आन्दोलन गर्न अपिल गरेका छन्। उनले फेसबुक र ट्विटरले प्रतिवन्ध लगाएपछि आफैले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा आफ्नो सम्भावित गिरफ्तारीबारे जानकारी दिए

Read More

आइसिसीले गरे राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा

Posted on March 18, 2023 | views : 716 | काठमाडौँ - KTM

चैत ४, एजेन्सी | यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उहाँले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसीले बालबाल

Read More

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

Posted on March 18, 2023 | views : 707 | काठमाडौँ - KTM

चैत ४, जोहानेसबर्ग | दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। "पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको ," एनआईसीडीले विज्ञप्तिमार्

Read More

अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु, दुई घाइते

Posted on March 18, 2023 | views : 572 | काठमाडौँ - KTM

चैत ४, पुल-ए-आलम | अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जनाएअनुसार गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको

Read More

पाकिस्तान : इमरान खानलाई पक्राउ गर्न नसकी फर्कियो प्रहरी

Posted on March 15, 2023 | views : 623 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न उनकै घर पुगेको प्रहरी बल खाली हात फर्केको छ ।  खानका समर्थकहरूले प्रहरीको प्रतिकार गर्दै इँटा र ढुंगा प्रहार गरेपछि प्रहरीले पनि अश्रूग्यास प्रहार गरेको थियो ।  मंगलवार खानलाई पक्राउ गर्न पुगेको प्रहरीले समर्थकहरूसँ

Read More

चिनियाँ रकेट नेपालको आकाशमा डढेर नष्ट भएको अमेरिकाको दाबी

Posted on March 15, 2023 | views : 714 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | अन्तरिक्षमा गुप्तचर भूउपग्रह पठाउनका लागि उपयोग गरिएको चिनियाँ रकेटका अवशेषहरू नेपालको आकाशमाथि डढेर नष्ट भएको यूएसएनआई नामक न्युज वेबसाइटले खबर दिएको छ ।  यस्तै किसिमको घटना गत साता अमेरिकाको टेक्ससमा पनि भएको उक्त वेबसाइट लेख्छ ।  चाङ चङ २डी लंग मार्च रकेट २०० भन्दा बढी

Read More

मलावी र मोजाम्बिकमा चक्रवात फ्रेडीबाट दुई सय दश जनाको मृत्यु

Posted on March 15, 2023 | views : 649 | काठमाडौँ - KTM

चैत १, ब्लान्टायर | दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका  दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।  मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजा

Read More

जापानमा लगातार अनुपस्थित सांसद निष्कासित

Posted on March 14, 2023 | views : 718 | काठमाडौँ - KTM

एजेन्सी | जापानी संसद्को माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको छ । योशिकाजु युट्युबमा एक चर्चित नाम हो । गाशीको नामले चर्चित उनी युट्युबमा पोस्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् । युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएका थिए तर उनले एक पटक पनि कुनै सत्रमा भा

Read More

लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

Posted on March 13, 2023 | views : 636 | काठमाडौँ - KTM

फागुन २९, रोम | लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ ।  लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटर

Read More

अमेरिकामा किन धमाधम बन्द हुँदैछन् बैंक ?

Posted on March 13, 2023 | views : 757 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | अमेरिकाको बैंकिङ क्षेत्रमा संकटको स्थिति आएको छ ।  सिलिकन भ्याली बैंकपछि अब सिग्नेचर बैंक पनि बन्द भएको छ । उक्त बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो । त्यसमा जोखिम देखिएपछि केही समयका लागि न्युयोर्कको यस क्षेत्रीय बैंकलाई बन्द गर्ने निर्णय लिइएको छ ।  बिजनेस टुडेमा प्रक

Read More

उडिरहेको विमानमा यात्रुले चुरोट सल्काएपछि…

Posted on March 12, 2023 | views : 700 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | मुम्बईमा प्रहरीले उडानको क्रममा चुरोट पिएको आरोपमा ३७ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार अमेरिकी नागरिक रमाकान्तले विमानको शौचालयमा चुरोट पिएर सहयात्रुसँग दुर्व्यवहार गरेका थिए । यो घटना शनिबार लण्डनबाट मुम्बईको उडानका क्रममा भएको हो

Read More

न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा

Posted on March 12, 2023 | views : 713 | काठमाडौँ - KTM

फागुन २८, तेलअविव | न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक अवरोध भनेका छन् ।   प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ

Read More

अफगानिस्तानमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

Posted on March 11, 2023 | views : 612 | काठमाडौँ - KTM

फागुन २७, काबुल | उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।  बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। "आज बिहान करिब ९:०० बजे

Read More

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा पाँचजना आतङ्ककारी मारिए

Posted on March 11, 2023 | views : 983 | काठमाडौँ - KTM

फागुन २७, इस्लामाबाद | पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।   पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा

Read More

२५ वर्ष गृहिणी भएर काम गरेकी पूर्व श्रीमतीलाई २ करोड बढी क्षतिपूर्ति दिन अदालतको आदेश

Posted on March 10, 2023 | views : 641 | काठमाडौँ - KTM

एजेन्सी | घरमा गरेको बेतलबी घरेलु कामको क्षतिपूर्तिको रूपमा स्पेनको एउटा अदालतले हालै मालागाका एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २,०४,००० युरो (२ करोडभन्दा बढी रुपैयाँ ) दिन निर्देशन दिएको छ ।  अडिटी सेन्ट्रलका एक महिला जसले पछिल्लो २५ वर्षदेखि आफ्ना व्यापारी श्रीमान् र दुई छोरीहरूको रेखदेखमा

Read More